कला-साहित्य सबै

सुरक्षाकर्मीबाट जनकलाकारकाे हत्याकाे सम्झनामा सांस्कृतिक प्रतिरोध दिवस मनाउँइदै

काठमाडाैं । कोभिड–१९ का कारण हरेक चैत ५ गते काभ्रेपलाञ्चोकको अनैकोटमा मनाइने सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष अनौपचारिकरुपमा मात्रै मनाइएको छ ।

आफ्नो न्वारान आफैं गर्ने पत्रकार : यसकारण राख्छन् उपनाम

अमेरिकी पत्रकार कोक्रेनजस्तै नेपालका पत्रकारले पनि आफ्नो नामको पछि उपनाम जोड्ने गरेका छन् ।

कोरोना प्रभावः राष्ट्रिय साहित्य सम्मेलन स्थगित

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ देखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ ।

अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार गायिका भण्डारीलाई

यस वर्षको ‘अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई प्रदान गरिएको छ ।

अनि बंगलादेशी कलाकारले गाए कलकत्ते काईंयो...

नेपाली मौलिक पोशाकमा ठाँटिएका बङ्गाली कलाकारले नेपाली झैँ हाउभाउसमेत लोकलयमै अभिव्यक्त गरे । गीतको रसमा डुब्दै दर्शकले हात र कम्मर हल्लाउँदै कलाकारलाई साथ दिएको दृष्य निकै लोभलाग्दो देखिन्थ्यो ।

फिल्म-गीत संगीत सबै

‘खोई कुरा बुझेको ?’ निर्देशन गर्दै समीर जोशी

सञ्चारकर्मी समीर जोशीको लेखन तथा निर्देशन मा हाँस्य पारिवारिक टेलिसिनेमा ‘खोई कुरा बुझेको ?’ छायांकन सुरु भएको छ । स्वस्तिक सिने आर्ट्स र विनभ क्रिएसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेका छ ।

आँचल र उदीपको इन्गेजमेन्ट, फागुनमै विवाह

नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । उनले डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

स्वीट्ली गुरुङको चट्ट परेर...

स्वीट्ली गुरुङको ‘चट्ट परेर...’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो गायिकाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘मिर्मिर कपालैमा’ लिएर आए घोरासैनी

गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि ‘कमब्याक’ गरेका छन् । घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराएका हुन् ।

टीका र लेखराजको नसकिने भो...

गायिका टीका प्रसाई र गायक लेखराज गुरुङको स्वरमा रहेको ‘नसकिने भो...’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।




menu LIVE TV
menu LIVE TV