भिडियो

अपराध महाशाखाको यो सफलता : भाञ्जाको हत्या आरोपी १३ वर्षपछि पक्राउ (भिडियो)

access_time1 month ago

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् ।

शेयर बजारमा सर्किट लागेर कारोबार स्थगित (भिडियो)

access_time1 month ago

शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ ।

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने (भिडियो)

access_time1 month ago

सरकारको निर्णयअनुसार भोली (सोमबार) देखि सवारी सधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।

नेकपा सचिवालय बैठकको निर्णय : फेरि स्थायी कमिटी बैठक स्थगित

access_time1 month ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन सकेन ।

मौद्रिक नीति कार्यान्वयनमा आशंका (भिडियो)

access_time1 month ago

उद्योगी, व्यवसायी तथा अर्थविदहरुले आशा गरे अनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् ।

नेपालमा ५७ जना नयाँ संक्रमित, १ सय ३ जना संक्रमण मुक्त

access_time1 month ago

पालमा शनिबार ५७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब बराबरको आयोजनामा हस्ताक्षर

access_time2 months ago

नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

रामेछाप नगरपालिकामा गुणस्तहीन सडक बन्दै, गिटी र बालुवाबिना नै सडक ढलान (भिडियो)

access_time2 months ago

रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको सडक ढलान गिटी र बालुवा बिना गरिएको छ ।

भाडा छुटको माग गर्दै सिभिल मलका व्यापारीको आन्दोलन

access_time2 months ago

सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

अर्थतन्त्रलाई चलायमान बनाउने रोडम्याप छ : शेखर गोल्छा

access_time2 months ago

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुन्ड्याउन मात्र महासंघको नेतृत्वमा नआएको बताएका छन् ।

कैंची र काइयोसँगै आन्दोलनमा उत्रिए नाई श्रमिक

access_time2 months ago

प्रत्येक नाई श्रमिक (कपाल काट्ने)लाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनुपर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।

भारतमा रहेको अयोध्या नक्कली हो, सक्कली नेपालमा छ : प्रधानमन्त्री ओली

access_time2 months ago

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।

अम्बिकाको गीतमा नाजिर र सुशीलाको रोमान्स

access_time2 months ago

गीतकार अम्बिका गुरुङको गीत ‘कति माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सरकारद्वारा विभिन्न विधाका श्रष्टाहरु पुरस्कृत

access_time2 months ago

सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने श्रष्टाहरुलाई विभन्न राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

सरकारले टुकुचा खोलाको संरक्षण गर्ने

access_time2 months ago

सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ ।

नेपाल राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्त्वपूर्ण : मन्त्री भट्टराई

access_time2 months ago

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

प्रचण्डको ओलीलाई प्रश्न: 'मैले नै नक्सा छाप्न निर्देशन दिएको हुँ, के यो लम्पसारवाद हो ?' (भिडियोसहित)

access_time2 months ago

पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?

अनुपम खेरको परिवारमा पनि कोरोना : आमासमेत चारजनामा कोरोना संक्रमण

access_time2 months ago

भारतीय अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएसँगै अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण देखिएको छ ।

नेविसंघले सडकबाटै भन्यो, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौ’ (भिडियो)

access_time2 months ago

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

कोरोनाको कहर : बन्न थाल्यो 'मास्क परौठा', ग्राहक बढेपछि थप्नु पर्‍याे कामदार (भिडियोसहित)

access_time2 months ago

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि संसारभर विभिन्न उपायको अवलम्वन गरिएको छ । जनचेतना फैलाउनका लागि पनि विभिन्न तरिकाका सामग्री तयार गरिएको छ ।

गणतन्त्रको रक्षा गर्न दृढ अडान र हदैसम्मको प्रयास हुन्छ : प्रधानमन्त्री ओली

access_time2 months ago

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेकाको उद्दार र राहतमा जुट्न आव्हान गरेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएको विवाद आन्तरिक मामिला भएकाले प्राकृतिक विपत्तिमा परेकाहरुको उद्दार तथा राहतमा जुट्न आव्हान गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ

access_time2 months ago

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन प्राकृतिक विपत्ति, कोरोना भाइरसको महामारी र पार्टीमा देखिएको आन्तरिक विवादमा केन्द्रित रहेको छ ।

डेढ दर्जन लोकगीतपछि 'घिन्की पकनी'का साथमा खेम भण्डारी (भिडियो)

access_time2 months ago

झण्डै डेढ दर्जन लोकगीत गाइसकेका लोकगायक खेम भण्डारीले तीज गीतको विषयवस्तुलाई समेटेर नयाँ गीत ‘घिन्की पकनी’ ल्याएका छन् ।

सिन्धुलीमा लैङ्गिक हिंसासम्बन्धी ५५५ जनाले सेवा लिए : लक्ष्मी तामाङ (भिडियो)

access_time2 months ago

सिन्धुली अस्पतालभित्र एकद्वार संकट व्यवस्थापन केन्द्र छ । २०१७ बाट लैङ्गिक हिंसामा परेका पुरुष, महिला, बालबालिका र वृद्धलाई कानुनी (मानसिक सबै किसिमका हिंसा जन्य घटनामा यो ठाउँ) बाट परामर्श सेवा दिइँदै आएको छ ।

बेनी र जोमसोम जोड्ने बेलिव्रिज यसरी बगायो (हेर्नुस भिडियो)

access_time2 months ago

म्याग्दी सदरमुकाम बेनीलाई मुस्ताङको जोमसोमसँग जोड्ने बेलीव्रिज बाढीले बगाएको छ ।

पछिल्लो २४ घन्टामा १०८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,५३१ पुग्यो

access_time2 months ago

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप १ सय ८ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको जानकारी दिए ।

 

कसैले बर्दीमा दाग लगाउने कोसिस गरे निर्मम कारबाही हुन्छ : महानिरीक्षक क्षेत्री

access_time2 months ago

नेपाल प्रहरीका महानिरीक्षण शैलेश थापा क्षेत्रीले प्रहरीको बर्दीमा दाग लगाउने कोसिस गरे निर्मम रुपमा कारवाही गर्ने बताएका छन् ।

 

नवनियुक्त आइजिपी शैलेश थापाले लगाए दर्ज्यानी चिन्ह (फोटो फिचर)

access_time2 months ago

नेपाल प्रहरीको नवनियुक्त महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । गृह सचिव महेश्वर न्यौपानेले थापालाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सिन्धुलीको कमला नदीमा साढे ६६ करोडमा यस्तो पुल (भिडियो)

access_time2 months ago

सिन्धुली जिल्लाको दुधौली नगरपालिका कमला नदीमा बनाइएको सडक पुल तोकिएको समयअघि नै निर्माण सम्पन्न भएको छ ।

कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

access_time2 months ago

दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।

प्रहरी गीत 'ज्यान हजुर' लिएर आइन् कुसुम (भिडियो)

access_time2 months ago

कुसुम गुरुङको नेपाल प्रहरीको कर्तव्यबोधसँग सम्बन्धित गीत सार्वजनिक भएको छ ।

समुद्रबाट सार्कलाई च्यापेर उढ्यो विशाल पंक्षी (हेर्नुहोस् भिडियो)

access_time2 months ago

एजेन्सी । यो कुनै जुरासिक पार्कको दृष्य होइन । यो अमेरिकाका बास्केटबल खेलाडी रेक्स च्यापमेनले आफ्नो ट्वीटरमा अपलोड गरेको भिडियो हो । उनले क्याप्सनमा यदी एक पंक्षीलाई सार्कसँगै उड्दै गरेको देख्नुभउको छैन भने समुद्रबाट बाहिरिँदै गरेको यो दृष्य हेर्नुहोस् भनेर लेखेका छन् ।

नेविसंघका नेतालाई देउवाले थर्काउँदै भने- म चारपटक प्रधानमन्त्री भइसकें, यस्तै पाराले कोही हुन सक्नुहुन्छ ?

access_time2 months ago

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरुलाई थर्काएका छन् । नेविसंघले शुक्रबार पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा शान्तिबाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा देउवाले सार्वजनिक रुपमा नै थर्काएका हुन् ।

प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन : ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ (भिडियो)

access_time2 months ago

युवाहरुको समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

योगेश भट्टराईको सुझाव : ‘ब्लेम गेम र प्रोक्सी वार’को अवस्था अन्त्य गरौं (भिडियो)

access_time2 months ago

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

नेकपा स्थायी कमिटी बैठक स्थगित (भिडियो)

access_time2 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक सुरु भएसँगै नेताहरु सदनमा जानुपर्ने भन्दै बैठक स्थगित भएको छ ।




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV