समाज « Nagarik Khabar

समाज

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम


लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै प्रकारका लैङ्गिक तथा सामाजिक विभेद हटाउनुपर्ने बताएका छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै


पुरुषसँग समान काम : ज्याला भने आधा कम

ध्रुवसागर शर्मा गलेश्वर । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ


नेपालमा पहिलो पटक चीनबाट युरिया मल ल्याइयो

काठमाण्डौं । चीनबाट २० टन युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई


महिलाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सबैलाई एक हुन अपिल गरेका छन् । १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्दै सम्मानपूर्वक व्यवहार


स्वीट्जरल्याण्डमा बुर्का तथा निकाब जस्ता इस्लामिक पोशाकमा प्रतिबन्ध

एजेन्सी । स्वीट्जरल्यान्डका बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाएको छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गर्दा बुर्का तथा निकाबजस्ता


उपराष्ट्रपति पुनद्वारा समानुपातिक समावेशी सिद्धान्तको स्मरण

काठमाडौं । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा


लैंगिक समानताका लागि समान अवसरको सुनिश्चितता गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला


पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली, मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल सुदूरपश्चिम प्रदेशकासाथै देशका पश्चिमी पहाडी भू–भागहरूको मौसममा पूर्ण बदली रहेको छ । देशका अन्य पहाडी क्षेत्रको मौसममा


आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइदै छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको हो