एजेन्सी । बलिउड अभिनेत्री मलाईका अरोडा र नायक अर्जुन कपुरको प्रेम प्रशंग अहिले निकै चर्चामा छ । नयाँ बर्ष मनाउनका लागि आफ्नो परिवार र प्रेमी अर्जुन कपुरसंगै गोवा पुगेकी छिन
काठमाडौं । कोरोना महामारीका कारण गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हलहरु आजदेखि खुल्दैछन । फिल्म हल सञ्चालकहरूले आन्दोलनको रूपमा आजदेखि हल खोल्न लागेका हुन ।चैत ११ गते
काठमाडौं । नेपाल चलचित्र संघले कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुस १० गतेदेखि सञ्चालन गर्ने स्वघोषणा गरेका छन् । उनीहरुले सरकारले फिल्म हलबारे नसोचेको भन्दै खोल्ने घोषणा गरेका
काठमाडौं । नायिका वर्षा शिवाकोटीले आफू र चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई जोडेर गरिएको गलत प्रचारको खण्डन गरेकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्ता गलत हल्लाहरुको पछि नलाग्न आफ्ना
काठमाडौं । अभिनेत्री श्वेता खड्का आज बिवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको आज बिवाह हुन लागेको हो । बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईएको
काठमाडौँ । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको
चितवन । प्रदर्शनको तयारीमा रहेको मगर संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ। चितवनका सञ्चारकर्मी रमेश रानामगर र सनम आलेमगरको अभिनय
काठमाडौं । चलचित्र बुलबुलबाट चर्चामा आएका मुकुन भुसाल र नायिका बेनिशा हमालको नयाँ चलचित्र भाँडाकुटीको घोषणा भएको छ । ब्लाइण्ड रक्सबाट चर्चामा आएकी हमालले आधादर्जन सफल फिल्ममा काम गरिसकेकी छन्
पोखरा । लामो समय सञ्चार क्षेत्रमा क्रियाशील कास्कीको सिक्लेस गाउँ निवासी देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो’ गीत आज घटस्थापनाको दिन सार्वजनिक भएको छ । देवीजंग गुरुङको शब्द तथा निर्माणमा नेपाल
काठमाडौं । कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आचार्यले आफूले सोमबार स्वाब दिएकोमा आज रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका