शेयर « Nagarik Khabar

शेयर

नेप्सेमा हरियाली, ५० अंकले बढ्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएकोछ । तर, परिसूचक बढेपनि कारोबार भने घटेको छ । आज ५


बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ आजदेखि बिक्री खुला

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न लागेको हो


हकप्रद शेयरका सम्बन्धमा नियमन आयोगको उदार नीति

काठमाडाैं । विद्युत् नियमन आयोगले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवद्र्धकलाई सहज हुने गरी हकप्रद शेयर बिक्रीका लागि नयाँ प्रबन्ध गरेको छ । आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा


नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर


न्यादी हाइड्रोपावरको आइपिओ खुल्दै

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख


नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५


साहस ऊर्जाको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर


१३ अंकले बढ्यो नेप्से

काठमाडौँ । पछिल्लो समय लगातार घट्दो क्रममा रहेको सेयर बजार आज समान्य बढेर हरियो देखिएको छ । भदौ ३ गतेसम्म लगातार बढेर ३२०० अंकमा पुगेको नेप्से भदौ ४ देखि लगातार


सेयर बजारमा आज उच्च गिरावट, नेप्से एकै दिन ११४ अंकले घट्दा २६ सय विन्दुमा ओर्लियो

काठमाडौं । लगातार ओरालो लागेको सेयरबजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन (सोमबार)मा नै नेप्से ११४.०२ अंकले घटेको छ । यससँगै नेप्से २६९८.२५ विन्दुमा


साताको शेयर बजारः ३८ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन