विचार-ब्लग

टिकाराम राई : हक्की स्वभाव, निस्पापी मन

access_time6 days ago

त्यसैले टिकाराम राईले गोरखापत्र संस्थानलाई सबैभन्दा पहिले दुर्गन्धमुक्त गराए भन्ने सुन्न पाउँदा खुसी नहुने कुरै भएन ।

नेपाल प्रवेश गरेका सलहको जोखिम यसरी कम गर्न सकिन्छ

सन्दर्भः access_time1 week ago

सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो । यो सामान्य रुपमा फट्याङ्ग्रा जस्तै देखिने फट्याङ्ग्राकै परिवार अन्तर्गत नै पर्दछ ।

मकै तरकारी अन्तरबाली : खाद्य सुरक्षाको आधारशिला

access_time1 week ago

अन्तरबाली प्रणालीअनुसार सफलतापूर्वक खेती गर्न बाली लगाउनुअघि र बाली लगाइसकेपछि योजनावद्ध ढङ्गले कार्य गर्नुपर्दछ ।

गलगाँडमाथि पिलो 'संस्कृत भाषा'

विचार access_time3 weeks ago

आमाको गर्भदेखि जीवन निर्वाहसम्म मातृभाषा प्रयोगले चिन्तनमा फरक हुने भन्दै भाषाशास्त्री प्रा. डा. योगेन्द्रप्रसाद यादव लेख्छन्– ‘भाषा वैज्ञानिक सिद्धान्तमा के भनिन्छ भने हरेक भाषामा बुझ्ने तरिका र सोच्ने तरिका फरक–फरक हुन्छ ।’

कृपया टाढै बस्नुहोला ! म यो समाजका लागि झोले, हनुमान र भेडा भइसकें !

विचार access_time3 weeks ago

के भयो, के हुँदै छ र भोलि के हुनसक्छ भनेर बुझ्ने तीन दर्जाका जनता जहाँ पनि हुन्छन् । नेपालमा पनि ‘भोलि के हुनसक्छ रु’ भनेर विश्लेषण, मीमांसा र सूक्ष्म अध्ययन गर्नेहरू थोरै छन् ।

हिजोआजको आन्दोलन, भारतीय मिडिया र शंका

समय–सन्दर्भ access_time3 weeks ago

हिजोआज काठमाडौमा, विशेष त बालुवाटार वरिपरि भएको शान्तिपूर्ण आन्दोलन सामान्य आन्दोलन जस्तो देखिएन ।

भन्नैपर्ने हुन्छ युवाहरूलाई सलाम

टिप्पणी access_time3 weeks ago

चेतनाको हिसाबले कोरोनाको संकटमा सामाजिक दूरी कायम राख्नुपर्छ भन्ने हेक्का सुझबुझ भएका युवाहरु बराबर कसले बुझेको हुन सक्ला र ?

सुन्दरीको सम्झना

अनुभूति access_time3 weeks ago

भोलिपल्ट हामी क्याम्पस गएर फर्किँदै गर्दा अरुलाई हिजो सुन्दरीसँग डराएको कुरा सुनाउदै थियौँ । त्यतिबेलै भगवती दिदीले सुनाउनु भो, ‘हिजो त्यो बहुलाइले हाम्रो भैँसीलाई पकाएर राखेको कुँडो सबै खाइछ ।’

कोरोना कहर : भोकका कारण मर्नुपर्ने कहिलेसम्म सरकार ?

access_time3 weeks ago

नेपालमा सीमित स्रोत र साधनका बाबजुत पनि यो महामारी नियन्त्रणका लागि हालसम्म गरिएका कार्यहरु सराहनीय नै छन

पत्रकारिताका हाकिमले स्तनलाई नितम्ब लेखेपछि ...

अनुभूति access_time3 weeks ago

पत्रकारिता सुरु गरेको एक डेढ वर्षपछि मात्रै पत्रकारितासम्बन्धी प्रशिक्षणमा सहभागी हुने अवसर पाइयो ।

चुरे विनास : जोगी बनेकाहरु र जोगी बन्न पालो कुरेर बसेकाहरु

access_time1 month ago

म त्यतिबेला झस्केँ । अब मेरो जोगी हुने पालो आयो । म आज पालो कुरेर बसेको छु र मजस्तै धेरै कुरेकै छन् ।

 

सत्ताको संस्कृत मोह : मातृभाषाप्रति विभेद कहिलेसम्म ?

शिक्षा access_time1 month ago

अब संस्कृतलाई ऐच्छिक विषयका रुपमा लागु गर्दा सबैभन्दा बढी राजनीति स्थानीय तहमै हुन्छ र यसरी लागु गर्दा उनीहरुले बहुसंख्यक विद्यार्थीलाई नै आधार लिन्छन् ।

कोरोनाको पर्यावरणीय राहत : ‘नझुक्किनु होला, यो युरोप होइन नेपाल नै हो’

सन्दर्भः विश्व वातावरण दिवस access_time1 month ago

प्रदुषण्का कारण कालो बनेको धेरै देशहरुमाथिको आकाश निलो देखिएको छ । यसले जलवायु परिवर्तनको आउँदो विश्वव्यापी संकटविरुद्ध कसरी सामना गर्ने भन्ने कुरा संसारभर गरिएको लक्ड्डाउनले सिकाएको छ । कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा भएको विकासलाई ठूलो चेतावनी दिएको छ ।

हाम्रो नेपाल 'छुवाछुत मुक्त राष्ट्र' घोषणाः औचित्य र व्यवहार

सन्दर्भ: access_time1 month ago

न्याय, समानता र मानवअधिकारका लागि दलित संघ, सस्था, संगठन, नागरीक समाज र मानवअधिकारवादीहरु यस्को पक्षमा आन्दोलन र संघर्ष गर्दै आएका छन ।

नेपालको गणतन्त्र, दलित र ब्राम्हिण बर्चश्व

विचार access_time1 month ago

दलितले चाहेर मात्रै जातीय शक्ति सन्तुलन रुपान्तरण गर्न सक्ने अवस्था छैन । त्यसैको परिणाम अहिले पनि निश्चित जातीय समुदायको शासन सत्ताभित्र दलित शासित हुनुपर्ने बाध्यता जीवित छ ।

शासक पुजिने देशमा विद्वान पुज्ने मानिस

व्यक्ति–वृत्त access_time1 month ago

नेपाली इतिहासको खोज र अनुसन्धानमा आफ्नो जीवन समर्पण गर्ने यी विद्वान नाजुक हालतमा छन् भन्ने सुनेपछि उनी त्यहाँबाट ट्याम्पो चढेर हतारिदै वायुसेवा निगम अगाडीको स्टेशनमा उत्रिए । त्यहाँबाट सरासर मासंगल्लीमा पुगेर एक आयुवेर्दिक औषधालयका मानिसहरुलाई निवेदन गरे, ‘म धनबज्रज्यूलाई भेट्न आएको ।’

अबको गन्तव्य : भूमण्डलीकरण कि स्थानीयकरण ?

access_time1 month ago

यतिखेर संसार ठप्प झै छ, अर्थतन्त्र चिसो फ्रिजमा राखिएको झैं भएको छ । तर, हावा स्वच्छ छ, जनावरहरु जताततै उफ्रिएका छन, चराको चिरबिर उस्तै सुनिएको छ, हिमाल हाँसेको छ । चिन्तामा छ त केवल होमो सेपियन्स ।

एमसीसी सम्झौताका भ्रम तथा यथार्थहरु

सामयिकी access_time1 month ago

 कालापानी, लिपुलेकको चर्चा हराउन लागेको बेला एमसीसीको चर्चा एकाएक चुलिन लागेको छ । 

समाजवाद उन्मुख सरकारलाई बजेट सुदृढ गर्ने १० सुझाव

access_time1 month ago

नियुक्तिको समयमा निकै नै आश गरिएका डा. खतिवडाको कार्यकालको तेस्रो बजेट अरु समयमा भन्दा निकै नै प्रतिकुल अवस्थामा आउँदैछ ।

‘मुख्यमन्त्री, सुख्यमन्त्री’ म चिन्दिन भन्दै केबी रानाले गरे अपाङ्गता भएकामाथि दुर्व्यवहार !

access_time1 month ago

कविताको कुरा सकिन नपाउँदै, एकाएक राना जंगिए, ‘तिमीले भनेर हुन्छ ? तिमीले मागेर हुन्छ ? तिम्रो ईच्छाले हुन्छ ? तिमी जे गर्न सक्छौ गर अदालत जाने भए पनि जाउ तर म तिमीलाई एक राख्दिन, दुई राख्दिन।’

घर छेउमा लगेर गोली हानियो, त्यो निर्मम हत्याको म कसरी सम्झना गरौं छोरी !

access_time1 month ago

छोरी, मलाई माफ गर । १८ वर्षपछि आँखाभरी आँखु, मनभरी माया भनेर तिमीलाई शब्दभरी सम्झन खोजिरहेकी छु ।

मनिषा एक बर्दी बिनाको नेपाली सैनिक, जसले हल्लाइन सिंगो भारतको मुटु

access_time1 month ago

भारतको मूलधारको पत्रिका हिन्दुस्तान टाइम्सले त 'नेपाल सुड रिकाउन्सिल टु रियालिटी' शीर्षकमा सम्पादकीय नै लेख्यो ।

नेपाल र भारतबीच राहदानी लागू गर्नुपर्ने सुझावसहितको डा. हर्क गुरुङको प्रतिवेदनमा के छ ?

access_time1 month ago

पहिलो चरणमा सीमाना ओहोर-दोहोर गर्नेहरूले तोकिएका नाकाहरूको अध्यागमन चौकीमा नाम दर्ता गराउने व्यवस्था यसै आर्थिक वर्षमा लागू गरिनुपर्दछ । नाम दर्ता व्यवस्था लागू गरिएको एक वर्षपछि दोश्रो चरणमा प्रवेश पत्रको हुनुपर्दछ । सीमानाबाट १० किलोमिटर क्षेत्रभित्रका वासिन्दाहरूलाई प्रत्येक वर्ष नविकरण गराउनुपर्ने बहु-पटके प्रवेश-पत्र (Multi-Entry Permit) र तीबाहेक अन्यको हकमा पटके प्रवेश-पत्र (Single Entry Permit) को व्यवस्था गरिनुपर्दछ । तेश्रो चरणमा भारत र नेपालका बीच आवागमन गर्न राहदानीको व्यवस्था लागू गरिनुपर्दछ ।

प्रवासमा 'बिचल्ली' नेपालीहरुको तर्फबाट प्रधानमन्त्रीलाई नेकपाकै नेताको पत्र

access_time1 month ago

कालापानी–लिपुलेकको विषयमा तपाई नेतृत्वको सरकारले चालेको अभूतपूर्व कदमका लागि हृदयदेखि साधुवाद दिन चाहन्छु ।

 

विदेशबाट आएकाको र्‍यापिड टेष्ट गर्दै काठमाडौं महानगर

access_time2 months ago

काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिकाभित्र बसोबास गरिरहेका नागरिकहरुको र्‍यापिड टेष्ट थालिएको हो ।

विश्व कोरोनाले आक्रान्त बनिरहँदा गुपचुप मृत्युवरण गर्ने क्रान्तिकारी सुन्दरी हेलेन को थिइन् ?

access_time2 months ago

जीवन शर्माका जस्तै लाग्ने हेलेनका गीतहरुले मानव मस्तिष्कमा उद्वेग मच्चाउँछन् । उनै हेलेनले दुश्मनको सामुन्ने औषधि खाएर बाँच्नु भन्दा सगर्व प्राण त्याग्ने बाटो रोजिन् । घरबारबिहिन गल्लीमा सुत्नेहरु की साक्षात् देवी हेलेनका सुन्दर फोटाहरुको बिक्रि कोरोना भाइरसले त्रस्त टर्कीमा ह्वात्तै बढेको छ ।

...र यो समय पनि बितेर जानेछ

access_time3 months ago

विश्वव्यापी रुपमै फैलिएको कोरोनाका बारेमा विभिन्न बहस छलफल भैरहेका छन् । भाइरसका विषयमा चीन र अमेरिका बीचको वाकयुद्व रोकिएको छ तर पूर्णविराम भने लागेको छैन । संसारकै महाशक्ति मानिएका दुई देशका रास्ट्रपतिबीच शुक्रबार भएको टेलीफोन वार्ताले एउटा नयाँ आशाको सञ्चार गरेको छ ।

बेलायतबाट थबाङ यात्रा : हामीले सम्झिएको उपराष्ट्रपतिको त्यो भलिबल सट

उपराष्ट्रपति पुनका स्कूले साथीको थबाङ संस्मरण access_time3 months ago

थबाङ हाइस्कूल पढ्दाताका क्लासमा उपराष्ट्रपति पासाङ भन्दा म अलि जुनियर थिएँ । उहाँको कसिलो र फुर्तिलो शरिरबाट धेरै लोभिन्थे । जब भलिबल कोर्टमा उहाँ सट प्रहार गर्नुहुन्थ्यो, विपक्षीको कोर्टमा गिरीहाल्थ्यो । त्यसताका उहाँ हाम्रो स्कूलको भलिबल कप्तान र प्रमुख सटर हुनुहुन्थ्यो । म उहाँको रेजर थिएँ ।

पहिलो पटक काठमाडौं आउँदा हराएका ‘सीईओ’को गाई पाल्ने रहर

काठमाडौं कथा–१ access_time3 months ago

यो संवत् २०४७ सालको कुरा हो । एसएलसी पास गरेको प्रमाणपत्र बोकेर गाउँले दाइ (जो पहिल्यैदेखि काठमाडौं बस्थे) सँग काठमाडौं आएका उनी एकाएक हराए । अहिलेजस्तो हातहातै मोबाइल फोन थिएन । ‘ल्यान्डलाइन’ फोन भए पनि गाउँबाट भर्खर सहर टेकेका उनलाई थाहा हुने कुरै भएन । सुरु भयो दुःखका दिन ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र नेपाल

सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस access_time3 months ago

आज मार्च ८ अर्थात ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले यो दिवसलाई विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउँदै छन् । आजको दिनलाई राजनितिक रुपमा महिला अधिकार, महिला सशक्तिकरण र समानताजस्ता सवालहरू प्रमुख मुद्दाका रुपमा स्थापित भएको दिनको रुपमा लिइन्छ ।

राजकुमार दिक्पाल : आठ वर्षमा यसरी जुर्‍यो नाम

access_time4 months ago

डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’, जसकुमार राई ‘बेखर्ची’, ओमआस्था राई, प्रदीप मेन्याङ्बो, सिद्धराज राई, रवीन गिरी, देवराज राई, सीता मादेम्बा र भैरव आङ्लाहरूलाई पत्रकारितामा डोर्याउने उनी नै हुन् । उनै उत्प्रेरकको मान्यता रहेको छ, ‘सीमान्कृत वर्गका धेरैभन्दा धेरैलाई पत्रकारितामा ल्याउनुपर्छ ।’

के हो मगर दिवस ? यस्तो छ मगरहरु संगठित भएको इतिहास

मगर दिवस access_time4 months ago

२०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा तानाशाही पञ्चायती व्यवस्थाको प्रहरी घेराबन्दीबीचमा नै हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पत्र भयो । त्यसैले फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । जसलाई हामी मगर दिवस पनि भन्छौं ।

के कारण भयो केजरीवालको ह्याट्रिक ?

access_time4 months ago

भारतस्थित दिल्लीको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप)ले ह्याट्रिक गरेको छ । अरविन्द केजरीवालको नेतृत्वमा निर्वाचनमा होमिएको आपले ऐतिहासिक जित दर्ता गराएको हो ।

एकता विरुद्धका अभिव्यक्ति स्वीकार्य छैन

access_time4 months ago

सरकारले घेरा तोड्नु पर्दछ । घेरा ताडेर अगाडि बढ्नुस भनेर मैले प्रधानमन्त्री ज्यूलाई भनेको छु । दुईटा ‘टार’ घेराबाट बच्नु पर्छ, बालुवाटार र खुमलटार घेराबाट बचेन भने फेरी पार्टीमा समस्या आउँछ ।

अलैंचीको इतिहास

इतिहास access_time4 months ago

इलामको उत्पादनमध्ये अलैची पनि एक हो । तर के नेपालमा सबैभन्दा पहिले अलैचीको खेती इलामबाट सुरु भएको हो त ?




menu LIVE TV

२०७७ साल असार २३ गते, मंगलवार

menu LIVE TV