भिडियो

जुनकिरी निलेको भ्यागुताको पेटमा बत्ति जस्तै बल्न थाल्यो (भिडियोसहित)

access_time2 weeks ago

भ्यागुताले जुनकिरी खाएपछि उसको पेटबाट चम्किलो प्रकाश बाहिर निस्किएको भिडियो भाइरल बन्याे । याे भिडियोलाई अहिलेसम्म ८४ हजार भन्दा बढीले हेरिसकेका छन ।

काठमाडौं उपत्यका भित्रने सीमा नाकामा चेकजाँच फितलो (भिडियो)

access_time2 weeks ago

काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच भने फितलो बन्दै गएको छ ।

विज्ञ भन्छन्, 'हिमताल फुट्ने खतरा छ, सतर्कता अपनाऔँ'(भिडियाे)

access_time2 weeks ago

नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

भारतीय सैनिकलाई चिनियाँ जनमुक्ति सेनाले यसरी लखेट्यो, भिडियो भयो भाइरल

access_time2 weeks ago

भारत र चीनका सैनिकबीच भएको झडपको भिडियो अहिले भाइरल बनेको छ । चिनियाँ सामाजिक सञ्जालमार्फत यो भिडियो संसारभर भाइरल बनेको हो । केहीदिनअघि पनि दुबैदेशका सैनिकबीच झडप भएको थियो ।

नेकपा स्थायी कमिटी बैठक सकियो, अध्यक्षद्वयको प्रस्ताव पारित (भिडियोसहित)

access_time2 weeks ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

कोरोनाले बढायाे घरभेटीकाे तनाव : काठमाडौंमा जताततै घर तथा कोठा खाली (भिडियाे)

access_time2 weeks ago

केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ ।

क्यालिफोर्नियामा रहेका नेपाली युवाहरुले बनाए ‘राईजप’ (भिडियो)

access_time2 weeks ago

हाल अमेरिका क्यालिफोर्नियामा बसोबास गर्ने युवाहरुको समूहले लैंगिक हिंसाविरुद्ध जनचेतना फैलाउन छोटो चलचित्र ‘राईजप’ ८८४८ पिक्चर्सको आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक गरेको छ ।

कोरोना कहरमा अल्झिएको नेपाली फुटबल (भिडियाे)

access_time3 weeks ago

युरोपियन राष्ट्रमा अहिले खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गतिविधि फर्किएका छन् ।

अझै पुगेन सुदूरपश्चिममा रसायनिक मल

access_time3 weeks ago

सुदूरपश्चिमका किसानहरु अहिले धान खेतमा मल राख्न रसायनिक मल नपाएर समस्यामा परेका छन् ।

संसदीय समितिका सभापति भन्छन्, 'विद्यमान ऐनहरु नै भ्रष्टाचारको कारक'

access_time3 weeks ago

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारीले विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको बताएका छन् ।

भूमि कित्ताकाट खुलाउने निणर्यमा संसदीय समिति असन्तुष्ट

access_time3 weeks ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ ।

संसारकै महंगो यो भेडो : ५ करोड ७३ लाख रुपैयाँमा बिक्री (भिडियोसहित)

access_time3 weeks ago

स्कटल्याण्डमा एउटा भेडो अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ । यो भेडोको मूल्य ४ लाख ९० हजार अमेरिकी डलर अर्थात ५ करोड ७३ लाख रुपैयाँमा बिक्री भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विरोध बढेसँगै बीमा मापदण्ड संशोधन गर्ने समितिको तयारी

access_time3 weeks ago

बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोभिड १९ संक्रमणको रिपोर्टबाट बीमा दावी भुक्तानी गर्ने विषय समावेस गर्नेगरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ ।

रेलमार्ग ठेक्का मिलेमतोको विरुद्धमा कांग्रेस भातृ संगठनको प्रदर्शन

access_time3 weeks ago

काँकडभिट्टा–इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकाका कोरोना प्रभावितलाई नि:शुल्क खाना (भिडियो)

access_time3 weeks ago

कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससिडब्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ ।

कोभिड केन्द्रित शैक्षिक क्यालेण्डर बनाउन विश्वविद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

access_time3 weeks ago

शिक्षा मन्त्रालयले विश्वविद्यालयहरुलाई छ महिनाका लागि कोभिड केन्द्रित शैक्षिक क्यालेण्डर तयार गरी सार्वजनिक गर्न निर्देशन दिएको छ ।

यसरी भयो अस्पतालको एमर्जेन्सी कक्षमै ग्याङफाइट (भिडियो)

access_time3 weeks ago

काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा बिहीवार राति भएको झडप भएको थियो ।

मछिन्द्रनाथ रथ यात्रा : कर्फ्युमै क्षमा पूजा, भोटोजात्रा नहुने

access_time3 weeks ago

रातो मछिन्द्रनाथकाे रथ यात्रा लामो समयदेखि रोकिएको तथा हिजो झडपसमेत भएपछि आज क्षमा पूजा गरिएको छ ।

नेकपा सचिवालय बैठक सम्पन्न : बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय (भिडियोसहित)

access_time4 weeks ago

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त एक पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ।

पुल्चोकमा ट्राफिक जवानमाथि निर्घात कुटपिट, घटनामा संलग्नलाई खोज्दै प्रहरी (भिडियाे)

access_time4 weeks ago

मछिन्द्रनाथको रथ यात्राका क्रममा स्थानीयको एउटा समूहले ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेका छन् ।

रातो मछिन्द्रनाथको रथ यात्रा तनावग्रस्त, स्थानीय र प्रहरीबीच झडप (भिडियाे)

access_time4 weeks ago

निषेधाज्ञाकै समयमा रातो मच्छिन्द्रनाथको रथ तान्न सयौँको संख्यामा स्थानीय भेला भएपछि पुल्चोक तनावग्रस्त बनेको छ ।

निषेधाज्ञा तोड्दै पुल्चोकका स्थानीयले सुरु गरे मछिन्द्रनाथको रथ यात्रा (भिडियो)

access_time4 weeks ago

कोरोना भाइरस (कोभिड–१९) लाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकामा भइरहेको निषेधाज्ञाका कारण रोकिएको रातो मछिन्द्रनाथको रथ यात्रा आज सुरु भएको छ ।

काठमाडौं उपत्यकाका नगर प्रमुखहरुको निष्कर्ष : कोरोना नियन्त्रण गर्न कर्फ्यु लगाउनुपर्छ (भिडियोसहित)

access_time4 weeks ago

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका नगरपालिकाका मेयरहरुको सञ्जाल उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ ।

जब तीन वर्षीया बालिकालाई चंगाले उडायो....(भिडियोसहित)

access_time1 month ago

ताइवानको राजधानी ताइपेइको स्हिन्चु सहरमा अन्तर्राष्ट्रिय चंगा महोत्सवमा अनौठो घटना सार्वजनिक भएको छ ।

प्रवासी पीडा बोकेको पासाङ्को नयाँ गीत बजारमा (भिडियाे)

access_time1 month ago

न्युयोर्क । नरोउ तिमी भन्छौ भने, साँझ ढालेको थाहै पाएन, सुनसान बगरमा जस्ता चर्चित गीतहरु लेखेर चर्चामा आएका गीतकार पसाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ…’ सार्वजनिक भएको छ ।

निषेधाज्ञामा ट्राफिक कारबाहीमा परे करिब १२ हजार सवारी साधन

access_time1 month ago

पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन ।

कोरोनाकालमा महिला हिंसा बढ्यो, ४० प्रतिशत पीडित पीडकसँगै छन् : बन्दना राणा

access_time1 month ago

अहिले कोरोनाको कहरमा धेरै देश परेका छन् । कोरोनाका कारण महिला बालबालिकाको अवस्था बिग्रदो छ ।

निषेधाज्ञामा स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा (भिडियाे)

access_time1 month ago

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ ।

साढे आठ लाखले गरे कोरोना बीमा

access_time1 month ago

बीमा समितिले हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ ।

कोरोना महामारीकै बीच सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा

access_time1 month ago

निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

कोरोना महामारीको चपेटामा क्रिकेट एकेडेमी : सञ्चालक भन्छन्, 'अब धान्न सकिन्न' (भिडियो)

access_time1 month ago

सन् २०१४ को टि–२० विश्वकपमा नेपालले सहभागीता जनाउँदा नेपाली क्रिकेटको चर्चा विश्वभर नै फैलियो । युवाहरुमा क्रिकेटको मोह बढ्यो ।

क्यान साधारण सभा अनिश्चितकालका लागि स्थगित

access_time1 month ago

भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेपालमा तीनवटा कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षणको तयारी (भिडियो)

access_time1 month ago

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड १९ विरुद्ध विभिन्न तीन देशमा बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताएका छन् ।

शशांक भन्छन्, 'म बाहेक देउवालाई हराउने अर्को व्यक्ति छैन'

access_time1 month ago

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेर बहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको दावी गरेका छन् । १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।

पुनर्निर्माण प्राधिकरणको परिसंवाद सुरु, ६० वटा शोधपत्र प्रस्तुत हुँदै

access_time1 month ago

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको ‘राष्ट्रिय परिसंवाद कार्यक्रम आजदेखि सुरु भएको छ । प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको हो ।

जन्मदिनमा दिपाश्रीको भावुक भिडियो, मिडियाबारे यस्तो बयान (भिडियो)

access_time1 month ago

आज भदौ ७ गते आइतबार, नायिका तथा निर्देशक दिपाश्री निरौलाको जन्मदिन । जन्मदिनको अवसरमा उनले सामाजिक सञ्जालमा भावुक बयान सार्वजनिक गरेकी छन् ।




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV