भिडियो

'सेन जस्तो सिद्धान्तमा दृढ र व्यवहारमा अत्यन्तै लचिलो मानिस भेटिदैन' (भिडियो)

कृष्णसेन स्मृति दिवस access_time4 months ago

'वैचारिक हिसाबले कडा र व्यवहारिक पक्षमा लचक व्यक्ति अहिले पनि पाउँन सकिन्न । व्यक्तिगत स्वार्थका लागि उहाँले कहिल्यै लड्नु भएन । सेन जस्तो सिद्धान्तमा दृढ र व्यवहारमा अत्यन्तै लचिलो मानिस भेटिदैन' 

चीनले बनायो मानवरहित हेलिकप्टर : भारतीय सीमा क्षेत्रको निगरानी गर्ने (भिडियोसहित)

access_time4 months ago

भारत र चीनबीचमा पछिल्ला दिनमा चलिरहेको सीमा विवादमा फेरि अर्को विषय चर्चामा आएको छ, त्यो हो चिनियाँ मानवरहित हेलिकप्टर । यो हेलिकप्टरले भारतीय सीमा क्षेत्रको सुक्ष्म निगरानी गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय अतिक्रमणविरुद्ध जुध्न अभिप्रेरित गर्ने ऊर्जाशील गीतहरु (भिडियोसहित)

access_time4 months ago

भारतीय विस्तावादले वर्षौदेखि नेपाली भूमिमा आफ्नो सेनालाई परेड खेलाइ रहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको नेपाली भूमिलाई समेटेर सरकारले साहसपूर्वक नयाँ नक्सा सार्वजनिक गरेको छ । पत्रकार, कलाकार, नेता, कार्यकर्ता सबैले सरकारको कदमको प्रशंसा गरिरहेका छन् । नेपाल सरकारको यो कदमले भारतमा भने खैलाबैला मच्चिएको छ ।

डा. गणेश गुरुङ भन्छन्, ‘डा. हर्क गुरुङको प्रतिवेदन, जसले सीमा विवाद समाधान गर्न सक्थ्यो ’

access_time4 months ago

लामो समयदेखि चल्दै आएको भारतसँगको सीमा बिबाद समाधानबारे भूगोलबिद् स्वर्गिय डाक्टर हर्क गुरुङले ४७ वर्षअघि नै अध्ययनसहित सुझाव दिएका थिए ।

‘संविधानकोे मर्मविपरित संस्कृत पढाउनु गलत’ (भिडियो)

access_time4 months ago

मातृभाषाहरुलाई कमजोर बनाउने योजनासहित कक्षा १ देखि नै संस्कृत पठनपाठन गराउने योजना बनेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।

भारतसँगको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनौँ : सरकारका प्रवक्ता (भिडियोसहित)

access_time4 months ago

सरकारले भारतसँगको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्छौं : मन्त्री खतिवडा

access_time4 months ago

सरकारले संविधान संशोधनका लागि संघीय संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको हो ।

नक्सा कार्यान्वयन गर्न संविधान संशोधन प्रस्ताव लैजाने मन्त्रिपरिषद्को निर्णय

access_time4 months ago

मन्त्रिपरिषद् बैठकले हालै जारी गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।

रामेछापको डप्खास्थित पसलमा आगलागी

access_time4 months ago

रामेछापको खाडादेवी गाउँपालिका ३ डप्खामा आज साँझ भएको आगजनीबाट एक घर जलेर नष्ट भएको छ ।

३५ हजार ४९४ जनाको पिसिआर परीक्षण, २३ हजार २०२ जना क्वारेन्टाइनमा

access_time4 months ago

कोरोना भाइरस संक्रमण शंकामा पिसिआर विधिबाट ३५ हजार ४९४ वटा नमुना परीक्षण भएका छन् । यस्तै, आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक (भिडियोसहित)

access_time4 months ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । उनले सबैले आज सार्वजनिक नक्सा प्रयोग गर्न आग्रह गरेकी छन् । नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार १ सय ८१ बाट बढेर १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भएको छ ।

बाघलाई अगाडि देखेपछि बाइकमा सवार युवा यसरी लडे भुँइमा ! (भिडियोसहित)

access_time4 months ago

भारतको मध्य प्रदेशको पन्ना जिल्लामा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । जसमा एउटा बाघ र मोटरसाइकलमा सवार आमने सामने भएका देख्न सकिन्छ । लकडाउनकै समयमा बाघ राष्ट्रिय राजमार्ग ३९ मा मोटरसाइकलमा सवार युवक नजिकै आइपुग्यो ।

पहिलोपटक सिन्धुलीका एकजनालाई कोरोना संक्रमण पुष्टि

access_time4 months ago

सिन्धुलीमा पहिलोपटक एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज विभिन्न जिल्लाका २७ जना थपिए : संक्रमितको संख्या ४०२ पुग्यो

access_time4 months ago

विभिन्न जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ ।

२४ घण्टामा दुई हजार ५५८ जनाको पिसिआर परीक्षण, सात जिल्लाका ६२ जनामा संक्रमण पुष्टि

access_time4 months ago

कोरोना संक्रमणको शंकामा पछिल्लो २४ घण्टामा २ हजार ५५८ पिसिआर परीक्षण भएको छ । तीमध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउनको ५४औं दिन आज, लकडाउन थपिने सम्भावना

access_time4 months ago

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको ५४ दिन पुगेको छ ।

नेपाल आमालाई बचाउन अमरसिंह र बलभद्र बन्न आव्हान गरिएको गीत (भिडियोसहित)

access_time4 months ago

भूकम्पले हामी थिलोथिलो परेका बेला नाकाबन्दी लगायो । अहिले कोरोना भाइरसको कहरले तड्पिरहेका बेला हाम्रो लुपुलेक क्षेत्रमा मोटरबाटो बनाइ उद्घाटन गर्यो । रोजगारीका लागि भारत पुगेका नेपालीलाई नेपालको सीमा क्षेत्रमा ल्याएर अलपत्र पारिदिएको छ ।

नेकपा सचिवालय बैठक सकियो : के भयो निर्णय ?

access_time4 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

स्थलगत रिपोर्ट : 'सिल गरिएको सिन्धुलीको भिमान- आत्तिनु पर्दैन, कोरोना परीक्षण हुँदैछ’ (भिडियो)

access_time4 months ago

संक्रमण पुष्टि भएसँगै बुधबार (हिजो)बाट यहाँको प्रहरीले भिमान चोक भित्रका संक्रमित महिलाले खाना खाएको स्थानका साथै आसपासको क्षेत्रलाई सिल गरेको छ ।

 

अमेरिकाको न्युयोर्कमा जडान भयो ‘ट्रम्प डेथ क्लक' : यस्तो छ कारण ! (भिडियोसहित)

access_time4 months ago

अमेरिकाको न्युयोर्क संसारमै कोरोना प्रभावित सहरमा पहिलो नम्बरमा आउँछ । अमेरिकामा औपचारिक तथ्याङ्क अनुसार अहिलेसम्म ८५ हजार १९७ जनाको मृत्यु भएको छ । त्यसमध्ये २७ हजार २ सय ९० जना न्युयोर्कका रहेका छन् ।

वीरगञ्ज महानगर प्रमुख भन्छन्, 'अहिले परीक्षण गर्न सकेमा एक हजार संक्रमित भेट्छौँ' (भिडियोसहित)

कोरोनाको इपिसेन्टर वीरगञ्ज access_time4 months ago

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्र कोरोना भाइरसको संक्रमणमा सबैभन्दा धेरै संक्रमित भएको क्षेत्र हो । बुधबारसम्म महानगरभित्र ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । आरडिटी टेष्टमा नेगेटिभ देखिएर ढुक्क भएका थियौँ । त्यो त कामै रहेनछ । आरडिटी नेगेटिभ देखिएकाहरुमा पिसिआर टेष्ट पोजेटिभ देखियो ।

स्पेनिस फ्लू जितेकी ११३ वर्षकी यी महिलाले जितिन् कोरोना भाइरस (भिडियोसहित)

access_time4 months ago

स्पेनकै जेष्ठ महिलाले कोरोना भाइरसलाई जितेकी छन् । १ सय १३ वर्षीया मारिया ब्रानयसले कोरोना भाइरसलाई जितेको बिबिसीले जनाएको छ ।

यसरी मनाइयो शताब्दी पुरुष जोशीको जन्मदिन (भिडियो)

access_time4 months ago

जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन् । जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् ।

महिला पत्रकारको प्रश्नमा रिसाएर अमेरिकी राष्ट्रपति ट्रम्प 'प्रेस ब्रिफिङ'बाट यसरी बाहिरिए (भिडियोसहित)

access_time4 months ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आयोजित कोरोना भाइरस प्रेस ब्रिफिङबाट रिसाएर बाहिरिएका छन् । वाइजा जियाङ नामक महिला पत्रकारको प्रश्नको उत्तर नै नदिएर चीनलाई गाली गर्दै उनी निस्किएका हुन् ।

कोरोना संक्रमितमध्ये ३३ जना उपचारपछि डिस्चार्ज

access_time4 months ago

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भएका ३३ जना डिस्चार्ज भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म ३३ जना डिस्चार्ज भएको जानकारी दिए ।

संसद : कवितामै गरे गगन थापाले प्रधानन्त्री ओलीको आलोचना (भिडियो)

access_time4 months ago

सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

 

सीमा क्षेत्रमा काँडेतार लगाउन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको माग (भिडियोसहित)

access_time4 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा-विद्यार्थी संगठनले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले संयुक्तरुपमा सरकार समक्ष यस्तो माग राखेका हुन् । दुवै संगठनले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सीमानामा काँडेतार लगाएर सुरक्षाफौज राख्न माग गरेका छन् ।

पछिल्लो २४ घन्टामा १३ सय बढीमा कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

access_time4 months ago

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पछिल्लो २४ घन्टामा १ हजार ३ सय भन्दा धेरैको कोरोना परीक्षण गरेको छ ।

चीन र भारत दुवै देशसँग सीमा समस्यामा कुटनीतिक पहल गर्नुपर्छ : शशांक कोइराला (भिडियोसहित)

access_time4 months ago

नेपाली काँग्रेसले चीन र भारत दुवै देशसँग सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ । महामन्त्री डा शशांक कोइरालाले नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन नदिन भारत र चीनसँग कुटनीतिक पहल गरी टुंगोमा पु¥याउनु पर्नेमा जोड दिएका छन् ।

सीमा अतिक्रमणबारे बोले प्रचण्ड, ‘सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्छ’ (भिडियोसहित)

access_time4 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् ।

माइतीघरबाट प्रधानमन्त्री ओलीको राजीनामा माग (भिडियोसहित)

access_time4 months ago

भारतले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ । भारत सरकारको उक्त कदमविरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेका युवाहरुको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनमा माग गरेको छ ।

भारतीय दूतावासमा प्रदर्शन गर्न गएका विद्यार्थी प्रहरीको नियन्त्रणमा

access_time4 months ago

नेपाली भूमित अतिक्रमण गरेको भन्दै भारतीय दूतावास प्रदर्शन गर्न हिँडेका विद्यार्थीहरू पक्राउ परेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाएको भ्रातृ संगठन अनेरास्ववियूका नेता तथा कार्यकर्ताहरु शनिबार भारतीय काठमाडौंको लैनचौरस्थित दूतावासमा प्रदर्शन गर्न गएका थिए ।

सुन्दर सिन्धुली : हेर्नुहोस विज्ञान श्रेष्ठको भिडियोग्राफी

access_time4 months ago

बङ्गलादेशको जल्लाहबादमा एमबीबीएस अध्ययनरत सिन्धुलीका विज्ञान श्रेष्ठ अहिले बिदामा घर आएका छन् । यो विदाको मौकामा उनले सिन्धुलीलाई चिनाउने भिडियोग्राफी तयार पारेका छन् ।

नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण : संक्रमितको संख्या १ सय २ पुग्यो

access_time4 months ago

बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालमा अहिलेसम्म ५४ हजार भन्दा धेरै आरडिटी परीक्षण (भिडियोसहित)

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन access_time4 months ago

सरकारले नेपालमा अहिलेसम्म ५४ हजार ९३ जनाको आरडिटी परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण देखिएको छैन ।

पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ९९ पुग्यो

access_time4 months ago

कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । आज पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या ९९ पुगेको छ ।




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV