रमाइलो-खबर​ « Nagarik Khabar

रमाइलो-खबर​

क्यान्सर पीडित महिलाको जिब्रोमा राैं पलायाे

एजेन्सी । एक महिलाको जिब्रोमा क्यान्सर देखिएपछि एक भाग चिकित्सकले काटेर फालिदिए । उनको जिब्रोको काटिएको भागमा खुट्टाको टिश्यू निकालेर लगाइएको थियो । यसो गर्दा उनको जिब्रोमा रौं पलाउन थाल्यो


कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

काठमाडौँ । कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ । ७१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।


व्हाट्सएपमा ईश्वर निन्दाको म्यासेज पठाउँदा मृत्युदण्डको सजाय

एजेन्सी । पाकिस्तानको एक अदालतले बुधवार महिलाको व्हाट्स्एपमा ईश्वर विरोधी सन्देश र पैगम्बर मोहम्मदको कार्टुन सन्देशका रुपमा पठाउनेलाई मृत्युदण्डको सजाय सुनाइएको छ । मुस्लिम बहुल पाकिस्तानमा ईश्वर निन्दा धेरै नै


खेसरीलाल मदानी महोत्सवमा भाग लिन रौतहट आउँदै

रौतहट । भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने भएका छन् । मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका


चार वर्षदेखि ओच्छ्यानमा थलिएका बिरामी कोरोना खोपले उठेर हिँडे

एजेन्सी । कोरोना भाइरसको तेस्रो महामारीका कारण छिमेकी राष्ट्र भारतमा खोप लगाउने कार्य तीब्र गतिमा भएको छ । यस सन्दर्भमा कोरोना खोपसँग सम्बन्धित रोचक तथ्य सार्वजनिक भएको छ । भारतको


इशा कार्कीको ‘तिमी र म घुम्न जाउँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गायिका इशा कार्कीको नयाँ गीत ‘तिमी र म घुम्न जाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजकी धनी लोकप्रिय


हट एन्ड बोल्ड मोडल बन्न चाहन्छु : खुसी अधिकारी

काठमाडौँ । मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भव नै छ। अहिलेको २१औँ शताब्दीमा नाम र दाम कमाउने चाहना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने


बुलेटप्रुफ गाडी चढ्छन् यी सेलिब्रेटी

काठमाडौँ । बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक बिलासी जीवन बिताउन उतिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मन पराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ


नायिका दिया पुन सगरमाथा आरोहण गर्दै

काठमाडौं । अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छन् । अभिनेतृत् पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी हुन् । नायिका पुनले यसअघि ८ हजार १६३


गाईलाई चश्मा लगाउँदा किसान मालामाल, कारण यस्तो

एजेन्सी । गाई–भैंसी पाल्ने किसानको चाहना भनेकै राम्रो खाएर धेरै दुध देओस् भन्ने हुन्छ । धेरै दुध दिने गाई–भैंसीको मूल्य नै लाखौं हुन्छ । पैसा भएका किसानहरु राम्रा जातका गाई–भैंसीका