मनोरञ्जन:-फिल्मि-मनोरञ्जन « Nagarik Khabar

मनोरञ्जन:-फिल्मि-मनोरञ्जन

गृह जिल्लामा गायक राजु परियार सम्मानित

लमजुङ । नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय लोक गायक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ । परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो ।  लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण


यसरी तयार भएको थियो ‘तिमी तारे भिर’

खोटाङ । ३२ वर्षअघिको कुरा हो । काठमाडौँ रातोपुल छेउमा रहेको पुरानो घरको कोठामा संगीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भिर’ बोलको गीतमा संगीत भर्न व्यस्त थिए


चलचित्र निर्देशक रेनाशा बान्तवा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रेनाशा बान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन्


३२ बर्ष पुरानो ‘तिमी तारे भीर’ मेल भर्जनमा सार्वजनिक (भिडियो)

काठमाडौं । नेपालमा पछिल्लो समय पुराना गीतलाई नयाँ भर्जनमा बनाएर सार्वजनिक गर्ने चलन बढ्दै गएको छ । यस्तै ३२ बर्ष अगाडि गायिका पवित्रा सुब्बाको आवाजमा रेकर्ड भइ दर्शकको मनमा बस्न


तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण तामाङ

तेह्रथुम । तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण लुङबा तामाङ चयन भएका छन् । सदरमुकाम म्याङलुङमा मंगरबार सम्पन्न तामाङ पत्रकारहरूको दोस्रो जिल्ला अधिवेशनले तामाङलाई अध्यक्षमा चयन गरेको हो । संघको


मेरो भ्वाइस कप यूएसए-२ र मेरो डान्स कप यूएसए-४ को घोषणा

काठमाडौं । अमेरिका र क्यानडामा रहेका नेपाली भाषीलाई लक्षित गरी दुई रियालिटी शो ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएसए-४’ को घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार


मुख्यमन्त्रीसामु राजेश पायलले भने- ‘प्रदेश १ मा किरात राज्य होस् मेरो कामना छ’

काठमाडौं । ‘मेगास्टार’ राजेशपायल राईले प्रदेश १ मा किरात राज्य हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो प्रस्तुती दिने क्रममा लोकप्रिय गायक राईले


उदयको ‘जोगी’मा दयाहाङ (भिडियो)

काठमाडौं । लोकप्रिय गायक उदय सोताङको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक जोगी’ शीर्षकको गीतको शब्द, संगीत र स्वर स्वयय सोताङको नै रहेको छ । ‘उदय मनिला सोताङ


गाउँपालिका अध्यक्षको ‘आपा–आमा’ बजारमा (भिडियो)

काभ्रे । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो ।पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुको


नायकत्वमाथिको बहसः नायकविना कै कथामा फिल्म बनाउँछु भन्ने अवस्था छैन

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार गरेको ‘सिनेमामा नायकत्वको प्रश्न‘ विषयक भर्चुअल बहसमा फिल्मकर्मी, मिडियाकर्मी तथा शिक्षाविद्ले आआफ्नो धारणा व्यक्त गरेका छन् । गुणैगुणले भरिएको रूपमा परम्परागत नायकको