मुख्य-खबर​ « Nagarik Khabar

मुख्य-खबर​

प्रधानमन्त्री ओलीकाे ओरालो लागेको बैँस फर्किन्न : भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बैँस सकिएकाले अब नफर्कने बताएका छन् । नेता भट्टराईले वैशले ओली मैमत्ता भएको भन्दै ओलीको


प्रतिनिधिसभा विघटन मुद्दा : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिव कुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने


प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर आज पनि बहस सुरु भएको छ । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएकाले सुनुवाइ भएको हो


बुद्धसिंह मार्ग : सम्पन्न हुने बेला बल्ल निर्माण सुरु

कृष्ण न्यौपाने दमौली । निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण सुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको


‘अन-अराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अन-अराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका


प्रचण्ड–माधव समूहका पत्रकारहरुको भेला, प्रचण्ड–माधवले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहको पत्रकारहरुको भेला आज काठमाडौंमा हुँदैछ । प्रेस संगठन नेपालको दोस्रो भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ


काठमाडौं-पोखरा रात्रिकालिन पर्यटकीय बस सेवा शुरु

काठमाडौं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बस सेवाको शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो ।


‘यस्ता स्वास्थ्य समस्या हुनेले कोभ्याक्सिन खोप लगाउन हुँदैन’–भारत बायोटेक

एजेन्सी । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी भारत बायोटेकले आफुले उत्पादन गरेको खोप कोभ्याक्सिन विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले लगाउन नहुने बताएको छ। एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो


विद्यार्थीहरु सवार बस दुर्घटना, पाँच जना घाइते

मोरङ । मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । आज बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो । विराटनगरको


विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख ६ हजार नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख ६ हजार नाघेको छ । त्यस्तै २० लाख ४९ हजार २ सय बढीको मृत्यु भएको छ । वल्डोमिटरले जनाए अनुसार