बैंक

एन आई सी एशिया बैंकको १० प्रतिशत क्यास व्याक अफर

access_time1 month ago

एन आई सी एशिया बैंकले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई नयाँ बर्ष २०२० को अवसरमा नयाँ अफर ल्याएको छ ।

एनआईसी एशिया बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता

access_time1 month ago

काठमाडौं । एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

एन आई सी एशिया बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा छुट

access_time1 month ago

एन आई सी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवल, बिच एन आई सी एशिया बैंकका सम्पुर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने भसम्झौता भएको छ ।

 

छत्रदेव देउरालीमा एनआइसीको शाखारहित बैंकिङ सेवा

access_time1 month ago

एनआइसी एसिया बैंकले छत्रदेव गाउँपालिका–७ देउरालीबाट शाखारहित बैंकिङ सेवा दिन सुरु गरेको हो ।

सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न

access_time2 months ago

सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सानेपामा एनआइसी एसियाको नयाँ शाखा

access_time2 months ago

ललितपुरको सानेपामा एनआइसी एसिया बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।

नबिल बैंकले ३५ घण्टामै ऋण दिने

access_time2 months ago

नबिल बैंकले साना तथा मझौला ऋणका लागि आवेदन दिएको ३५ घण्टामै कर्जा दिने या नदिने निर्णय दिने भएको छ ।

एनसिसी बैंकले १५ प्रतिशत बोनस सेयर दिने

access_time2 months ago

नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बाजुराका दुई गाउँपालिका बैंक विहिन

access_time2 months ago

बाजुरका दुई गाँउपालिका बैंक विहिन छन । बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना नसकेको हो ।

सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

access_time2 months ago

सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम कार्यक्रम संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

अर्घाखाँचीका बुद्धिरामलाई एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमावापत १५ लाख रुपैयाँ हस्तान्तरण

access_time2 months ago

एनआईसी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख रुपैयाँ बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बीमा रकम वापतको चेक हस्तान्तरण गरेको छ ।

एन आई सी एशिया बैंकको थपियो ६ वटा शाखा

access_time2 months ago

एन आई सी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएका छन् ।

एनआइसी एसिया बैंकका दुईवटा नयाँ शाखा संचालनमा

access_time2 months ago

एनआइसी एसिया बैंकका दुई नयाँ शाखा संचालनमा आएका छन् । ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा गरी बैंकले एकसाथ दुई नयाँ शाखा संचालनमा ल्याएको हो ।

एनआईसी एशिया बैंक र फुडमाण्डूबीच सम्झौता, क्यु आर कोडमार्फत् ४ सयसम्म छुट

access_time2 months ago

एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

कृषि विकास बैंकले ३० प्रतिशत लाभाङ्श दिने

access_time2 months ago

सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ ।

सिद्धार्थ बैंकको ७५ लाख रुपैयाँसम्मको ऋण स्किम

access_time2 months ago

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ७५ लाख रुपैयाँसम्मको ऋण स्किम ल्याएको छ ।

ग्लोबल आइएमई र जनता बैंकबीच मर्ज, बैंकको चुक्ता पुँजी १९ अर्ब

access_time2 months ago

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार शुरु गरेको छ ।

विनयी त्रिवेणी गाउँपालिकामा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा

access_time2 months ago

एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आफ्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

एनएमबि बैंकले पायो टभ राइल्यान्डबाट आईएसओ

access_time2 months ago

एनएमबि बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ ।

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल

access_time2 months ago

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्।

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

access_time2 months ago

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’

access_time2 months ago

मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ को ‘बैंक अफ दि इयर’ बाट सम्मानित भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकलाई टेलिकमको सिमकार्ड सितैमा

access_time2 months ago

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् ।

ग्लोबल आइएमइ र जनताको एकिकृत कारोबार मंसिर २० देखि, सिइओमा पर्शुराम कुँवर

access_time2 months ago

ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल गाभिएर मंसिर २० गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएको भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा एनआइसीको शाखारहित बैंकिङ सेवा

access_time3 months ago

एनआइसी एसिया बैंकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ ओडवलियाबाट ४३औं शाखारहित बैंकिङ सेवा दिन शुरु गरेको छ ।

नेपाल बैंकर्स संघको निर्वाचन मंसिर १९ गते, ज्ञानेन्द्र ढुंगाना नै दोहोरिने सम्भावना

access_time3 months ago

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको निर्वाचन मंसिर १९ गते हुने भएको छ ।

एन आई सी एशिया बैंकको सुपर चमत्कारिक खाता

access_time3 months ago

एन आई सी एशिया बैंकले सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ ।

यी हुन् तीन महिनामा एक अर्बभन्दा बढी नाफा गर्ने बैंक

access_time3 months ago

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तथा निजी स्वामित्वका नबिल बैंक र एनआइसी एशिया बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा गरेका छन् ।

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

access_time3 months ago

ग्लोबल आइएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

सुर्खेतको छिञ्चुमा लक्ष्मी बैंक

access_time3 months ago

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएको छ ।

नेपाल बैंकले १५ प्रतिशत बोनश दिने

access_time3 months ago

नेपाल बैंक लिमिटेडले २३ वर्षपछि लगानीकर्तालाई लाभांश दिने भएको छ ।

मेगा बैंकले ११.७५ प्रतिशत लाभांश वितरण गर्ने

access_time3 months ago

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंक अफ काठमाण्डूको ३८ अर्ब ३७ करोड नाफा

access_time3 months ago

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले ३८ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ ।

एनएमबि बैंकको नाफा ४८ प्रतिशतले वृद्धि

access_time3 months ago

चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एनएमबि बैंकको खुद नाफा ४८ प्रतिशतले वृद्धि भएको छ ।

सेन्चुरी कमर्सियल बैंकको ३७ करोड ८ लाख नाफा

access_time3 months ago

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सेन्चुरी कमर्सियल बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ ।

मेगा बैंकको डेपुटी सिइओमा रविना श्रेष्ठ नियुक्त

access_time3 months ago

मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् ।




menu LIVE TV
menu LIVE TV