भिडियो

'दूरी कायम गरौँ, नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ' : डब्ल्युएचओका नेपाल प्रमुख

access_time1 month ago

नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ ।

सेती अस्पतालले किन्न सकेन सिटी स्क्यान मेसिन

access_time1 month ago

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

सुन प्रतितोला १ लाख ३० हजारसम्म पुग्नसक्छ, यसकारण बढ्यो मूल्य (भिडियो)

access_time1 month ago

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बर्जाचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्यवृद्धि भएको बताए ।

'जबजलाई देखाएर निरंकुश स्टालिनपथमा प्रधानमन्त्री ओली'

नेकपा विवाद access_time1 month ago

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच निरन्तर छलफल जारी छ ।

'२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौँ, मेरै पार्टीमा ४५० जनाको बैठक चाहियो' : प्रधानमन्त्री ओली

access_time1 month ago

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेताहरु गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बालुवाटारमा विज्ञसँगको छलफलका क्रममा ओलीले २५ जनाभन्दा धेरै जम्मा हुन नदिए पनि आफ्नै पार्टीका नेताहरु गैरजिम्मेवार बनेको आरोप लगाए ।

प्रधानमन्त्री भन्छन्, 'आफ्नै पार्टीले सहयोग गरेन, संकटमा गैर जिम्मेवार किन?' (भिडियो)

access_time1 month ago

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

एक महिनामै पार्क बनाउँदै ललितपुर महानगरपालिका

access_time1 month ago

ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ ।

'नो अब्जेक्सन लेटर'का लागि जापानी दूतावासमा नेपालीको भीड (भिडियाे)

access_time1 month ago

नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ ।

उदयपुरमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, एक प्रहरी घाइते (भिडियाे)

access_time1 month ago

उदयपुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

पशुपतिको गुरुयोजनामाथि मन्त्री भट्टराई र सरोकारवालाबीच छलफल

access_time1 month ago

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

क्वारेन्टीनमै बसेर काठमाडौंको ट्राफिक कमाण्ड गर्दै एसएसपी ढकाल

access_time1 month ago

सधै सडकमा खटिने ३ सय ७५ ट्राफिक प्रहरीलाई क्वारेन्टीनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा पूर्ण रुपमा ‘सिल’ गरिएको छ ।

घरघरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह (भिडियाे)

access_time1 month ago

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।

तेम्बा र दिपाको 'बल्ल बल्ल भेट भो'

access_time1 month ago

गायक तेम्बा शेर्पा तथा लोकप्रिय गायिका दिपा लामाको 'बल्ल बल्ल भेट भो' सार्बजनिक भएको छ ।

'पार्टीको बहस विधि र पद्दती पालना गराउन हो, पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गरिन्छ' : प्रचण्ड (भिडियोसहित)

access_time1 month ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा देखिएको विवाद विधि र पद्दतीको पालना गराउन भएको बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टी भित्रको विवाद विधि र पद्दतीको पालनाका लागि केन्द्रित रहेको बताए ।

व्यावसायमा कोरोना असर : अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने होटल व्यावसायीको आशंका (भिडियाे)

access_time1 month ago

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् ।

प्रकाशमान भन्छन्, 'देउवाका कारण पार्टीको स्वास्थ्य खराब' (भिडियो)

access_time1 month ago

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेर बहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन् ।

सम्झनाले मुटु पोल्छ (भिडियो)

access_time1 month ago

‘सम्झनाले मुटु पोल्छ गोधूलीको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ ।

वाणिज्य विभागले भन्यो, ‘वस्तुको प्रत्यक्ष बिक्रीका राम्रा गुण ओझेलमा नपारौं’ (भिडियो)

access_time1 month ago

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष विक्री सम्वन्धी कानुनी व्यवस्था र कार्यान्वयनका बारेमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेको छ ।

कुसुमले ल्याइन् माकुरी माया (भिडियाे)

access_time1 month ago

लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी कुसुम गुरुङ ‘माकुरी माया’ लिएर आएकी छिन् ।

अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्टमा जाँदा एकवर्ष प्रतिबन्ध (भिडियोसहित)

access_time1 month ago

हिन्दु, बुद्धिष्ट र जैन धर्ममा ईश्वर तथा आध्यात्मिकताको संकेतमा प्रयोग गरिने स्वस्तिक चिन्ह भएको फेस मास्क लगाएर मिनियासोटास्थित एक जोडी वालमार्ट भित्र किनमेल गर्न गएपछि उनीहरुलाई वर्षौँसम्म वालमार्टमा किनमेल गर्नको लागि प्रतिबन्द गरिएको छ । शनिबारको उक्त घटनाको मिनियासोटा वालमार्टले पुष्टि गरेको छ ।

सुत्केरी महिलालाई कम्तिमा ९८ दिनसम्मको तलबी विदा दिन समितिको निर्देशन

access_time1 month ago

संसदीय समितिले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ को व्यवस्था बमोजिम प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूतबीच भेट, एमसिसीका विषयमा चासो

access_time1 month ago

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा अमेरिकाले चासो राखेको छ ।

छुवाछुतविरुद्ध जनचेतना जगाउने तीज गीत 'वर्षदिन बितेको...' (भिडियोसहित)

access_time1 month ago

२१औँ सताब्दीको यो वैज्ञानिक युगमा पनि नेपाली समाज भने १६औँ सताब्दीको मध्ययुगीन कालको झल्को दिने छुवाछुत र जातिय विभेद जस्तो कूप्रथा बोकेर बाचिरहेको छ ।

 

माधवकुमार नेपालले भने, ‘गणतन्त्र स्मारक नाराणहिटीबाट हटाउनुपर्छ’ (भिडियो)

access_time1 month ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताए ।

सिन्धुलीमा ७ रुपैयाँको मास्क नलगाउँदा सय रुपैयाँ जरिवाना (भिडियो)

access_time1 month ago

नेपालमा लकडाउन खुले पनि कोरोनाको त्रास कायमै छ । त्यसैले पनि अहिले सरकारले घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

पार्टी बैठक चल्दैगर्दा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भयो : प्रचण्ड (भिडियोसहित)

access_time1 month ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष ओलीको चर्को आलोचन गरे ।

साधारणसभा स्थगित भएकोमा चन्द्र ढकाल असन्तुष्ट (भिडियो)

access_time1 month ago

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन् ।

एसिड प्रहार गर्ने दुईजना सार्वजनिक (भिडियाे )

access_time1 month ago

काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कोदोको रक्सीलाई किन ब्राण्डिङ गर्ने ? प्रदेशसभा सदस्य उषाकला राईका पाँच तर्क (भिडियो)

बहस access_time1 month ago

हिमालको तस्बिर भएको कञ्चनजंगा जस्तै तल्किएको सेतो बोतलमा कोदोको रक्सी, टाढैबाट देखिने गरी बोतलको माझमा टल्किएको यार्सागुम्बा । आहा ! बोतलको बीचमा ‘अर्गानिङक हर्बल मेडिसिनल अल्कोहल फ्रम हिमालयन कन्ट्री नेपाल’ भनेर टलल देखाएपछि पाँचसय डलरमा न्यूनतम एउटा बोतल बिक्री हुन्छ ।

सरकारले आदेश जारी गरेर मात्रै संक्रमणलाई रोक्न सकिँदैन : ईश्वर पोखरेल (भिडियो)

access_time1 month ago

पहिलेदेखि नै हामीले कृषि उत्पादन, औद्योगिक उत्पादनका सामग्रीहरु ल्याउने र आपूर्तिको प्रणालीलाई ठीक ढंगले चलाउने भन्ने कुरा गरेका थियौं । अहिले पनि हामीले कुनैपनि शैक्षिक संस्थाहरु खोलेका छैनौं । सभा सम्मेलनहरु हुन दिएका छैनौं । मनोरन्जन स्थलहरु बन्द छन् । त्यस्तै सैलुन, स्पा सञ्चालन गरिएको छैन् ।

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १४७ नयाँ संक्रमित

access_time1 month ago

देशभरमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

पत्नी हत्या अभियोगमा जेल परेका पूर्वडीआइजी रञ्जन थुनामुक्त (भिडियो)

access_time1 month ago

पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआजी रञ्जन कोइराला थुनामुक्त भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ उडान गर्ने

access_time1 month ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड–१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए ।

 

देशका मुख्य नदीहरुमा जल सतह घट्दै

access_time1 month ago

केही दिनदेखि निरन्तर भइरहेको वर्षामा कमि आएसँगै बुधबार देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ ।

अन्जलीले पत्तो पाइनन् वर्षदिन बितेको...... (भिडियाे)

access_time1 month ago

सीता रसाइली विश्वकर्माको आवाज रहेको गीतमा अन्जली, बन्दना नेपाल र उत्सा घिमिरेले नृत्य गरेका छन् ।

धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानमा प्राथमिकता

access_time1 month ago

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV