रमाइलो-खबर​ « Nagarik Khabar

रमाइलो-खबर​

प्रकाशको फिल्ममा अजयको सम्भावना ?

काठमाडौं । अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारर अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । यसैबीच उनले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश


कात्तिक दोस्रो सातादेखि ‘द भ्वाइस किड्स’

काठमाडौँ । नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरु शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि


सिरिजमा दुई भारतीय सुन्दरी

काठमाडौं । पछिल्लो समय बलिउडमा ओटीटीको दबदबा बढ्दै गइरहेको छ । कोरोना भाइरसपछि सिर्जित अवस्थाले गर्दा भारतमा ओटीटी प्लेटफर्मले दर्शकमा पुग्ने राम्रो मौका पाए । डिजिटल प्लेटफर्ममा भएका कन्टेन्ट लोकप्रिय


जाहन्वीको नाडीमा आमा श्रीदेवीको नोटको ट्याटु

काठमाडौं । बलिउड अभिनेत्री जाहन्वी कपुरले आफ्नो हातमा दिवंगत आमा श्रीदेवीले लेखेको नोटको ट्याटु खोपाएकी छिन् । जाहन्वीले ट्याटु खोपाउँदै गरेको भिडियो पोस्ट गरेपछि प्रशंसकहरूले उनको तारिफ गरेका छन् ।


‘सहायक श्रीमान्’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८औँ टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको


बलिउडका तीन चर्चित कलाकार नेपालमा

काठमाडौं । बलिउडका तीन चर्चित कलाकारहरु नेपालमा आएका छन् । बलिउड फिल्म ‘उचाइ’को छायाँकनका लागि अनुपम खेर, बमन इरानी, परिणिती चोपडालगायत कलाकारहरु नेपाल आइपुगेका हुन् । उनीहरु इन्डियन एयरलाइन्सको विमानबाट


‘रत्नपार्क’ चलचित्रमा काम गर्दै भिटेन, १८ लाख रुपैयाँ लिएको चर्चा

काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ अब ‘रत्नपार्क’ नामक चलचित्रमा देखिने भएका छन् । बुढासुब्बा ओर्जिनलले निर्माण गर्ने यस चलचित्रका लागि उनले साइन गरेका हुन् । यो चलचित्रका निर्माता


‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

काठमाडौं ।दशैँको अवसर पारेर २६ असोजदेखि प्रदर्शन हुन लागेको फिल्म ‘डाँडाको वरपीपल’को आइतबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा भुवन केसी, शिव


नाथुराम गोड्सेको जीवनीमा फिल्म

काठमाडौं । महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । गान्धीको १५२औँ जन्मजयन्तीको अवसरमा उनका हत्यारा नाथुरामबारे ‘गोड्से’ नामक फिल्म निर्माण गर्ने घोषणा गरिएको हो


अलग भए नागा र सामन्था

काठमाडौं । साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् । शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले