मनोरञ्जन:-फिल्मि-मनोरञ्जन « Nagarik Khabar

मनोरञ्जन:-फिल्मि-मनोरञ्जन

म कुनै पार्टीमा प्रवेश गरेको छैन : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका


आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौँमा हुँदै छ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुने छ । गत वर्ष चौथो नेपाल


‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर

काठमाडौँ । चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत


बालिकाको कोठामा राति १२ बजे प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेनन् (फैसलासहित)

काठमाडौं । नावालिगलाई गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो


पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)

काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल


पल शाहको बयान सुरू

तनहुँ । नाबालिग गायिका बलात्कार अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिन सुरू गरेको छ । प्रहरी हिरासतमा रहेका नायक


क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न सिआइबीले प्रियंका कार्कीलाई बोलायो

काठमाडौँ । नायिका प्रियंका कार्की नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी छिन् । त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको छ । अहिले उनीसँग सोधपुछ


नेपाल आइडल–४ विजेता भुपेन्द्र को हुन्, कसरी सफल भए ?

मोहम्मद हबिब भैरहवा । भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बनेका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भइ सिजन ४ को उपाधि जितेका उनी


नेपाल आइडलको उपाधि भुपेन्द्र थापालाई

काठमाडौँ । नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी


पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता