भिडियो

सरकारले अग्रज नेताहरुको अपमान गर्यो : सांसद भुसाल

access_time3 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पु¥याउने नेताहरुलाई अपमान गरेको बताएका छन् ।

दिनेशले ल्याए नयाँ नेपाल

access_time3 months ago

दिनेश गुरुङले नयाँ नेपाल गीत सार्वजनिक गरेका छन् ।

द्वाइलेटमा लडेँ, संसद जान सकिन, ममाथि शंका गर्नुपर्ने ? : हरिबोल गजुरेल (भिडियो)

access_time3 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद हरिबोल गजुरेल संसदको हिजोको बैठकमा अनुपस्थित भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भए ।

प्रहरीको सफलता : यसरी पत्ता लगाए काठमाडौंमै बमैबमको थुप्रो (भिडियो)

access_time3 months ago

ललितपुर प्रहरी नेत्रविक्रम चन्द समूहले काठमाडौं उपत्यकामा विष्फोटक पदार्थ बनाउने कोठामै छापा मारेको छ ।

अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छः प्रधानमन्त्री (भिडियो)

access_time3 months ago

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् ।

 

रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ : प्रचण्ड (भिडियोसहित)

access_time3 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । घटनाको छानबिनका लागि संघीय संसदले गठन गरेको सांसद देवेन्द्र पौडेल नेतृत्वको समितिसँगको छलफलमा प्रचण्डले सत्यतथ्य पत्ता लगाएर हदैसम्मको कारबाहीको सिफारिस गर्न समितिलाई आग्रह गरे ।

सरिता गिरीको चेतावनी : 'या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ, म फाइट गर्छु' (भिडियोसहित)

access_time3 months ago

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालले बंगलादेश र बोस्नियाहर्ज गोभिनाको परिणाम भोग्नुपर्ने चेतावनी दिएकी छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित जारी गरिएको नयाँ नक्सालाई संविधानमा अध्यावधिक गर्न संविधान संशोधन विधेयकमा असहमति जनाएर गिरीले शनिबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी थिइन् ।

कोरोना उपचारमा भएकाे खर्चको हिसाब सरकारले छिट्टै सार्वजनिक गर्ने

access_time3 months ago

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले कोरोना उपचारमा सरकारले गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक हुने बताएको छ । सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको हो ।

पिसिआर परीक्षणको माग गर्दै वसन्तपुरमा प्रदर्शन

access_time3 months ago

पिसिआर परीक्षणको माग गर्दै युवाहरुले शुक्रबार वसन्तपुरमा प्रदर्शन गरेका छन् ।

वाटर पार्कमा माछालाई दाना खुवाउँदै चिम्पान्जी, भिडियो भयो भाइरल (भिडियोसहित)

access_time3 months ago

कहिले काहीँ सामाजिक सञ्जालमा आएका तस्बिर र फोटोले मानिसको मन खुसी गरिदिन्छ । अहिले यस्तै एउटा भिडियो भाइरल बनेको छ । भिडियोमा चिम्पान्जीले माछालाई दाना खुवाएको देख्न सकिन्छ ।

१० अर्बको हिसाब माग्दै बालुवाटारमा प्रदर्शन (भिडियोसहित)

access_time3 months ago

बालुवाटारमा सरकारविद्धरु प्रदर्शन भएको छ । सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै प्रदर्शन भएको हो ।

जन्मिएको २० मिनेटमै नाच्न थाल्यो हात्तीको बच्चा : भिडियो भयो भाइरल (भिडियोसहित)

access_time3 months ago

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो धेरै नै भाइरल बनेको छ । भिडियोमा एक हात्तीको बच्चा जन्मिएको २० मिनेटमै नाच्न थालेको देख्न सकिन्छ ।

लकडाउनले फलफूल र जुस व्यवसायी मर्कामा

access_time3 months ago

सिन्धुली भन्ने बित्तिकै मानिसहरु नागबेली बाटो र जुनार झट्ट सम्झिहाल्छन् ।

अछाममा अस्पतालको जागिरबाट निकालिएका कर्मचारीले गरे आत्मदाह : उपचारका क्रममा मृत्यु ! (भिडियोसहित)

access_time3 months ago

अछाममा अस्पतालले जागिरबाट निकालेपछि एक कर्मचारीले आत्मदाह गरेका छन् । आत्मदाहको प्रयास गर्दा गम्भीर अवस्थामा पुगेका बयालपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीको मृत्यु भएको छ ।

भारत-चीन सीमा क्षेत्रमा चीनको शक्ति प्रदर्शन : हजारौँ सैनिक, ट्याङ्क र हवाइ गस्ती (तस्बिर/भिडियो)

access_time3 months ago

भारत र चीनबीच सीमा विवाद समाधानको प्रयास भइरहेको समयमा चीनले सीमा क्षेत्रमा हजारौँ सैनिक, ट्याङ्क र बख्तरबन्द गाडीको लाइन वास्तविक सीमा रेखा (एलएसी) नजिक जम्मा गरेको छ । चीनले छोटो समयमा ठूलो मात्रामा सेना परिचालन गरेर भारतलाई जुन सुकै समयमा पनि आफ्नो शक्ति प्रयोग गर्न सक्ने संकेत गरेको छ ।

अछाममा जागिरबाट हटाइएपछि अस्पतालका कर्मचारीले गरे आत्मदाहको प्रयास (भिडियोसहित)

access_time3 months ago

अछामको बयालपाटा अस्पतालका एक कर्मचारीले जागिरबाट हटाइएपछि अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका छन् ।

टाइप गरेको अक्षरमा टिपेक्स लाग्दा यसरी भयो बाबुरामको बरियता अध्यक्षबाट बरिष्ठ नेता

access_time3 months ago

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । 

सिता र साङ्पोको ‘पैसा नै सब हो नभन’ सार्वजनिक (भिडियो)

access_time3 months ago

गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर स्वरमा नयाँ गीत ‘पैसा नै सब हो नभन’ को लिरिकल भिडियो सार्बजनिक भएको छ ।

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

access_time3 months ago

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरेका छन् ।

उद्योग व्यवसाय सञ्चालनबारे समितिमा छलफल सुरु (हेर्नुहाेस् भिडियाे)

access_time3 months ago

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ । समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो ।

डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक

access_time3 months ago

डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ ।

भारतीय चेली यत्तिकै आएकी होइन, नेपालको कानुनअनुसार आएकी हुँ : सांसद सरिता गिरी (भिडियोसहित)

access_time3 months ago

समाजवादी पार्टीकी सांसद सरिता गिरीले मधेशी जनताको हातखुट्टा बाँधेर संविधान निर्माण गरेको बताएकी छन् ।

लकडाउनको उल्लंघन गर्दै खुल्यो काठमाडौंको न्युरोड (फोटो/भिडियो)

लकडाउनको ७३औँ दिन access_time3 months ago

सरकारले लकडाउनको मोडालिटीमा निर्णय नलिए पनि काठमाडौंको न्युरोडका व्यवसायीले आजदेखि लकडाउनको उल्लंघन गर्दै पसल सञ्चालन गरेका छन् ।

क्रिकेटर अश्विनले सेयर गरे क्रिकेटको फन्नी भिडियो : हेरेपछि हाँसो रोक्न सक्नुहुन्न ! (भिडियोसहित)

access_time3 months ago

कोरोना भाइरसको महामारी अन्तरगत जारी लकडाउनमा क्रिकेटरहरु नियमित अभ्यासमा छैनन् । उनीहरुले लामो समयदेखि खेल्न पाएका छैनन् । क्रिकेटरहरु सामाजिक सञ्जालमा केन्द्रित भएका छन् । भारतका चर्चित स्पिनर रविचन्द्रन अश्विनले सामाजिक सञ्जालमा एउटा फन्नी भिडियो सार्वजनिक गरेका छन् ।

नेपालले नक्सा जारी गर्नुमा कसै न कसैको हात छ : भारतीय रक्षामन्त्री राजनाथ सिंह (भिडियोसहित)

access_time3 months ago

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले हालै जारी गरेको देशको नयाँ नक्साकापछि अरु कसैको हात रहेको बताएका छन् । भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तरवार्ताका क्रममा उनले नेपालले नक्सा जारी गर्नुको पछि कसै न कसैको हात रहेको बताए ।

मच्छिन्द्रनाथमा दीप प्रज्वलन

access_time3 months ago

विश्व शान्तिको कामना गर्दै ललितपुरस्थित मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा उपचार : मन्त्री ढकाल (भिडियो)

access_time3 months ago

स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् ।

मोदीलाई नारायणकाजी श्रेष्ठको सुझाव : 'पशुपतिनाथको आशिर्वाद लिएर सच्चिनुस्' (भिडियोसहित)

access_time3 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् ।

शिक्षामन्त्री पोखरेलसँग कुराकानी : वैकल्पिक शिक्षण विधिबाट कसरी हुन्छ पढाइ ? (भिडियोसहित)

access_time3 months ago

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमा गरेको निजी विद्यालयले सामुदायिक विद्यालयको व्यवस्थापन सुधार गर्ने व्यवस्थामा आम नागरिकले चासो प्रकट गरेका छन् । त्यस्तै असार १ गतेदेखि वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णयका विषयमा पनि विभिन्न प्रकारका प्रश्नहरु उठेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बजेटमा भएको व्यवथा र वैकल्पिक पठनपाठनका विषयमा प्रष्ट पारेका छन् ।

विभिन्न जिल्लामा थप २२६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १,७९८ पुग्यो

access_time3 months ago

 विभिन्न जिल्लामा थप २ सय २६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप २ सय २६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको जनाएको छ ।

चौरहजारी घटनाको छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन

access_time3 months ago

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

सिन्धुलीका प्रतिपक्ष दलको एकै स्वर : ‘कोरोना राहत वितरणमा अनियमितता’ (भिडियो)

access_time3 months ago

सिन्धुलीका प्रमुख प्रतिपक्ष दलहरुले राहत वितरणमा अनियमितता भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

बाँकेमा भएको गाडी दुर्घटनामा यसरी गर्यो सशस्त्र प्रहरीले उद्दार (फोटो/भिडियो)

access_time3 months ago

बाँकेको सम्शेरगञ्ज नजिक गएराती भएको गाडी दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् । भारतबाट फर्किएका व्यक्ति बोकेको फोर्स गाडी गएराती १२१५ बजे जंगलमा रोकिराखेको गाडीमा ठोक्किएको थियो ।

सिन्धुली सदरमुकाम सडककै दुर्दशा : वर्षा लाग्यो, ग्वाङखोलाले बाटो बगायो

access_time3 months ago

नगरका गाउँ–गाउँमा बाटो सुबिधा पुर्याउने भनेको धेरै भयो । तर स्पष्ट योजना नबनाइ जताततै सडक खनिएकाले सुविधा भन्दा पनि वर्षामा धेरै स्थानीयले सास्ती ब्यहोर्नु परेको छ ।

 

जीवन शर्माका छुवाछुत र विभेदको पर्खाल भत्काउन अभिप्रेरित गर्ने गीत

access_time3 months ago

छुवाछुत र जातीय विभेदलाई हाम्रो संविधानले डण्डनीय अपराध मानेको छ । कानुनका ठेली लेखेर मात्र यस्ता कुचलनहरु हट्ने छैनन्, लेखिएका ती कुराहरुलाई प्रभावकारी प्रकारले हामीले कार्यान्वयन गर्दै जानु पर्दछ । प्रभावकारी कार्यान्वयनका लागि सबै सचेतजनले दवावमुलक आवाज उठाउनुपर्ने भएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा १८९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १,४०१ पुग्यो

access_time3 months ago

विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV