संसार-खबर​ « Nagarik Khabar

संसार-खबर​

अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुग्याे

काबुल । अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् ।


नाइजेरियामा २५० जना बन्दुकधारीको मृत्यु

अबुजा । नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् ।


लेबनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते

एजेन्सी । लेबनानको राजधानी बेरुतमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली चल्दा ४० जना


तालिवानले भाडा घटाउन दबाब दिएपछि पाकिस्तानले रोक्यो काबुल उडान

इस्लामावाद । पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) ले काबुल उडान रोकेको छ । तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पिआइएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ


कोभिडका कारण टिबीका बिरामी बढ्यो : डब्ल्युएचओ

जेनेभा । एक दशकपछि पहिलोपटक टिबीका बिरामी विश्वव्यापी रुपमा बढेको छ । कोभिडका कारण स्वाथ्य उपचारमा पहुँच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।


जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन, ३१ अक्टोबरमा निर्वाचन

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ विघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा गरेका छन् । उनी दुई साताअघि मात्र जापानको प्रधानमन्त्रीमा निर्वाचित


काश्मिरमा सरकार र विद्रोहीको हिंसाको चपेटामा सर्वसाधारण

काश्मिर । भारत प्रशासित काश्मिरमा सरकारी फौजको बढ्दो दमन र विद्रोहीको आक्रमणको चपेटामा सर्वसाधारण मानिस परेका छन् । एउटा सशस्त्र समूहले हिंसात्मक गतिविधि तीब्र पारेपछि सरकारले त्यसलाई दबाउने क्रममा सर्वसाधरण


श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता : अध्ययन

नयाँ दिल्ली (एजेन्सी) । श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको छ । विश्व्यापी रुपमा गरिएको एउटा बृहत अध्ययनले यस्तो देखाएको हो । चार दशक अर्थात सन् १९७३ देखि


उत्तर कोरियाः अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजेय सेनाको अवधारणा

एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजेय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत


विश्वकप फुटबलमा डेनमार्क छानियो, अष्ट्रिया पराजित

काठमाडौँ । डेनमार्क सन २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ । युरोपको विश्वकप छनौट अन्तर्गत समुह एफ अन्तर्गत गएराती भएको खेलमा अस्ट्रियालाई १–० गोल अन्तरले पराजित गर्दै डेनमार्क