भिडियो

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ (भिडियो)

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतको स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकि छन् । गायन रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएका


‘सम्झिएर जिन्दगी’सार्वजनिक (भिडियोसहित)

भक्तपुर । चलचित्र निर्देशक मदन घिमिरेले दसैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गरेका छन् । म्युजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र


राजु लामाको नयाँ म्युजिक भिडियो ‘धेरै पछि..’ (भिडियो)

काठमाडौं । चर्चित गायक, संगीतकार राजु लामाको स्वर र अभिनयको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतमा अनेसास पोर्चुगलका पूर्वअध्यक्ष एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूरोप शाखाका


चिनियाँ राजदूत होउ यान्छीले गाइन् रेशम फिरिरि…(भिडियोसहित)

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेकी छन् ।


संसारलाई आश्चर्यमा पार्दै चीनमा विशाल भवन नै यसरी सारियो अर्को ठाउँमा ! (भिडियोसहित)

एजेन्सी । चिनियाँ इन्जिनियरहरुले एउटा विशाल भवनलाई अर्को ठाउँमा सारेर संसारलाई नै आश्चर्य पारेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनको सांघाइस्थित ५ तले भवनलाई इन्जिनियरको एक टोलीले प्रविधिको


भारतीय युवतीको अर्को भाइरल भिडियो : ‘नेपालमा खानै नहुने तीन खानेकुरा !’ (भिडियोसहित)

काठमाडौं । भारतीय मुलकी नेपाली महिला मानसी अग्रवालले नेपाली खानेकुरासम्बन्धी अर्को भिडियो सार्वजनिक गरेकी छन् । सार्वजनिक भएको २४ घन्टामै भिडियो भाइरल बनेको छ । हजारौँले यो भिडियो हेरिसकेका छन्


प्रधानमन्त्री केपी शर्मा ओलीले गरे देशबासीका नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा उनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितका विषयमा आम नागरिकका चासोलाई सम्बोधनको प्रयास गरेका छन् । हेर्नुस् पूर्णपाठ


वाईबी गुरुङको “धेरै पछि …” म्यूजिक भिडियो सार्वजनिक

काठमाडाैं । साहित्यकार तथा पत्रकार वाईबी गुरुङको शब्दमा शंकर थापा ”स्माईली”को संगीत र चर्चित गायक राजु लामाको स्वर रहेकाे “धेरै पछि …” म्यूजिक भिडियो सार्वजनिक भएकाे छ । तपाईंको आवाज


गायिका राईको ‘समर्पण’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । गायिका कला राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । राईको ‘समर्पण’ बोलमा रहेको गीत सार्वजनिक भएको हो । गीतमा शब्द मुकेश राई, संगीत सुनिल गिरि तथा स्वर राईको


श्वास परीक्षणबाट अब १ मिनेटमै कोरोना परीक्षण : पिसिआर भन्दा प्रभावकारी (भिडियोसहित)

एजेन्सी । कोरोना भाइरसको परीक्षण अब एक मिनेटमै हुने भएको छ । एक मिनेटभित्रै रिपोर्ट तपाईँको हातमा पर्ने भएको छ । सिंगापुरले यस्तो प्रविधिको बिकास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्