बैंक « Nagarik Khabar

बैंक

सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौँ । सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले तीन सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १२ दशमलव


प्रभु बैंकले आजदेखि संस्थापक सेयर लिलामी बिक्री गर्दै

काठमाडौं । प्रभु बैंकले आज आइतबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक सेयर लिलामी


इन्टरनेट अवरुद्ध हुँदा हुम्लामा एक सातादेखि बैंकिङ कारोवार ठप्प

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी


केन्द्रीय बैंकको अध्ययनः तीन करोड ६३ लाख निक्षेप खाता

काठमाडौं । देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पु¥याएका छन् । धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका


विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

काठमाडौँ । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र


ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह

झापा । झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि


आरबिबी मर्चेन्ट बैंकमा खाता खोल्न दलालको प्रयोग, सेवाग्राहीलाई सास्ती

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् । टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका


सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, अटेर गर्नेको बैंक खाता रोक्का

काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा


धादिङको रुवीभ्यालीसहित यी तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक

काठमाडौं । तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म)को तथ्याङ्कअनुसार तीन स्थानीय


चाँगुनारायणमा ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम प्रभावकारी

लक्ष्मी गारु भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा कक्षा ७मा अध्ययनरत अनामिका छुंकाको नेपाल बैंकमा रहेको खातामा चार हजार बढी रकम जम्मा भइसकेको छ । त्यस्तै देवी माध्यमिक