पत्रपत्रिका सबै
रोचक​ सबै

कोरोनाबाट बच्नका लागि शंकर नामका यी व्यक्तिले लगाए सुनको मास्क

कोरोना भाइरसको महामारी सुरु भएसँगै विभिन्न प्रकारका दृश्य सार्वजनिक भएका थिए । तर अहिले एउटा तस्बिर समाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ एक व्यक्तिले सुनको मास्क लगाएर घुमिरहेका देख्न सकिन्छ ।

कोरोना भाइरसका बीच बजारमा आयो पानीपुरी एटिएम (भिडियो)

एजेन्सी । नेपालमा वाटर एटिएमका बारेमा हामीले सुनेका छौं । वर्तमान खानेपानी मन्त्री बिना मगरले यसको उद्घाटन गर्दा काठमाडौंवासीले अनौठो मानेका थिए । तर यहाँ हामी पानीपुरी एटिएमको कुरा गर्दैछौं ।

समुद्रबाट सार्कलाई च्यापेर उढ्यो विशाल पंक्षी (हेर्नुहोस् भिडियो)

एजेन्सी । यो कुनै जुरासिक पार्कको दृष्य होइन । यो अमेरिकाका बास्केटबल खेलाडी रेक्स च्यापमेनले आफ्नो ट्वीटरमा अपलोड गरेको भिडियो हो । उनले क्याप्सनमा यदी एक पंक्षीलाई सार्कसँगै उड्दै गरेको देख्नुभउको छैन भने समुद्रबाट बाहिरिँदै गरेको यो दृष्य हेर्नुहोस् भनेर लेखेका छन् ।

भोकाएको बाख्रो भैसीको ढाडमा चढेर भोक मेटायो, भिडियो भयो भाइरल

एजेन्सी । समाजिक सञ्जालमा अहिलृ एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा भोकाएको बाख्रो भैंसीको ढाडमा चढेर रुखको पात खाइरहेको छ । भिडियोमा बाख्राको भोक मेटाउने तरिका देखेर जो कसैलाई पनि रमाइलो लाग्दछ । बाख्राले अपनाएको जुक्ति देख्ने जो कोही अचम्ममा पर्दछन् ।

चीनमा फेला पर्यो अर्को खतरनाक भाइरस, मानव इम्युन शक्ति पनि निरीह बन्छ

चीनमा अनुशन्धानकर्ताहरुले महामारी फैलाउन सक्ने नयाँ खालको स्वाइन फ्लु पत्ता लगाएका छन । सन २००९ मा महामारीको कारण बनेको यो स्वाइन फ्लुलाई ‘जी फोर’ नाम दिइएको छ । 




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV