फिल्म-गीत संगीत

राम लिम्बुले जिते भ्वाइस अफ नेपालको उपाधि

access_time1 day ago

दि भ्वाइस अफ नेपाल सिजन २ को उपाधी राम लिम्बुले जितेका छन ।

रिचाले गरिन् रियल विवाह, को हुन् श्रीमान ?

access_time2 days ago

अभिनेत्री रिचा शर्माले रियल लाएइफमै लगनगाँठो कसेकी छिन् । गरेकी छिन् । रिचाले प्रेमी दिपेक्ष्य राणासँग शनिबार (आज) विवाह गरेककी हुन् ।

डोटेली भाषाको चलचित्र छायाङ्कन सुरु

access_time3 days ago

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन सुरु भएको हो ।

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस मनाइँदै

access_time4 days ago

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस बिहीबार काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

विहे नजिकिँदै गर्दा उत्साहित रिचा, को हुन् हुनेवाला श्रीमान ?

access_time4 days ago

अभिनेत्री रिचा शर्मा विवाहको तयारीमा छिन् । यही शनिबार (२१ गते) रिचाले लगनगाँठो कस्दैछिन् ।

सोफामा सुतेर दैनिक चुम्बन गर्न चाहन्छिन् प्रियंका (फोटोफिचर)

access_time5 days ago

प्रियंका कार्की नेपालकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले यी सुन्दरी चर्चामा आइरहन्छिन् ।

विपिनको सेल्फी किंङ : 'स्टारडम, पपुलारिटी मुतको न्यानो मात्र' (भिडियो)

access_time5 days ago

चर्चित अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहेको फिल्म सेल्फी किंङको टिजर सार्वजनिक भएको छ ।

मिलनको पहिलो भेटमै नजर जुधेपछि...(भिडियो)

access_time6 days ago

गायक तथा संगीतकार मिलन सुर्खेतीको नयाँ गीत सार्वजनिक भएको छ ।

राष्ट्रिय चलचित्र महोत्सव उपसमिति गठन

access_time6 days ago

आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।

के गर्दैछिन् आँचल शर्मा ?

access_time6 days ago

आँचल शर्मा गाउले विवाहित युवतीको भूमिकामा देखिएकी छिन् ।

रेश्माको 'तामाङको चेली' हेर्नुभयो ? (भिडियो)

access_time1 week ago

गायिका रेश्मा बम्जनको नयाँ सेलो गीत सार्वजनिक भएको छ ।

आस्था राउतको ‘आधार-२’

access_time1 week ago

गायिका आस्था राउतको दोस्रो गिती एल्बम ‘आधार–२’ सार्वजनिक भएको छ ।

म यस्तो गीत गाउँछुमा कस्तो गीत गाउलान् सनिशले ?

access_time1 week ago

चर्चित सिङ्गिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ का एक प्रतिस्पर्धीले फिल्ममा गीत गाउने अवसर पाएका छन् ।

'इन्डियन आइडल'बाट हटाइयो अनु मलिकलाई, यस्तो छ कारण

access_time2 weeks ago

भारतीय चर्चिच संगीतकार अनु मलिकलाई लोकप्रिय सिङ्गिङ रियालिटी शो इन्डियन आइडलबाट निकालिएको छ ।

फेरि दोहोरिदै अनमोल-सुहाना

access_time2 weeks ago

कलाकार अनमोल केसी र सुहाना थापाको जोडी दोहाोरिने भएको छ ।

अहिले कस्तो छ लता मंगेशकरको स्वास्थ्य ?

access_time3 weeks ago

भारतीय चर्चित गायिका लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ ।

गायिकाको गोप्य भिडियो 'लिक' प्रकरण: दुई सातापछि मुख खोलिन्

access_time3 weeks ago

केही समयअघि पाकिस्तानी गायिका तथा प्रस्तोता रबी पिर्जादाको तिविधि सहितको भिडियो तथा फोटो सार्वजनिक भएको थियो ।

विष्णु माझी र सागर विरहीको अछुत (भिडियो)

access_time3 weeks ago

चर्चित गायिका विष्णु माझी र गायक सागर विरहीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

चिनियाँले बनाउने फिल्ममा रेश मरहट्टा

access_time3 weeks ago

चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले शाक्य मुनि गौतम बुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित नेपाल र चीनमा डकु ड्रामा (डकुमेन्ट्री) र अर्को ठूलो पर्दाको फिल्म निर्माण गर्ने घोषणा गरेको छ ।

यसरी मनाए हरिवंशले जन्मदिन, कति बर्ष पुगे ?

access_time3 weeks ago

चर्चित हास्य कलाकार हरिवंश आचार्यले आफ्नो जन्मदिन मनाएका छन् ।

बिस्तारै-बिस्तारै मायामा परे राजु लामा (भिडियो)

access_time3 weeks ago

‘द भ्वाइस अफ नेपालका कोच समेत रहेका गायक लामा (मंगोलियन हर्ट)का नामले पनि चिनिन्छन् ।

सरौतोमा भिटेनको यस्तो र्‍याप (भिडियो)

access_time4 weeks ago

र्‍यापर भिटेन (समिर घिसिङ) युवापुस्ताको लागि निकै परिचित नाम हो ।

फिल्मकर्मी गोविन्द शाही बिरुद्ध एक करोड बिगो माग

access_time1 month ago

फिल्मकर्मी गोविन्द शाही हिजो (बिहीबार) साँझ भक्तपुरबाट पक्राउ गरे ।

हिरासतमा के गरे, के सिके भीटेनले ? गीतमार्फत सुनाउँदैछन् अनुभव

access_time1 month ago

उनीहरुलाई हेर्दा आफूलाई छुट्टै खालको पोजेटिभ फिल आउने रहेछ । उनीहरु हाँसिरहेको, जिस्किरहेको देख्दा आफ्नो टेन्सन पनि दूर भयो ।

‘प्रेम गीत ३’मा प्रदीपको यस्तो रुप (भिडियो)

access_time1 month ago

फिल्म प्रेम गीत ३ को मोसन टिजर सार्वजनिक भएको छ ।

सरौतोमा सुमीसँग भिटेनको र्‍याप

access_time1 month ago

भिटेनले ‘सरौतो’को गीतमा आवाज भरेका छन् । गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ ।

वीरगञ्ज आउँदैछन् गोविन्दा

access_time1 month ago

भारतीय अभिनेता गोविन्दा ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउने भएका छन् ।

घामड शेरेको दोस्रो ट्रेलर सार्वजनिक (भिडियो)

access_time1 month ago

समसामयिक बिषयमा निर्माण भएको फिल्म ‘घामड शेरे’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

घामड शेरेको विषयमा बोल्दा विवादमा तानिए आसिफ, मागे माफी

access_time1 month ago

फिल्म घामड शेरेको बिषयमा बोल्दा कलाकार तथा निर्देशक आसिफ साह विवादमा फसेका छन् ।

बिहेको एक महिनाअघि ऋचाको ब्याचलर पार्टी

access_time1 month ago

अभिनेत्री ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् ।

पत्रकार दीपेन्द्र श्रेष्ठलाई विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान

access_time1 month ago

पत्रकार दीपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।

जसले पाइन् दशककै उत्कृष्ट आर्टिस्टको उपाधि

access_time1 month ago

यसअघि यो उपाधि गार्थ ब्रुक्सलाई २००० मा प्रदान गरिएको थियो ।

निर्देशनमा बाबु बोगटीको डेब्यू (भिडियो)

access_time1 month ago

गायक बाबु बोगटीले निर्देशनमा डेब्यू गरेका छन् ।

आर्यन-मिरुनाको च च हुई : यस्तो छ ट्रेलर (भिडियो)

access_time1 month ago

अभिनेता आर्यन सिग्देलको फिल्म ’च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ ।

आमा बन्दै सिर्जना सुब्बा, गरिन् फोटोसुट (फोटो फिचर)

access_time1 month ago

अभिनेत्री सिर्जना सुब्बा आमा बन्दैछिन् ।

नेपाल अफ्रिका फिल्म फेस्टिबल हुँदै

access_time1 month ago

‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ हुने भएको छ ।




menu LIVE TV
menu LIVE TV