शेयर

धितोपत्र बजारमा सामान्य सुधार

access_time6 days ago

धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ ।

जलविद्युत् कम्पनीको शेयरमा किन हरायो आकर्षण ?

access_time1 week ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला शेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण शेयर आउन लागेका छन् ।

सातामा एक अर्ब ३२ करोडको शेयर कारोवार

access_time1 week ago

धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ ।

सुध्रियो शेयर बजार

access_time1 week ago

मङ्गलबार झिनो अङ्कले गिरावट आएको धितोपत्र बजारमा आज भने सुधार देखिएको छ ।

नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो

access_time2 weeks ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०।५४ विन्दुले घटेर एक हजार ११०।०८ विन्दुमा पुगेको हो ।

धितोपत्र बजार उचारचढाब : सातामा एक अर्ब ५७ करोडको कारोवार

access_time2 weeks ago

साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

रोकिएन शेयर बजार ओरालो लाग्ने क्रम

access_time2 weeks ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से आज पनि ओरालो लागेको छ ।

झिनो अङ्कले घट्यो नेप्से

access_time2 weeks ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

साताको पहिलो दिन नै नेप्सेको ओरालो यात्रा

access_time3 weeks ago

साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

नेप्सेमा ४ दशमलव ८० अंकले घट्यो

access_time3 weeks ago

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ४ दशमलव ८० प्रतिशतले ओरालो लागेर १ हजार १३५ दशमलव १६ अंक कायम भएको छ।

झिनो अङ्कले घट्यो नेप्से

access_time4 weeks ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।

शेयर बजार आज पनि रोकिएन‚ नेप्से परिसूचक १.४४ बिन्दुले घट्यो

access_time1 month ago

धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

सेयर बजार पुनः ओरालो

access_time1 month ago

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक आज भने सोही लयमा घटेको छ ।

धितोपत्र बजार झिनो सुधार‚ सात अङ्कको वृद्धि

access_time1 month ago

साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने झिनो अङ्कले उकालो लागेको छ ।

शेयर बजारमा खराब शुरुवात‚ पहिलो दिन नै नेप्से सात अङ्कले घट्यो

access_time1 month ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै सात अङ्कले घटेको छ ।

शेयर बजार : यस साता पनि पुगेन अर्बमाथि कारोवार

access_time1 month ago

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो ।

शेयर बजारमा सुधार‚ नेप्से आठ अङ्कले बढ्यो

access_time1 month ago

धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ ।

झिनो अङ्कले बढ्यो नेप्से

access_time1 month ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ ।

नेप्से ओरालो लाग्ने क्रम रोकिएन‚ आज चार अङ्कले घट्यो

access_time1 month ago

धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको पहिलो दिन आइतबार नेप्से चार अङ्कले ओरालो लाग्यो ।

साताको शेयर बजार : अर्ब रुपैयाँ पनि पुगेन कारोवार

access_time1 month ago

दसैँको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो ।

धितोपत्र बजार : नेप्से ओरालो

access_time1 month ago

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पाँच अङ्कले ओरालो लागेको छ ।

शेयर बजारमा सामान्य सुधार‚ नेप्से ३.६२ विन्दुले बढ्यो

access_time1 month ago

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले सुधार भएको छ ।

सुध्रिएन शेयर बजार‚ नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

access_time1 month ago

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

दसैंपछि खुलेको सेयर बजार झिनो अंकले घट्यो

access_time1 month ago

दसैंको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

नेप्से परिसूचक बढ्यो

access_time2 months ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेप्से परिसूचक पुनः ओरालो

access_time2 months ago

धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

access_time2 months ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ ।

शेयर बजारमा सुधार‚ नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

access_time2 months ago

लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अङ्कले बढेको छ ।

यस साता शेयर बजारले गति लिन सकेन‚ अर्बको हाराहारीमा कारोबार

access_time2 months ago

धितोपत्र बजारमा यस साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन ।

शेयर बजारमा नेप्सेको ओरोलो यात्रा जारी

access_time2 months ago

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो ।

रोकिएन शेयर बजारको ओरालो यात्रा‚ नेप्से ०.७१ अङ्कले घट्यो

access_time2 months ago

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि पुनः ओरालो लागेको छ ।

थामिएन शेयर बजार‚ आज नेप्से परिसूचक ६ अंकले घट्यो

access_time2 months ago

सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

सुध्रिएन शेयर बजार‚ पहिलो दिन नै नेप्से दोहोरो अङ्कले घट्यो

access_time2 months ago

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

साताको शेयर बजार : एक अर्ब ८९ कराडको कारोबार

access_time2 months ago

धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो ।

नेप्से परिसूचक पुनः ओरालो

access_time2 months ago

मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

शेयर बजारमा हरियाली : परिसूचकको उकालो यात्रा कायमै

access_time2 months ago

धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि सोही लयमा अगाडि बढेको छ ।




menu LIVE TV
menu LIVE TV