मनोरञ्जन:-फिल्मि-मनोरञ्जन « Nagarik Khabar

मनोरञ्जन:-फिल्मि-मनोरञ्जन

रश्मिकाले बढाइन् पारिश्रमिक

काठमाडौं । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको छ । फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन


सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख

काठमाडौँ । नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ


आमा बनेपछिकी ऋचा शर्मा : १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम होइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन्। ‘फस्ट लभ’ चलचित्रबाट डेव्यु


राजेशपायललाई अमेरिकामा विशेष सुरक्षा

काठमाडौं । चर्चित गायक राजेशपायल राई यतिबेला अमेरिकामा छन् । ‘राइ इज किङ’ अर्थात राजेशपायल देशबाहिरको नेपाली डायस्पोरामा अत्यधिक डिमान्डेड गायक हुन् । कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उनले


१३ हजार बढी गीत गाएका लोक गायक राजु परियार सम्मानित

लमजुङ । लोकगायक राजु परियार सम्मानित भएका छन् । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार–७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं


योगेश काजीको ‘श्वास फेरी’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । योगेश काजीको स्वरमा रहेको गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, योगेशकै सङ्गीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको


रेश्मा बोम्जनको ‘मूंगाको माला’ (भिडियो)

काठमाडौं । सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली ‘मूंगाको माला’ सार्वजनिक भएको छ । विशेष गरी सेलो गीत संगीतको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यसअघिका


दीक्षाले जितिन् मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि

काठमाडौँ । काठमाडौँको बाफलकी दीक्षा केसी विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा उनले विधागततर्फको ‘ग्यालेक्सी जम्बो वासमती राईस


राजेशपायल राईमाथि स्टेजमै हातपात !

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईमाथि हातपात भएको छ । नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राईमाथि हातपात भएको हो । न्यूयोर्कमा आयोजित


नेपाली गीत संगीत अन्तराष्ट्रिय बजारमा बञ्चित

काठमाडौं । नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच