हलिउड-बलिउड

मिस इङ्ल्याण्ड ताज त्यागेर यसकारण फर्किइन् भाषा डाक्टरी पेशामा

access_time8 hours ago

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न संकटप्रति संवेदनशील बन्दै सन् २०१९ की मिस इङ्ल्याण्ड भाषा मुखर्जी आफ्नो प्राप्त ताज त्यागेर पुरानै डाक्टरी पेशामा फर्किएकी छन् ।

के प्रभु देवाले सलमानको करियर उकासे ?

access_time10 hours ago

एजेन्सी । भारतीय फिल्मका डान्सिङ मास्टर प्रभु देवा निर्देशकका रुपमा पनि स्थापित छन् । उनी ३ अप्रिलबाट ४७ वर्षका लागे । कोरियोग्राफरबाट निर्देशकका रुपमा स्थापित प्रभु देवामाथि अहिले प्रख्यात अभिनेता सलमान खानको करियर फर्काएको जस दिने गरिएको छ ।

दुई हप्ता पश्चात भारतीय गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज

access_time3 days ago

एजेन्सी । लखनउको एसजीपीजीआइ अस्पतालमा पछिल्लो करिब दुई हप्तादेखि भर्ना भएकी भारतीय गायिका कनिका कपूरलाई सोमबार बिहान डिस्चार्ज गरिएको छ । लखनउको उक्त अस्पतालमा उनी २० मार्च देखि कोरोना भाइरसको उपचाररत थिइन् ।

प्रेमीसँग सुष्मिता सेनको ‘कपल योगा’

access_time1 week ago

एजेन्सी । भारतीय अभिनेतृ तथा पूर्व मिस युनिभर्स सुष्मिता सेन प्रायः आफ्ना प्रेमी रोहमन शलका साथ रमाइरहेकी छन् । उनी प्रेमीसँगका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सेयर पनि गर्दै आएकी छन् ।

कोरोना प्रभाव : घरमै मस्ती गर्दै टाइगर श्राफ (भिडियो)

access_time1 week ago

बलिउडका एक्सनस्टार टाइगर श्राफले रमाइलो भिडियो बनाउँदै लकडाउनमा समय कसरी बिताउने भन्ने प्रश्नको उत्तर दिएका छन् ।

कोरोनाबाट बच्न सुस्मिता सेनको यस्तो औषधि, सबैलाई नि:शुल्क !

access_time1 week ago

बलिउड नायिका सुस्मिता सेनले कोरोनाको औषधि भन्दै एउटा सिसिको तस्बिर सेयर गरेकी छन् ।

कोरोना भाइरस : गायिका कनिका कपुरको तेस्रो पटकको रिपोर्ट पनि पोजेटिभ

access_time2 weeks ago

कोरोना भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रोपटकको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

सेल्फ क्वारेन्टाइनमा हलिउड स्टारले जनाबरसँग खाए खाना, भिडियो भयो भाइरल

access_time2 weeks ago

कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रासको वातावरण सिर्जना गरेको छ । यो महामारीबाट हलिउड, बलिउड स्टार पनि अछुतो छैनन् ।

साक्षीले सार्वजनिक गरिन् बोल्ड तस्बिर, इन्टरनेटमा भाइरल

access_time2 weeks ago

साक्षी चोपडाले फेरि एकपटक आफ्ना बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् ।

अलन्याको बिकिनी फोटोसुट : इन्टरनेटमा भाइरल

access_time2 weeks ago

अलन्या पाण्डेले हालै आफ्नो इन्स्टाग्राममा फोटो सेयर गरेकी छन् । फोटोमा उनी हट एन्ड बोल्ड देखिएकी छन् ।

कोरोना भाइरस : भारतीय गायिका कनिका कपुरविरुद्ध प्रहरीमा उजुरी

access_time2 weeks ago

कोरोना भाइरसको चेकजाँचका क्रममा पोजेटिभ रिपोर्ट आएसँगै कनिका कपुर चर्चा र विवादमा छिन् ।

समुद्र किनारमा अंकिता दाबेको बोल्ड अवतार !

access_time2 weeks ago

इन्टरनेट तथा सामाजिक सञ्जालहरुमा अंकिता दाबे चर्चित छिन् । खासगरी टिकटकमा उनी अझ बढी चर्चित छिन् ।

भाईरल बन्यो शेरलिनको हट पोज

access_time2 weeks ago

शेरलिन चोपडा भारतीय फिल्म उद्योगकी कामुक नायिकमा गनिन्छिन । यिनको फिल्मी यात्रा सन २००२ बाट तेलुगु फिल्म ‘भेन्दि माबु’ बाट सुरु भएको थियो ।

कोरोना सतर्कता : बलिउड सेलिब्रेटीको यस्तो अपिल...(भिडियो)

access_time2 weeks ago

बलिउड सेलिब्रेटीहरुले काेराेनाबाट सुरक्षित र सतर्क रहन सबैमा आग्रह गरेका छन् ।

तनुश्री दत्ता जसले आशिक बनाया आपनेमा दिएकी थिइन् बोल्ड सिन

access_time3 weeks ago

बलिउडकी चर्चित हिरोइनमध्येमा पर्छिन् तनुश्री दत्ता । खासगरी आशिक बनाया आपने चलचित्रका लागि उनले दिएको सिनमो व्यापक चर्चा हुने गरेको छ ।

इन्टरनेटमा भाइरल हुँदै लेडी गागाको न्युड फोटो

access_time3 weeks ago

लेडी गागालाई धेरैले हट एन्ड बोल्ड सिंगरका रुपमा चिन्छन् । उनी आफ्ना यस्ता तस्बिरहरुका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् ।

कोरोनाको कहर : बलिउड नायिका सोनम कपुर ‘आइसोलेसन’मा !

access_time3 weeks ago

बलिउड नायिका सोनम कपुर आइसोलेसनमा बसेकी छन् ।

सनसनी मच्चाउँदै नातालियाको फोटो

access_time3 weeks ago

नातालियाको पूरा नाम नातालिया पिन्हेइरो फिलिप माटिन्स हो । तर, उनलाई नातालिय नामले नै थुप्रैले चिन्छन् । उनको पूरा नाम जन्ने कमै मात्र छन् ।

कोरोनाको त्रास : छोराछोरीलाई मास्क लगाउँदा निराश सन्नी लियोनी

access_time3 weeks ago

बलिउडका सेलिब्रेटीहरु कोरोना सुरक्षाका लागि जनचेतना फैलाउने अभियानमा छन् ।

चर्चामा बियोन्सको हट तस्बिर

access_time3 weeks ago

बियोन्से फेसनेबल पप गायिकाका रुपमा चर्चित छन् । बेला बेलामा सार्वजनिक हुने उनका हट एन्ड बोल्ड फोटोका फ्यानहरुको संख्या उल्लेख्य छ ।

एक महिनाकी भइन् शिल्पाकी छोरी समिशा, शेयर गरिन् सुन्दर तस्बिर

access_time3 weeks ago

भारतीय नायिका शिल्पा शेट्टीले बिजनेसम्यान राज कुन्द्रासँग सन् २००९ मा विवाह गरेकी थिइन् । यी दुईको जोडीले सन् २०१२ मा छोरा जन्माए । छोरा वियान ८ वर्षका भइसकेका छन् । अहिले सन् २०२० मा छोरी घरमा आएकी छन् । छोरी समिशाको जन्म भने सरोगेसीको सहयोगमा भएको हो ।

भारतीय कलाकार श्रद्धा दासले गराई बोल्ड फोटोसुट, इन्टरनेटमा भाइरल

access_time3 weeks ago

दक्षिण भारतीय फ्लिमकी कलाकार श्रद्धा दासले हालै गराएको फोटो सुट इन्टरनेटमा भाइरल भएको छ ।

कोरोनाको बलिउड प्रवेश, पहिलो फिल्म हिन्दीमा बन्ने

access_time3 weeks ago

विश्वमा आतंक मच्चाएको कोरोना भाइरस (कोभिड–१९) को विषयमा बलिउडमा फिल्म बन्ने भएको छ ।

सुतेका आमिरसँग करिनाको सेल्फी, फोटो भयो भाइरल

access_time3 weeks ago

बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो सेयर गरेकी छन् ।

मिनिषा लम्बाको हट लुक इन्टरनेटमा भाइरल

access_time3 weeks ago

केही समयदेखि मिनिषा लम्बा बलुउडमा सक्रिय छैनन् । तर सामाजिक सञ्जालमा भने उनी सक्रिय रहँदै आएकी छन् ।

कोरोना भाइरसबाट मरिने भन्दै चिहानको व्यवस्था गर्न थाले मानिस

access_time3 weeks ago

एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि मानिसहरु आफ्ना अन्तिम इच्छाका बारेमा चर्चा गर्न थालेका छन् । महामारी फैलिएपछि कसरी बाँच्ने भन्नेमा मानिसहरुमा जति चिन्ता हुने गरेको त्यति नै मरे पछि कहाँ अन्तिम दाहसंस्कार गर्ने भन्नेमा पनि आफ्ना इच्छाहरु व्यक्त गर्न थालेका छन् ।

हलिउडका चर्चित अभिनेता र उनकी पत्नीलाई कोरोना संक्रमण

access_time4 weeks ago

कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी रुपमा चिन्ता बढाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलँदै गएको छ ।

हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय, #मीटू अभियानकर्ता प्रसन्न

access_time4 weeks ago

यूयोर्कको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ। कुनै समयमा हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइएका थिए।

नायिका शिल्पा शेट्टीको नागिन डान्स : रातो सारीको भिडियो भाइरल

access_time4 weeks ago

बलिउड नायिका शिल्पा शेट्टीको टिकटकमा नयाँ भिडियो सार्वजनिक भएको छ । टिकटकको यो भिडियोलाई करिब ६ करोडले हेरिसकेका छन् ।

भाइरल भयो राय लक्ष्मीको बोल्ड फोटो

access_time4 weeks ago

दक्षिणी भारतकी कलाकार राय लक्ष्मीले फेरि एकपटक हट एन्ड बोल्ड फोटोसुट गराएकी छन् ।

भाइको जन्मदिनमा साराको बिकिनी फोटो

access_time1 month ago

सारा अली खानले आफ्नो भाइर इब्राहिम अली खानको जन्मदिनको विस गर्दै सामाजिक सञ्जालमा फोटो अपलोड गरिन् ।

पिंक गर्ल तापसी अब ‘रश्मी रकेट’ मा

access_time1 month ago

भारत । सुरमा र साँड की आँख जस्ता आर्ट फिल्ममा ज्यादै मनपराइएकी भारतीय नायिका चाँडै नै एक अन्य स्पोर्ट्स् ड्रामामा देखा पर्ने भएकी छन् । ‘ रश्मी रकेट’ नामक फिल्मका लागि उनले गरेको मेहनतको सर्वत्र प्रशंसा भएको छ । यो फिल्मको सुटिङ २६ मार्चबाट मुम्बईमा शुरु हुँदैछ ।

नायिका शिल्पा र राज कुन्द्राविरुद्ध ठगीको उजुरी

access_time1 month ago

बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका विरुद्ध ठगीको अभियोग दर्ता भएको छ ।

सोनमको हट अवतार

access_time1 month ago

भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री सोनम कपुर अहिले आफ्नो हट अवतारका कारण चर्चाको शिखरमा छिन ।

कोरोनाबारे फ्यानलाई सलमानको यस्तो सन्देश

access_time1 month ago

बलिउडका भाईजान सलमान खानले आफ्ना फ्यानलाई इन्टाग्राममा सन्देश पोष्ट गरेका छन् ।

बिकिनीमा सोनालीको ‘बोल्ड लुक’

access_time1 month ago

बलिउड कलाकार सोनाली राउत एकपटक फेरि आफ्नो हटनेस प्रदर्शन गर्दै कालो रंगको बिकिनीमा देखिएकी छन् ।




menu LIVE TV
menu LIVE TV