भिडियो

नेकपा सचिवालय बैठक सम्पन्न : यी हुन् पाँच महत्वपूर्ण निर्णय (भिडियोसहित)

access_time2 hours ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।

न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट : १ जनाको मृत्यु, २० जना घाइते (भिडियोसहित)

access_time6 hours ago

न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखरामा सोनिकासँग पारसको मस्ती, भिडियाे भयाे भाइरल

access_time8 hours ago

पूर्वयुवराज पारस शाहले युट्युबर सोनिका रोकाया (पूजा)सँग पोखरामा मस्ती गरेको गरेको भिडियो युट्युबमा आएको छ ।

जिन्स लगाएर उसु खेल्ने रोल्पाकी निमाले यसरी जितिन् लागातार दुई स्वर्ण (भिडियोसहित)

निडर निमा access_time23 hours ago

स्वर्ण जितेपछि उनले आमाको गलामा पहिराइदिएकी थिइन्। 'आमा परिवारको सबैभन्दा प्यारो प्यारो हुनुहुन्छ, मलाई संधै साथ दिनुहुन्छ' निमाले सुनाइन्।

महिला मात्र शसक्त भएर समाज रुपान्तरण हुन्छ त ? (भिडियो)

access_time1 day ago

हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैंङगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय दिवस मनाइने गरिन्छ ।

मिरा राईलाई पछ्याइरहेकी अनुपमा मगरको खेल यात्रा : पीएलए क्लबदेखि स्वर्णपदकसम्म (भिडियो)

आँटिली अनुपमा access_time1 day ago

१८–१९ वर्षको उमेरमा ६० किलो तौल हुँदा उनलाई ‘मोटी’ भनेर जिस्क्याइन्थ्यो । आफूलाई ‘मोटी’ भनेर गिज्याएको उनलाई मन पर्दैनथ्यो । ज्यान दुब्लाउने उपाय खोजिन् ।

आजको नागरिकखबर: प्रतिपक्षको प्रहारदेखि नेपालको जितसम्म

access_time1 day ago

आजको नागरिखबर विस्तृतमा हेनुृहोस्ः

आजको नागरिकखबर: बैठकमा मन्त्रीहरु अनुपस्थितदेखि दुई ठूला बैंक मर्जसम्म

access_time2 days ago

आजको नागरिक खबर विस्तृतमा हेर्नुहोस्ः

योगाको व्यापारीकरण भयो, ग्ल्यामरस भित्र्याइयो : गौतम (भिडियोसहित)

access_time3 days ago

स्वस्थ जीवनका लागि आवश्यक मात्र नभइ योगाले मानवीय चेतनाको पनि विकास गराउने गौतम बताउँछन् । योगाले शरीरमा रहेको ‘इम्युनिटी सिस्टम’लाई स्वास्थ्य रहन मद्दत गर्छ।

आजको नागरिकखबरः प्रधानमन्त्री डिस्चार्जदेखि सम्झनामा स्वरसम्राटसम्म

access_time3 days ago

आजको नागरिक खबर विस्तृतमा हेर्नुहोस्ः

ज्यान घटाउन कराते सिकेकी अनुपमाको गलामा स्वर्ण पदक झुण्डिएपछि...(भिडियो)

सागमा स्वर्ण access_time4 days ago

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जित्न सफल भईन् ।

आजको नागरिकखबरः मूल्यवृद्धिको मारदेखि नेपालको चार गोलसम्म

access_time5 days ago

आजको नागरिक खबर विस्तृतमा हेर्नुहोस्ः

ललितपुरमा बल्दैछ स्मार्ट लाइट (भिडियो)

स्मार्ट सिटी access_time6 days ago

सय वाट क्षमतामा बल्ने यो लाईट सडकमा मानिस नहिँडेको वा गाडी नगुडेको शून्य समयमा २० वाट सम्मको उज्यालोमा बल्ले गर्दछ ।

प्यास मेटाउँदै वाटर एटिएम, बिउ पनि एटिएमबाटै (भिडियो)

access_time1 week ago

तपाईंसँग दुई रूपैयाँको सिक्का छ भने ललितपुर महानगरको ढोकानजिक रहेको पधेँरो नामको एटिएमबाट एक गिलास पानी पिउन सक्नुहुन्छ।

आजको नागरिकखबरः प्रचण्डको प्रतिवद्धतादेखि उद्योगीहरुको गुनासोसम्म

access_time1 week ago

आजको नागरिक खबर विस्तृतमा हेर्नुहोस्ः

सुजन र सुरजको दादागिरी (भिडियो)

access_time1 week ago

सुजन इगल र सुरज मल्लको नयाँ म्युजिक भिडियो दादागिरी बजारमा आएको छ ।

सिद्धार्थ लोकमार्ग नागरिकको जीवन मार्ग (भिडियोसहित)

access_time1 week ago

रुपन्देहीको बेलहिया नाका देखि पाल्पा, स्याङ्जा हुदै पोखरा महानगरपालिका जोड्ने सिद्धार्थ लोकमार्ग नागरिकको जीवन मार्ग भएको तानसेन नगरपालिकाले जनाएको छ ।

धमाधम बन्दैछ धरहरा (भिडियोमा हेर्नुहोस्)

access_time1 week ago

आधुनिक रुपमा निर्माण हुने धरहरा २२ तलाको हुनेछ । धरहरा चढ्नको लागि लिफ्ट र भर्याङ दुवैको प्रयोग गर्न सकिने छ ।

धानको उत्पादन बढाउने व्यवहारिक सात सूत्र (भिडियो)

access_time1 week ago

अन्टार्टिकाबाहेक संसारका ११३ देशमा धानखेती गरिन्छ । नेपालका हिमाल, पहाड र तराईमा धान फलाइन्छ ।

नेपालमा दुई हप्तामै देख्न सकिन्छ ४०० प्रजातिका चरा : डा. बराल (भिडियोसहित)

access_time1 week ago

हिमाल‚ पहाड र तराई गरी तीन भूगोमा विभाजित नेपालमा भूगोललैपिच्छे फरकफरक प्रजातिका चरा छन् । यहाँ ८८८ प्रजातिका चरा पाइन्छ ।

टिभीमा लाइभ गर्दै थिए रिपोर्टर, लखेट्न थाल्यो बंगुरले !(भिडियोसहित)

access_time1 week ago

पत्रकारिता सजिलो पेशा हाेइन । देख्नमा सजिलो भए पनि यो पेशामा अनेक प्रकारका जटिलता छन् ।

उपत्यकाका ढुङ्गेधारामा पानी ल्याउन संभव छ ? (भिडियोसहित)

access_time1 week ago

'पानीको मुहानलाई मास्ने हो भने पानी बिनाको धाराको महत्व हुँदैन ।' प्रयागलाल जोशीले उपत्यकाको धाराहरुको बिषयमा ४६ बर्षदेखि अध्ययन/अनुसन्धान गरिरहेका छन् ।

आजको नागरिकखबरः प्रधानमन्त्रीको स्वास्थ्यदेखि सागको तयारी पूरासम्म

access_time1 week ago

आजको नागरिक खबर विस्तृतमा हेर्नुहोस्ः

सागमा सुरक्षा चुनौति: 'स्कटिङसहितको सुरक्षा व्यवस्था' (भिडियो)

access_time1 week ago

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) यही मंसिर १५ गते काठमाडौंमा औपचारिक उद्घाटन हुँदैछ ।

नेपाली भाषा सिक्ने चिनियाँको संख्या बढ्दो: यस्तो छ कारण (भिडियोसहित)

access_time1 week ago

विश्वभाषा क्याम्पसको कोठा नम्बर १७ मा डा.घनश्याम न्यौपाने चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउँदै थिए । विषय थियो, परराष्ट्रमन्त्रीलाई अन्तवार्ता कसरी लिने ?

घरेलु हिंसाको घटना भयावह : दैनिक पाँच बलात्कृत (भिडियोसहित)

access_time1 week ago

नेपाल प्रहरीको तथ्यांकअनुसार २०७३ साल देखि २०७६ सम्म १९ वर्षमाथिका महिलाहरु बलात्कृत भएका छन् । तीमध्ये १० वर्षमुनिका ७०६ जना बालिका रहेका छन् । 

यी महिलाले सपिङ मलबाट चोरेर लगाइन ९ जिन्स, भिडियो भाइरल (भिडियोसहित)

access_time1 week ago

चोरीका अनेक प्रकारका घटना सार्वजनिक हुँदै गर्दा एउटा नयाँ घटना पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल बनेको छ ।

हिलाम्य र धुलाम्य सडकको दोषी महानगर होइन : महर्जन (भिडियोसहित)

access_time1 week ago

नेपालका थुप्रै सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छन् । यस्तो सडकका कारण पनि स्थानीय तहले ‘अपजस’ पाइरहेका छन् । तर यसको मुख्य कारक महानगरपालिका नभएको महर्जन बताउँछन् ।

 




menu LIVE TV
menu LIVE TV