विचार

साहसी जेल ब्रेकर कमरेड बबरको दुःखद अन्त्य

access_time1 day ago

कमरेड बबर, अकल्पनीय र असम्भव जस्तो लाग्ने सुर्खेत जेल ब्रेक गर्नका लागि तपाईले प्रदान गर्नुभएको असीमित साहस र ऊर्जा आज पनि मस्तिष्कमा ताजै छ । उमेरले मात्रै होइन, चरम यातना र जेल बसाइका कारण भौतिक रुपले थला परेको शरीर लिएर जेलब्रेक गर्ने कुरा असम्भव जस्तै थियो । तर पनि तपाईंले गरेको मेहनत र साहस हामी सबैको लागि निकै ठूलो ऊर्जा थियो ।

नेकपा (मसाल)मा गोपनीयता भंग कसरी ?

access_time1 day ago

खड्गप्रसाद ओली नेतृत्व सरकारले गरेका काममा बारम्बार प्रशन्नता प्रकट गरेर, विश्वस्वास्थ सङ्गठनको प्रोटोकलको विषयमा प्रत्येक दिन वक्तव्य जारी गर्ने पार्टी नेतृत्वले पार्टी गोपनीयता भङ्ग भैरहेका बेला किन त्यस विषयमा मौन बसिरहेको छ ?

कालापानी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दा हामीले जित्छौँ ?

access_time1 week ago

सीमा विबादका कारण चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो । भारतले आफ्नो भनेर दाबी गरेको भूभागमाथि चीनले आफनो नियन्त्रणमा लिसकेपछि एकतर्फी युद्धविरामको घोषणा गरेको थियो । चीनको यो कारवाहीविरुद्ध अन्तर्राष्ट्रिय जनमत तयार पार्न र आफ्नो भूभाग फिर्ता लिनका लागि भारतले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेको थियो ।

युरोपेली मुलुकमा लकडाउनको विरोध चर्कियो

access_time2 weeks ago

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम रोकथामका लागि जारी गरिएको लकडाउनको युरोपेली मुलुकहरुमा चर्को विरोध भएको छ ।

नेपालका महत्वपूर्ण दस्तावेज चोर्ने पूर्वकर्मचारी नै सीमा विज्ञ !

access_time2 weeks ago

झापाको महेशपुर, नवलपरासीको सुस्ता, कैलालीको भजनी, सत्ती विरानाला, कंचनपुरको परासन-पुनर्वास क्षेत्रको अतिक्रमित भूमि भारतलाई बुझाउने नापी विभागका पूर्व महानिर्देशकहरु यतिबेला चर्का सीमाविद बनेका छन् ।

स्वास्थ्यकर्मी र खुकुलो लकडाउन

access_time2 weeks ago

सरकारले खर्च कटौती प्रस्ताव समयमा गर्ने, जनताले बाँझो जमिनमा खेती गर्ने, स्थानीय तहले जनसंख्या व्यवस्थापनको योजना बनाउने र सरोकारवाला निकायले स्वास्थ्य क्षेत्रलाई सबल पार्ने तर्फ समयमै ध्यान दिँदा मात्रै भावी चुनौती को सामना सकिने सम्भावना छ ।

विद्यार्थी आन्दोलनको सदाबहार गीत : अखिलको झण्डा फरर...

सन्दर्भ : विद्यार्थी एकता दिवस access_time2 weeks ago

नयाँ नयाँ सिर्जनका दीपहरु उनीहरुले जलाउनु पर्छ । तिनै चेतनाका दीपहरुले बैरीको संसार गलाउँदै जानुपर्छ । अरुलाइ एकजुट हुने उपदेश बाड्दै हिड्ने मात्र होइन, विद्यार्थी संगठनले आफैमा पनि एकतावद्ध रहन सक्नु पर्दछ । गीतले त्यहीँ सन्देश दिएको छ ।

लकडाउनपछिको सेयर बजार र कारोबार प्रणाली

access_time2 weeks ago

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नाम दियो । चीनमा कोरोना भाइरस फैलिइरहँदा विश्वका अधिकांश देशहरुले यसलाइ खासै महत्व दिएनन् । यो चीनमा मात्रै सिमित रहन्छ भन्ने सोचाइ हुन पुग्यो ।

बढ्दो कोरोना संक्रमण : असफल ओली सरकार !

विचार access_time2 weeks ago

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । सँगै सरकारी संयन्त्रको कोरोना रोकथाम विधिमाथि गम्भीर प्रश्नचिन्हहरु उठ्दै गएका छन् ।

अहिलेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरौँ, भारतसँगको खुला सीमामा काँडेतार लगाऔँ

access_time2 weeks ago

भारतले आफूलाई सैन्य वा भौगोलिकरुपमा ठूलो देखाउँदै गरेको अपमान नेपाल र नेपाली जनतालाई स्वीकार्य छैन । यसको बलियो प्रतिवाद गर्नुपर्छ । भारतले नेपालमा बसोबास गर्ने नेपालीको मात्र नभएर संसारभर छरिएर रहेका नेपालीको आत्मसम्मानमा चोट पुर्याएको छ ।

कोरोनाको त्रास : आमसर्वसाधारणको पीडा

access_time2 weeks ago

विश्वभर फैलिएका कोरोना भाइरसको डरत्रासले मानिसहरु लामो समयसम्म एकान्तवासमा रहँदा मानसिक शक्ति तथा मनोवल घट्न गई स्वास्थ्यमा असर पर्न थालेको छ ।

कोरोनापछिको संकट र अर्थतन्त्रको जग

access_time2 weeks ago

इतिहासमा नेपाललाई राजनीतिक, सामाजिक, आर्थिक र अन्य धेरै प्रत्यक्ष अप्रत्यक्ष कारणहरुले सिंगो विश्वले विशेष रुपमा हेरिरहेको छ ।

गुरुङलाई राजाको आदेशः ‘अर्घौं गर्दा बाहुन पुरेत लगाउनू’

इतिहास access_time2 weeks ago

यस्तो आवाजलाई विखण्डन ल्याउन खोेज्ने भनी सतही आरोप लगाउनेको पनि कमी छैन, नेपाली समाजमा ।

बामदेवको बाटो

विचार access_time3 weeks ago

बामदेव गौतमको सवालमा विगत समय र व्यापक क्रिया प्रतिक्रियाका कारण अहिलेसम्म धेरैपटक उहाँलाई धोखा दिएजस्तो स्पष्ट देखिएको छ । जसवापत आउने फाइदाको भोग पछिल्लो परिणाममा जसले जिम्मेवारी लियो, उसैले गरेको देखिन्छ ।

नबिना लामाजी, आउनुहोस् पाँच मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुहोस्

access_time3 weeks ago

नबिनाजीलाई प्रचण्डको हैसियत थाहा छैन भनौ भने पनि समानुपातिक, समावेशी कोटाबाट सांसदको टिका लगाउनुभएको छ । उहाँले सोच्नुभएको होला, केपी ओलीबाले मलाई यो सांसदको पद छोरी समान मानेर दाइजो जस्तो उपहार दिनुभएको हो, त्यसैले बाको खातिरदारी गर्नुपर्छ। तर गलत नबिना जी, गलत । यो समावेशी, समानुपातिक कोटा माग्दा हजारौले बलिदानी दिनुपरेको छ । समावेशी राज्य बनाउँदा हजुरका बाहरुले त देश टुक्रिन्छ पो भन्थे ।

भगवान गौतम बुद्ध : तथागतको ८ चैत्य

सन्दर्भः access_time3 weeks ago

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो ।

पूर्वमाओवादी 'शहीद'लाई उनकी जीवन संगिनीको मार्मिक पत्र

अनुभूति access_time3 weeks ago

राज्यसत्ता विरुद्ध शोषित पीडित जनताको मुक्तिका लागि चलिरहेको सशस्त्र संघर्षको लपेटाले मलाई पनि तान्यो । अन्तत घर छाड्ने निर्णय गरें ।

पत्रकारिताका मेरा पछुतोहरु

अनुभूति access_time3 weeks ago

यहीँ कर्ममा रहेर पसिना बगाउँदै गरेको बेलाका अनेक वाञ्छित र अवाञ्छित बान्कीका अनुभूतिहरु मनभरि संगाल्ने अवसर पनि पाइयो । अनेकौं नोस्टाल्जियाको जगमा उभिएर अतिततिर फर्कन मन लाग्छ, कहिलकाहिँ ।

कोरोनाले निम्त्याउने भयावह आर्थिक संकट

access_time4 weeks ago

कोभिड १९ ले विश्जभर आर्थिक संकट ल्याएको छ । यो प्रकोपले नेपालको अर्थतन्त्रमा पनि नराम्रो असर देखिन थालेको छ ।

पैदलयात्री मजदुरको पक्षमा

विचार access_time4 weeks ago

काम नभएपछि काठ्माडौं उपत्यकाका कैंयौं घरधनीले यस्ता मजदुरलाई कोठाबाट निकाल्ने, घरभाडा दोब्बर माग्ने जस्ता अमानवीय कार्य गरेको सुनियो ।

फेरिएको गाउँ

access_time4 weeks ago

अन्ततः दिलिप भाइको आग्रहलाई स्वीकारेर दशैंमा पुख्र्यौली थलो पसगाउँ जाने निधो भयो ।

निरोका नेपाली अवतारहरु

विचार access_time4 weeks ago

प्रधानमन्त्री ओली र उनको समूहमा अहंकार बढ्दै गएकोमा पनि दुईमत हुन सक्दैन । राज्य सञ्चालनमा देखाएको स्वेच्छाचारितालाई पनि शिरोधर गर्न सकिन्न । नागरिक समाजको काम यी र यस्ता विषयहरुमा प्रश्न उठाउने हो, उठाउनुपर्छ र उठाए बापत राज्यले अपनाउने हतकण्डाहरु भोग्न तयार हुनैपर्छ ।

महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म

विशेष लेख access_time1 month ago

पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ ।

समाजवादी पार्टी फुटाउने ओली प्रयास : ओली आफै बिचल्लीमा !

विचार access_time1 month ago

समाजवादी पार्टीको १७ सांसदमध्ये १० सांसद् फुटाएर नयाँ पार्टी गठन गर्न सके उपप्रधानमन्त्रीसहित दुई मन्त्री, उपसभामुख र एक राज्यमन्त्री दिउँला भनी उनले समाजवादी पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादव र सचिव मोहम्मद इस्तियाक राईलाई वचन दिएका थिए ।

जनजाति गृहमन्त्री भएको बेला जनजातिकै विदा चैट !

विचार access_time1 month ago

कारण जेसुकै भएपनि यो वर्ष पनि बिदाहरू काटिएरै आएका छन् । आदिवासी जनजातिलगायतका समुदायको भावनामा चोट पुर्याउने काम भएको छ ।

गगनको उमेर : सशक्त कांग्रेस बनाउने एउटा अवसर

विचार access_time1 month ago

गगनले यस्तो गरेनन् भने उनी कथित इतिहास बोकेका बृद्ध नेताको झुण्डमा केही मिल्छकी भनेर र्याल चुहाएर बस्नुभन्दा अर्काे कर्म गर्लान भन्ने लाग्दैन ।

दैनिक जीवन सहज बनाउन ‘स्लो डाउन’

access_time1 month ago

चलायमान आर्थिक गतिविधिका लागि केही लचकता अपनाउनै पर्दछ ।

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास

access_time1 month ago

सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनुपर्ने अवस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्न के गर्ने ?

यसरी खुकुलो बनाउन सकिन्छ लकडाउन

विज्ञको सुझाव: access_time1 month ago

बृहत भाइरस संजाललाई विच्छेदन गर्ने वा कमजोर पार्न विश्वव्यापी रूपमा गरिएको अनुभवबाट एउटै मात्र उपाय हो ब्यक्तिगत दूरी कायम र सरसफाई ।

जनता समाजवादी पार्टीलाई शुभकामना र सुझाव !

access_time1 month ago

यो पार्टी नेकपा र काँग्रेसमा जस्तो एक जातिको बर्चस्व नहोस् । यस जनता समाजवादी पार्टीको हुनेवाला संरचना हेर्दा मधेश समुदायका नेताहरूको बाहुल्यता हुने देखिन्छ । यो पार्टीलाई कुनै एक निश्चित जाति अथवा समुदायको राजनीतिक पार्टी हो भन्ने आम जनतालाई नपरोस् ।

अनुभूति : लकडाउनमा सिन्धुली बजार घुमेर हेर्दा ...

access_time1 month ago

सिन्धुली ट्राफिक प्रहरीले अहिले अनुमति बेगर बजार एरियामा हिड्ने बाइकवालालाई रोक्ने र फोटो खिचेर सार्वजनिक गर्ने नीति लिएको छ ।

यसरी गुमाउँदैछ अमेरिकाले ‘सुपरपावरको स्थान’

access_time1 month ago

यसो हेरौँ त ! अहिलेको अमेरिका पहिलेको जस्तो अनुकरण गर्न योग्य देश छैन । यदी कुनै देशको लिडरले अहिलेको अमेरिका जस्तो गर्न चाहन्छ भने त्यो पक्कै पनि खास बासिन्दाहरुको पक्षमा लाग्ने, सच्चाई भन्दा भावनात्मक कुराहरुलाई मुद्दा बनाउने र तानाशाही प्रवृत्तिको छ भनेर बुझे हुन्छ । किनभने अहिले राष्ट्रपति ट्रम्प हिन्दु राष्ट्रवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्दैछन्, युवा क्रुर तानाशाह किम जोङ्ग ऊन र साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानसँग विशेष खालको सम्बन्ध बिस्तार गर्दैछन् ।

नेकपाका पाइलटसमेत रहेका प्रधानमन्त्रीको सत्ता शैली

access_time1 month ago

यो हठ आदेशका रुपमा आयो । मन्त्रीहरुले समेत अवस्थाको चित्रण राम्रोसँग गर्न सकेनन् क्यारे प्रधानमन्त्रीसँग । सडकमा पैदल यात्रुहरुको पीडा सम्माननीय प्रधानमन्त्रीेले अनुमान लगाउन सक्नुभएन । त्यसैले हठ गर्नुभयो र निर्देश गर्नुभयो ।

 

नेपालीको ‘इम्युनिटी पावर’, कोरोना र ‘पोस्टकोरोना’ नेपाल

access_time1 month ago

 विश्वका विभिन्न देशमा हजारौले ज्यान गुमाउँदा पनि नेपालमा आजका मितिसम्म ज्यान गुमाउन परेको छैन ।

वैज्ञानिक मतः प्रयोगशालाको दुर्घटनाले कोरोना जन्मियो

access_time1 month ago

एचआईभीको खोज गरे बापत नोबेल पुरस्कार जितेका फ्रान्सेली वैज्ञानिक प्रोफेसर लुक मोन्टाग्नियरले एड्सको खोप विकसित गर्ने क्रममा कोरोना भाईरस उत्पन्न भएको दावी गरेका छन ।

कसरी भए यी नेता महान ?

access_time1 month ago

जनताको समस्या सुन्दै, गुनासा सुन्दै उनी पैदल नै हिडेर जनताको घर पुग्थे ।




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV