रोचक​

सामाजिक सञ्जालमा भाइरल बनेको यो रहस्यमय जीव ! (भिडियोसहित)

access_time9 hours ago

संसारमा विभिन्न प्रकारका रहस्यमय जीव देख्न सकिन्छ । त्यस्ता जीव हेरेर तपाईँलाई अनौठो पनि लाग्न सक्छ । अहिले यस्तै एक अनौठो जीवको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । लाखौँ व्यक्तिले यो भिडियो हेरिसकेका छन् । कतिपयले यो जीवलाई एलियनसँग तुलना गरेका छन् ।

कोरोनाबाट बच्न प्रहरीले नै कपाल खौरिएपछि

access_time1 day ago

नयाँदिल्ली । कोरोना भाइरसको संक्रमणबाट जोगिन मानिसहरुले अनौठा अनौठा तरिकाहरु अपनाइएका समाचारहरु आइरहेको सन्दर्भमा भारतको आगरामा प्रहरीहरुले नै समाचार सुन्ने जो कोहीलाई अचम्ममा पारेका छन् ।

लकडाउन उल्लंघन गरे यी स्वास्थ्यमन्त्रीले: नैतिकतामा दिए राजीनामा !

access_time1 day ago

कोरोना भाइरसको संक्रमणका कारण संसारका विभिन्न देशमा अहिले लकडाउन चलिरहेको छ । त्यसैक्रममा राज्यले बनाएका नियमको पालना नगरेपछि न्युजील्याण्डका स्वास्थ्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका छन् ।

श्रीमतीलाई साइकलमा राखेर ७ सय किलोमिटर यात्रा गर्ने यी मजदुरको कथा

access_time2 days ago

'डर र भोकले कसलाई आँट नदेला ?' यो भनाइ न कुनै महान् दार्शनिकको हो, न कुनै उपन्यासको कुनै पात्रको। बरु एउटा मजदुरको हो, जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर पाँच दिनमा सात सय किलोमिटरको यात्रा पूरा गर्दै आफ्नो घर पुगे।

लकडाउनबारे विभिन्न ब्यवस्था, उल्लंघन गरे गोली ठोक्ने आदेश

access_time2 days ago

अहिले विश्वका धेरै मुलुकहरु कोरोना संक्रमणका कारण लकडाउनको अवस्थामा छन । आफु, परिवार र सिंगो मुलुकको सुरक्षाका लागि हो भन्दै सर्वत्र लकडाउन लागु भएको छ । लकडाउनको समर्थन र उल्लंघनका थुप्रै घटनाहरु पनि भएका छन ।

कोरोना भाइरसले जब चार बाघ नै संक्रमित भए....

access_time3 days ago

कोरोना भाइरसको संक्रमणबाट संसारभर झण्डै ७० हजार मानिसले ज्यान गुमाइसकेका छन् । संसारभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण बाघमा पनि देखिएको सिएनएनले जनाएको छ ।

स्वास्थ्य सामग्री बेचेर चीन मालामाल, गुणस्तरमा प्रश्न

access_time3 days ago

चीनले विश्वका विभिन्न मुलुकमा आईतबारसम्म करिब चार अर्व मास्क विक्री गरेको जनाएको छ ।

यी नौ मुलुक अझैसम्म कोरोना मुक्त छन

access_time3 days ago

कोरोना भाईरसले विश्वका दुईसय आठ मुलुकमा महामारी फैलाईरहंदा अझै पनि केही मुलुक यसबाट मुक्त छन । अमेरिकाको जन हप्कीन्स युनिभर्सिटीले कोरोना भाईरस सम्बन्धि तयार पारेको डाटा अनुसार विश्वका नौ देश अहिलेसम्म कोरोना मुक्त छन ।

कोरोना भाइरस च्यालेन्ज, यो कस्तो बहुलठ्ठीपन !

access_time4 days ago

मानिसहरु किसिम किसिमका प्रतियोगिता गरिरहन्छन् । सामाजिक सञ्जाल पनि प्रतियोगिताको एक थलो बन्न गएको छ । यस्तैमा हालै संसार कोरोना भाइरसको महामारी खेपिरहेको बेला यसैसँग सम्बन्धित प्रतियोगिता नै सुरु भएको छ, सामाजिक सञ्जालमा ।

छिटो र सस्तो मूल्यका कोरोना परीक्षण किट बन्दै

access_time4 days ago

कोरोना भाईरसको फैलंदो संक्रमण रोक्नका लागि छिटोभन्दा छिटो परीक्षण गर्न सकिने किटको विकास गर्न भारतीय वैज्ञानिकहरुलाई सफलता मिलेको छ ।

जुम्ल्याहाका नाम कोरोना र कोभिड

access_time5 days ago

भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको छ। ती जुम्ल्याहा बालक र बालिका भारतमा जारी लकडाउनको समयमा जन्मिएका हुन्। उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन्।

मासु बजार बन्द गर्न अष्ट्रेलियाको आग्रह

access_time5 days ago

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघ समक्ष चीनमा चलिरहेको मासु बजार बन्द गराउन आग्रह गरेका छन ।

कुकुर र विरालोको मासुमा प्रतिबन्ध

access_time5 days ago

चीनको शेन्जेन शहरमा कुकुर र विरालोको मासु खान प्रतिबन्ध लगाईएको छ । यस्तो प्रतिवन्धको घोषणा गर्ने यो चीनको पहिलो शहर हो ।

भारतीय राज्यमन्त्रीको दावी झुट्टा, युवराज चार्ल्सका प्रवक्ताद्वारा खण्डन

access_time5 days ago

बेलायती राजकुमार चाल्र्समा देखिएको कोरोना संक्रमण आयुर्वेदिक औषधिको सेवनबाट निको पारिएको भारतका केन्द्रीय आयुष राज्यमन्त्री श्रीपद नाइकको कथनको खण्डन गरिएको छ । 

बेलायती राजकुमार चार्ल्समा भएको कोरोना संक्रमण आयुर्वेदिक औषधिले निको पार्यो !

access_time5 days ago

बेलायती राजकुमार चाल्र्समा देखिएको कोरोना संक्रमणलाई आयुर्वेदिक औषधिबाट निको पारिएको नयाँ समाचार आएको छ । भारतको बेंगलोरमा सञ्चालित हेल्थ रिसोर्टका एक डाक्टरले यस्तो दावी गरेका हुन ।

मानिस लकडाउनमा, जंगली जनावर सडकमा ! (हेर्नुहोस् भिडियो)

access_time6 days ago

काठमाडौं ।  मानिस लकडाउनमा बसेका बेला जंगली जनावरहरु भने सडकमा खुलेआम घुम्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज बाहिर सौराहामा दुई गैडा दिन दाहाडै जंगल बाहिर आएका छन् । त्यसो त सौराहामा गैंडा निकुञ्ज बाहिर निस्किनु कुनै नौलो कुरा होइन । तर पनि मानिसको चहलपहल नहुँदा यी जंगली जनावरलाई सबैतिर जंगलकै आभाष भने भएको हुनसक्छ ।

वुहानमा जीवन डोर्याइरहेको हरियो संकेत

access_time6 days ago

कोरोना भाईरसको उद्गमस्थल चीनको जनजीवनलाई अहिले स्मार्ट फोनमा आउने विशेष कोडयुक्त हरियो संकेतले डोर्याइरहेको छ ।

विद्यार्थीहरुको विलक्षण प्रतिभाः न्युन खर्चमा अहिलेसम्मकै सानो भेन्टिलेटर बनाइँदै

access_time6 days ago

चित्रा तिरुनल ईन्स्टीच्युट अफ मेडिकल साईन्सेज एण्ड टेक्नोलोजीका विद्यार्थीहरुले आपतकालीन भेन्टिलेटर प्रणालीको विकास गरेका हुन् ।

ग्रामीण क्षेत्रमा कोरोनाको डर: गाई र भैँसीलाई लगाइयो मास्क !(तस्बिरसहित)

access_time1 week ago

कोरोनाको डरले छिमेकी देश भारतमा २१ दिने लकडाउन चलिरहेको छ । मानिसहरु घरमा बसिरहेका छन् । तर भारतमा पछिल्ला केहीदिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सामाजिक दूरी कायम गर्ने, हात सफा गर्ने, स्यानिटाइजर लगाउने, मास्क लगाउने लगाएतका उपाय गर्ने ग्रामिण क्षेत्रका बासिन्दाले अब जनावरलाई पनि मास्क लगाइदिन थालेका छन् ।

कोरोना संक्रमितको उपचारमा रोबोटको प्रयोग

access_time1 week ago

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्कर्मीहरुमा हुने प्रत्यक्ष खतरालाई कम गर्न रोबोटको निर्माण र प्रयोग सुरु भएको छ ।

दश दिनमा ४ हजार शैयाको अस्पताल तयार (फोटो फिचर)

access_time1 week ago

कोरोना भाईरस संक्रमित विरामीहरुको उपचारका लागि ब्रिटिस सेनाले १० दिन चार हजार शैयाको ईमरजेन्सी अस्पताल तयार पारेको छ ।

कोरोनासंग लड्दाको उपलब्धी, भेन्टीलेटरको उत्तम विकल्प भेटियो

access_time1 week ago

कोरोना भाईरसको निकारकरणका लागि लागिपरेकाहरुका लागि र आम मानव जगतका लागि खुसीको खबर आएको छ । युनिभर्सिटी कलेज अफ लंडनका बैज्ञानिकहरुले चार दिनको अथक परिश्रमपछि सी पाईप मेशिन तयार पारेका छन ।

सन्दर्भ अप्रिलफूलः यतिबेला ढाँट्नेभन्दा पनि साँचो बोल्न जरुरी छ

access_time1 week ago

गेग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तर यो अप्रिल फुल किन मनाउन थालियो ? भन्ने एकिन इतिहास छैन ।

आउँदो दुई साता अत्यन्तै दर्दनाक, २ लाख बढीको मृत्यु हुनसक्ने : ट्रम्प

access_time1 week ago

कोरोना भाईरसको महामारी अहिले अमेरिकामा तिब्र रुपमा फैलिएको छ । पौने दुईलाख बढी मानिस संक्रमित भैसकेका छन । झण्डै चारहजार मानिसको मृत्यु भैसकेको छ ।

चीनको बुहानमा लकडाउन हट्यो, खुशियाली मनाइँदै, मांसहारको चलन पुनः सुरु

access_time1 week ago

चीनकाे बुहानमा लकडाउन फुकुवा गरिएको छ । कोरोनामाथी विजय प्राप्त गर्न सकिएको भन्दै सर्वसाधारणले खुसीयाली मनाएका छन । भोजभतेरको क्रम पनि चलेको छ ।

कोरोना कहरः सावधान ! मानवीय भिड विध्वंशकारी बम बन्न सक्छ

access_time1 week ago

कोरोना संक्रमणको दृष्टिले मानवीय भिड विध्वंशक बम सावित भएको छ । यसले विश्वका थुप्रै मुलुकममा माहामारी फैलाएको छ । त्यस्तै फ्रान्समा पनि यहि मानव भिडका कारण महामारी फैलिएको तथ्य भेटिएको छ ।

भारतमा घरको सफाइको लागि प्रयोग गरिने केमिकल मानिसमाथि छर्कियो (भिडियो)

access_time1 week ago

काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले अन्य प्रान्तबाट आएका मानिसलाई जमिन वा घरको सफाइको लागि प्रयोग गरिने रसाइन छर्किएको छ । आइतबार बरेलीको बस स्टेशनमा जम्मा भएका मानिसहरूमाथि रसायन छर्किएको हो ।

कोरोना कहरः ईस्टर सप्ताह र हज प्रभावित

access_time1 week ago

विश्वब्यापी महामारीको रुपमा १९९ मुलुकमा फैलिएको कोरोना भाईरसले हरेक क्षेत्र नराम्ररी प्रभावित छ । त्यस्तै धार्मिक कृयाकलाहरु पनि प्रभावित भएका छन ।

लकडाउनमा छतमा नाच्ने युवतीलाई ड्रोन मार्फत प्रेम पत्र !

access_time1 week ago

एजेन्सी । कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा मानिसले आफ्नो घरमा बसेर आफूलाई सक्रिय बनाइरहेका छन् । अमेरिकाको न्यूयोर्कमा एक युवकले आफ्नो छिमेकमा रहेकी युवतीलाई ड्रोनका माध्यमबाट प्रेमको प्रस्ताव गरेका छन् ।

कोरोनाको डरले गाउँमा मिलेन इन्ट्री : रुख क्वारेन्टाइनमा बस्दै सात युवक !

access_time1 week ago

कोरोना भाइरसको संक्रमण फैलिदो क्रममा छ । नेपालमा जम्मा ५ जनामा देखिएको संक्रमण भारतमा भने झण्डै ११ सय जनामा देखिइसकेको छ । यो भाइरसबाट बच्नका लागि विभिन्न क्षेत्रबाट घर फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न चिकित्सकले आग्रह गरेका छन् ।

कोरोना अपडेटः ईटलीमा ५१ डाक्टरको मृत्यु, उपचार प्रभावित

access_time1 week ago

कोरोना संक्रमितहरुको उपचारमा संलग्न इटलीका डाक्टरहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । अहिलेसम्म ५१ जना डाक्टरहरुको मृत्यु भैसकेको छ ।

लकडाउनमा यसरी गरे एक युवाले विवाह

access_time1 week ago

एजेन्सी । कारोना भाइरसको संक्रमणका कारण धेरै देशहरुमा सामाजिक दुरी कायम गर्न भनिएको छ । लकडाउनका कारण साँस्कृतिक पर्वहरुका अतिरिक्त सामाजका अन्य गतिविधि पनि ठप्प प्रायः छन् । भारको एक युवकले लकडाउनका बीचमा पनि विवाह गरेर बेहुली भित्र्याए भनेको सुन्दा अब अचम्म मान्नु पर्ने भएको छ ।

सुपरमार्केटमा हाच्छिउँ गर्दा ४० लाखभन्दा बढी मूल्यका सामान बाहिर फ्याँकियो

access_time1 week ago

एजेन्सी । कोरोना भाइरसको कहर सबैतिर व्यप्त छ । मानिसहरु यसको महामारीका शिकार बनिरहेका छन् । यसकारण धेरै देशहरुले लकडाउन गरेका छन् । मानिसहरुमा यसको महामारी नफैलियोस् भनेर यस्तो कदम चालिएको हो । मानिसहरुमा यसको आतंक यति धेरै छ कि कसैले हाच्छिउँ गर्दा वा खोक्दा पनि आतंकित हुनुपर्ने भएको छ ।

ईटलीको विकराल अवस्था, शव थन्क्याउनै समस्या

access_time1 week ago

कोरोनाका कारण मृत्यु हुनेहरुको अन्त्येष्टी गर्ने विषय विकराल समस्या बनेको छ । ईटलीको बरगामो शहरमा शवको अन्त्येष्टि गर्न कर्मकाण्ड पुरा गर्ने त परै जाओस, शतगत गर्न पनि मुश्किल परेको छ ।

लकडाउनकाे बेला फुटबल खेलमा विवाद हुँदा आठ जना घाइते

access_time1 week ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–९ स्थित मासफाँट (कुमाल गाउँ टोल) र वडा नं कै ९ स्थित मध्यमासफाँट (कुसुमे) टोलका व्यक्तिबीच आज झगडा हुँदा आठ जना घाइते भएका छन् । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन भएको अवस्थामा फुटबल खेल्ने क्रममा विवाद भएपछि भएको झगडामा परी कुमाल टोलका आठ जना घाइते भएका हुन् ।

लकडाउन ताेड्ने 'समाजका दुश्मन' भन्दै निधारमा छाप !

access_time1 week ago

एजेन्सी । कोरोना भाइरसको संक्रमण दिन दुगुना रात चौगुना फैलिरहेको सन्दर्भमा लकडाउनको पालना गरी सामाजिक दुरी कायम गर्नु नै अहिलेको सबैभन्दा प्रभावकारी उपाय हो यसको संक्रमणबाट बच्ने । सरकारले गरेको लकडाउनको उलङ्घन गर्दै हिड्नेहरू बढ्न थालेपछि प्रशासनले कडा कदम चालेको पनि छ ।

 




menu LIVE TV
menu LIVE TV