भिडियो

एसिड पीडित जेनीलाई आनीको साथ, उपचारका लागि ५० हजार सहयोग (भिडियोसहित)

access_time1 year ago

आर्थिक अवस्था कमजोर भएकी घाइते जेनीलाई गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले अस्पताल पुगेर ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् ।

श्रममन्त्री सीमित व्यक्तिको इसारामा वैदेशिक रोजगार व्यवसाय धरासायी बनाउन लाग्नुभो : अध्यक्ष गुरुङ (भिडियो)

access_time1 year ago

आफूले गर्दै आएको सेवा बन्द गरेर वैदेशिक रोजगार व्यवसायीले सरकारलाई दवाव दिन चाहेका छन् ।

सरकार अधिनायकवादतर्फ उन्मुख भयो : कांग्रेस नेता यादव (भिडियो कुराकानी)

प्रतिपक्षको प्रहार access_time1 year ago

राजनीति एक दिनकोलागि मात्रै गरि‌दैन पार्टी एक दिनकोलागि स्थापना भएको हुँदैन

'फाँसीवादका सिङ जुरा आउँदैनन्, उनै मान्छे हुन् भन्नुस्' (भिडियोसहित)

access_time1 year ago

 विगतमा आन्दोलनमा सँगै लडे पनि सरकारमा गएपछि जानेहरुले बाहिरका कुरा बुझ्न नखोज्ने र नबुझ्ने भन्दै वैद्यले तत्काल विधेयक फिर्ता लिन आग्रह

'यो भैंसीले काल खोज्यो, जान्छ भीरतिर' (भिडियोसहित)

access_time1 year ago

सत्ताबाहिर हुँदा जनता र मिडिया चाहिने दललाई सत्तामा पुगेपछि केही नचाहिने प्रवृत्ति छ ।

ऐतिहासिक रसुवागढी जीर्ण : भत्किएको पर्खाल, च्यातिएको राष्ट्रिय झण्डा (भिडियोसहित)

access_time1 year ago

रसुवागढी चीनसँगको प्रमुख आर्थिक नाका मात्रै नभई नेपालको गौरवमय इतिहास बोकेको स्थान पनि हो ।

प्रकृतिको पूजासँगै सुरु भयो किरातीको उभौली पर्व (भिडियोसहित)

access_time1 year ago

किरात समुदायले प्रकृतिको पूजाआरधना गर्दै उभौली पर्व मनाउन सुरु गरेका छन् । वैशाखे पूर्णिमाको अवसरमा उभौली पर्व मनाउने प्रचलन छ।

यसरी हुन्छ लापसे परीक्षण (भिडियोसहित)

लागु पदार्थ सेवन परीक्षण access_time1 year ago

नेपालमा सवारी दुर्घटनाको तथ्याङ्क डर लाग्दो छ । दुर्घटना कम गर्ने उद्देश्यसहित केही वर्षदेखि मादक पदार्थ सेवन अर्थात् मापसे चेकजाँचमा कडाइ गरिएको छ ।

हाम्रा छिमेकीले पार्टी एकतालाई माइक्रोस्कोप लगाएर हेरेका छन् : प्रचण्ड (भिडियोसहित)

access_time1 year ago

‘प्रचण्ड’ले पार्टी एकतालाई छिमेकी देशले माइक्रोस्कोप लगाएर हेरेको बताएका छन् । सिन्धुलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विरोधीले पार्टीभित्र भाडभैलो गरे हुन्थ्यो भनेर धुप हालेर बसेको र छिमेकीले माइक्रोस कोप लगाएर हेरेको बताए ।

हाम्रो आन्दोलन सरकारको विरोधमा र प्रतिपक्षको समर्थनमा होइन: आचार्य (भिडियो कुराकानी)

access_time1 year ago

सत्तामा पुगेका दलले जहिल्यै पनि स्वतन्त्र प्रेस नचाहने समस्या रहेको भन्दै उनले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आफूलाई लेखेकै आधारमा डेढ वर्ष जेल हालेको स्मरण गरे ।

कांग्रेस सभापति देउवाको दाबी, ‘पार्टीलाई हराउनेहरु मेरोविरुद्ध उभिएका छन्’(भिडियोसहित)

access_time1 year ago

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका छन् ।

स्थानीयको विरोधपछि धरहरा पुनर्निर्माण अवरुद्ध (भिडियोसहित)

access_time1 year ago

स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ ।

भण्डारीले पार्टी प्रवक्ता छान्ने जिम्मा दिनुभयो: पत्रकार श्रेष्ठ (भिडियोसहित)

मदन–आश्रित स्मृति दिवस access_time1 year ago

भण्डारीसँग श्रेष्ठले झन्डै तीन वर्ष प्रत्यक्ष जोडिएर काम गरे । त्यो ३ वर्षमा ३० वर्षमा भन्दा धेरै कुरा आफूले भण्डारीबाट सिकेको श्रेष्ठको भनाई छ । पुराना दिन सम्झेर श्रेष्ठ नागरिक खबरसँग भावुक बने । पत्रकार श्रेष्ठ स्व भण्डारीसंग नजिक भएर काम गर्ने मध्यका एक हुन् ।

प्रधानमन्त्री ओली भन्छन् 'भण्डारीले भनेको अन्तिम होइन' (भिडियोसहित)

मदन–आश्रित स्मृति दिवस access_time1 year ago

अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’

मदन भण्डारीकै विचारलाई परिस्कृत र परिमार्जन गर्दै नयाँ विचार निर्माण गरौंः अध्यक्ष प्रचण्ड (भिडियोसहित )

मदन–आश्रित स्मृति दिवस access_time1 year ago

तत्कालिन एमालेको जबज र माओवादीको एक्काइशौं शताब्दीको जनवादलाई नयाँ ढंगले संश्लेषण गरेकै कारण पार्टी एकता सम्भव भएको हो

‘शिक्षामा व्यापार गर्नेको पहुँच सिंहदरबारमा छ’ (भिडियो कुराकानी)

access_time1 year ago

अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नवीना लामाले समाजवादमा  जाने पार्टीको उद्देश्य अलमलमा परेको बताएकी छन् ।

‘पाँच वर्षमा इन्जिनियरिङ कलेज गाई फर्म हुन्छ’ (भिडियो कुराकानी)

access_time1 year ago

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पार्टी नेताहरुकै निजी शैक्षिक क्षेत्रमा  लगानी भएकै कारणले समाजवाद उन्मुख शिक्षामा बाधा पुगेको बताएका छन् ।

‘अह‌ंकार नगरौं, हामीले ५५ प्रतिशत मत मात्र पाएका छौं’ (भिडियोसहित)

access_time1 year ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

'ओली, खनाल र नेपाललाई मैले नै प्रधानमन्त्री बनाएँ' : प्रचण्ड (भिडियोसहित)

access_time1 year ago

पूर्वएमालेका केही नेताले आफ्नो आलोचना गरेकोप्रति आपत्ति जनाउँदै प्रचण्डले तत्कालीन एमालेका तीन जना नेतालाई आफूले प्रधानमन्त्री बनाएको र त्यो सामर्थ्य आफूले मात्र राखेको बताए ।

मेलम्ची आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन (भिडियोसहित)

access_time1 year ago

सदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ ।

सरकारविरुद्ध सडक र सदनमा आन्दोलन गर्ने कांग्रेसको तयारी (भिडियोसहित)

access_time1 year ago

सरकारले प्रेस, मानवअधिकार र नेपाली सेनालाई नियन्त्रण गर्नेगरी संसदमा विधेयक दर्ता गरेकाले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी कांग्रेसले गरेको हो । 

कानुनले मात्र महिला हिंसा कम गर्न सकिँदैनः प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी (भिडियोसहित)

access_time1 year ago

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम सुवेदीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालका कारण महिला तथा बालबालिकाहरु हिंसामा पर्ने गरेका छन् ।

संसदीय समितिमा झाँक्रीको प्रश्न, पण्डितको उत्तर (भिडियोसहित)

access_time1 year ago

मन्त्री पण्डितले माथिल्लो तहका कर्मचारीहरुले विशेष जिम्मेवारी पनि पाउने भएकाले उनीहरुको हकमा भने अनिवार्य कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था विधेयकमा प्रस्ताव गरिएको प्रष्टीकरण दिए ।

रुप फेर्दै दशरथ रंगशाला (भिडियो र फोटोसहित)

access_time1 year ago

दशरथ रंगशाला, नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला हो । यो रंगशाला अन्तर्राष्ट्रिय स्तरमै नेपालको इज्जतसँग जोडिएको छ ।

विधेयक सच्याउन पहल गर्ने अध्यक्ष तिमिल्सिनाको आश्वासन (भिडियोसहित)

access_time1 year ago

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रेसक्रिप्सनविना औषधि बेच्न नपाइने (भिडियोसहित)

access_time1 year ago

सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

विकासका लागि नयाँ मोडल खोजौं : प्रचण्ड (भिडियोसहित)

access_time1 year ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने बताएका छन् ।

यसरी कम गर्न सकिन्छ आत्महत्याको दर (भिडियोसहित)

आत्महत्या गर्नेको डर लाग्दो तथ्यांक access_time1 year ago

चालु आर्थिक वर्षमा नौ महिनामा तीन हजार ९५७ जनाले आत्महत्या गरेको तथ्यांक छ । यो तथ्यांकअनुसार नेपालमा प्रत्येक महिना १३२ जनाले आत्महत्या गरिरहेका छन् ।

चीनलाई नेपालमा लगानी बढाउन कृषि मन्त्री खनालको आग्रह (भिडियोसहित)

access_time1 year ago

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।

सागको मस्कट कृष्णसार, लोगोमा परेवा

१३औं दक्षिण एसियाली खेलकुद access_time1 year ago

काठमाडौं । मंसिरको दोस्रो साता नेपालमा आयोजना हुने तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कृष्णसारलाई मस्कटको रुपमा प्रयोग गरिने भएको छ । यस्तै, प्रतियोगिताको लोगोमा परेवा राखिने निर्णय भएको छ ।




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV