समाज « Nagarik Khabar

समाज

मालारानीकी वृद्धाले बल्ल पाइन् ८० वर्षको उमेरमा नागरिकता !

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान रहेपनि ती महिलाले


निर्वाचनका लागि तयार रहन आग्रह

रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई


पाटनको प्राचीन अग्निशालामा २४ गेज मोटाइको तामा प्रयोग गरिने

सुभानु आचार्य ललितपुर । ललितपुर महानगरपालिका–१९ पूर्णचण्डीमा अवस्थित प्राचीन अग्निशाला छानोमा २४ गेज मोटाइको तामा राखिने भएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा जति सानो गेज मोटाइको तामा


बुद्धसिंह मार्ग : सम्पन्न हुने बेला बल्ल निर्माण सुरु

कृष्ण न्यौपाने दमौली । निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण सुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको


‘रोग पालेर होइन, फालेर बाँचौँ’

बलेवा । ‘रोग पालेर होइन, फालेर बाचौँ’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य


भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

इलाम । विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान औँधी रमाएका छन् । उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पुर्‍याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने


रानीपोखरीबाट लेउ निकालिँदै

काठमाडौं । काडमाडौं महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनर्निर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ सुरु


विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर


‘यस्ता स्वास्थ्य समस्या हुनेले कोभ्याक्सिन खोप लगाउन हुँदैन’–भारत बायोटेक

एजेन्सी । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी भारत बायोटेकले आफुले उत्पादन गरेको खोप कोभ्याक्सिन विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले लगाउन नहुने बताएको छ। एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो


विद्यार्थीहरु सवार बस दुर्घटना, पाँच जना घाइते

मोरङ । मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । आज बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो । विराटनगरको