बैंक

मेगा बैंकबाट सातै प्रदेशलाई ५–५ लाख हस्तान्तरण

access_time1 day ago

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंया हस्तान्तरण गरेको छ ।

एनआइसी एसियामा अनलाइन खाता खोली मोबाइल बैंकिङ गर्दा ५०० फिर्ता

access_time4 days ago

एनआइसी एसिया बैंक लिमिटेडले बैंकमा अनलाइन खाता खोली पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ ।

कोरोना कोषमा प्रभु बैंकको एक करोड एक लाख सहयोग

access_time6 days ago

प्रभु बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण बिडारीलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

एनआइसी एसिया बैंकका ग्राहकलाई फुडमाण्डु अनलाइनमार्फत सामान किन्दा १० प्रतिशत छुट

access_time1 week ago

एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डु अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने भएको छ ।

अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै राष्ट्र बैंकद्वारा सहुलियत घोषणा

access_time1 week ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै सहुलियत घोषणा गरेको छ ।

एनआइसी एसिया बैंकका ग्राहकलाई मेरो किराना अनलाइनबाट सामान किन्दा यस्तो फाइदा

access_time1 week ago

एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

लकडाउनमा नेपाल बैंकले यसरी दिँदैछ सेवा

access_time1 week ago

नेपाल बैंक लिमिटेडले लकडाउनका बेलामा पनि सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्ने भएको छ । सेवा सञ्चालनमा भने केही परिवर्तन गरेको छ ।

 

निर्यातकर्तालाई साढे दुई अर्ब अनुदान

access_time3 weeks ago

व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको नगद अनुदान साढे दुई अर्ब रुपियाँ नाघेको छ ।

चितवनमा बैंकिङ कसुरका मुद्दाहरु बढ्दो

access_time1 month ago

मुलुकी अपराधसंहिता लागू भएसँगै चितवन जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ ।

एनआइसी एसियाद्वारा विद्यालयलाई तीन लाख रूपैयाँ सहयोग

access_time1 month ago

एनआइसी एसिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित देवीस्थान माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल बैंकको ब्राण्ड एम्बेसेडरमा महावीर पुन नियुक्त

access_time1 month ago

म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो ।

स्वर्गद्वारीको लामाचौरमा एनआइसी एसियाको शाखारहित बैंकिङ सेवा

access_time1 month ago

एनआइसी एसिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकको ५५ औं शाखारहित सेवा आइतबारदेखि सुरु गरिएको हो ।

एनआइसी बैंकका ग्राहकलाई वाल क्लाइम्बिङमा छुट

access_time1 month ago

एनआइसी एसिया बैंकका ग्राहकले एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिले प्रदान गर्ने सेवामा छुट हुने भएको छ ।

एनआईसी एसिया बैंकको ल्यायो नयाँ योजना, उच्च व्याजदरसहित २१ लाखसम्मको बीमा

access_time1 month ago

एनआईसी एसिया बैंकले न्यू सुपर चामत्कारिक मुद्दति निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाखसम्मको बीमा सुविधा प्रदान गरिरहेको छ ।

एनआइसी एसिया बैंकको धनुषाधाम शाखा उद्घाटन

access_time1 month ago

एनआइसी एसिया बैंकले धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा नयाँ शाखाको स्थापना गरी बैंकिङ कारोबार शुरु गरेको छ ।

हिमालयन बैंकद्वारा २२ प्रतिशत लाभांश वितरण

access_time1 month ago

हिमालयन बैंकको २७ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशलाई पारित गरेको छ ।

जिल्ला अदालत ललितपुरमा एनआइसी एसियाको सेवा

access_time1 month ago

ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एसिया बैंकले सेवा सुरु गरेको छ ।

एनआइसी एसियाको ग्राहकलाई भ्यालेन्टाइन डेमा सोल्टीमा निःशुल्क डिनर

access_time1 month ago

एनआइसी एसिया बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एप ‘MoBank’ मार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।

सिभिल बैंक सही दिशातर्फ उन्मुख : निक्षेप २१ प्रतिशत, कर्जा प्रवाह १४ प्रतिशतले वृद्धि

access_time1 month ago

गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ ।

मालपोत कार्यालय लहानमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

access_time2 months ago

नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

मुलपानीमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर

access_time2 months ago

काठमाडौंको मुलपानीमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर सुरु भएको छ ।

एनएमबि बैंकले गरे तीन संस्थासँग सम्झौता

access_time2 months ago

एनएमबी बैंक लिमिटेडले विभिन्न संस्थासँग साझेदारी गरेको छ । बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघसँग साझेदारीका लागि सम्झौता गरेको हो ।

सिभिल बैंकको भीमसेनस्थान शाखा उद्घाटन

access_time2 months ago

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिभिल बैंक लिमिटेडको भीमसेनस्थान शाखाको समुद्घाटन गरेका छन् ।

एनआईसी एशिया बैंकको ग्राहकमैत्री नयाँ वेबसाइट सञ्चालनमा

access_time2 months ago

आफ्ना ग्राहकको रुची बमोजिम विविध ग्राहकमैत्री योगदानहरु पस्कदैं आएको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरुका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।

पोखरामा प्रभु बैंकका तीन शाखाबाट एकै साथ सेवा सुरु

access_time2 months ago

प्रभु बैंकले कास्कीमा एकसाथै तीन शाखा सञ्चालनमा ल्याएको छ ।

एनआइसी एसिया र सूर्या लाइफ इन्स्योरेन्सबीच समझदारी

access_time2 months ago

एनआइसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच विभिन्न विषयमा समझदारी भएको छ ।

गभर्नर नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन

access_time2 months ago

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिजी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको धार्चे शाखाको उद्घाटन गरे ।

एनआइसी एसिया बैंकको ३० सुविधासहित ‘न्यू सुपर चमत्कारिक योजना’ सार्वजनिक

access_time2 months ago

एनआइसी एसिया बैंकले ३० सुविधासहित ‘न्यू सुपर चमत्कारिक योजना सार्वजनिक गरेको छ । बैंकले उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधासहित न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको हो ।

एनआइसी एसिया बैंकका ग्राहकलाई सामसुङ मोबाइल खरिदमा छुट

access_time2 months ago

एनआइसी एसिया बैंकका ग्राहकले सामसुङ ग्यालेक्सी एस १० र एस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १० र १० प्लसको खरिदमा छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंक, इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीबीच त्रिपक्षीय सम्झौता

access_time2 months ago

एनआईसी एशिया बंैक, इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजी नेपालबीच End to End AML (Anti Money Laundering) / CFT (Combating Terrorist Financing) Solution खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ ।

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

access_time2 months ago

मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

एनआईसी एशिया बैंकको वित्तीय नतिजा उत्साहजनक

access_time2 months ago

एनआईसी एशिया बंैक लिमिटेडले चालु आ.व. २०७६/७७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक फर्किदा उचाई बढेको अनुभूतिः डेपुटी गभर्नर श्रेष्ठ

access_time2 months ago

सरकारले सफाई दिएपछि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि कार्यभार सम्हाल्न फर्किएका छन् । सोमबारबाट उनी काममा फर्किएका हुन् ।

गुल्मीमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर

access_time2 months ago

ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मीमा नयाँ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । 

कृषि विकास बैंकको वित्तीय सूचकमा उल्लेख्य सुधार

access_time2 months ago

कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ ।

नबिल बैंकको नयाँ २३ शाखा एकैसाथ सञ्चालन

access_time2 months ago

नबिल बैंक लिमिटेडले एकै साथ २३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।




menu LIVE TV
menu LIVE TV