समाज « Nagarik Khabar

समाज

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

दैलेख । दैलेखको आठबीस नगरपालिका–३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । तरकारी


समयमै काम नहुँदा दिनहुँ वडा धाउँदै

टीकापुर । टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आएका छन् । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिए। उनको धेरै


अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न

बारा । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको


गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

सिराहा । एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका


बालविवाह : महिला, बालबालिका कानुनी अधिकारबाट वञ्चित

दुर्गा देवकोटा टीकापुर । बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानुनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न


मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकलयात्रा

बागमती । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा सुरु गरिएको छ । शनिबार मकवानपुरगढीमा प्रदेशका


‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको


चिलिमे जलविद्युत् केन्द्रमा विद्युत उत्पादन बन्द

रसुवा । चिलिमे विद्युत् केन्द्रबाट विद्युत उत्पादन बन्द हुने भएको छ । विद्युत गृहमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको केन्द्रले जनाएको छ । बाइस मेगावाट क्षमताको


प्रदेश १ र बाग्मतीका यी क्षेत्रमा आज विद्युत अवरुद्ध हुने

काठमाण्डौ । बाग्मती प्रदेश र प्रदेश १ का विभिन्न ठाउँमा आज पनि विद्युत अवरुद्ध हुने भएको छ । वाग्मती प्रदेशको धुन्चे वितरण केन्द्रको सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडरअन्तर्गतका


कोरोनाविरुद्धको खोपः कोभ्याक्स अभियान अन्तर्गतको पहिलो खेप आज नेपाल आउँदै

काठमाडौं । कोभ्याक्स अभियान अन्तर्गत नेपालमा पहिलो खेपको खोप आज आउँदैछ। विश्वका सबै देशमा खोपको पहुँच समान रुपमा होस् भन्ने उद्देश्यसहित विश्व स्वास्थ्य संगठनको पहलमा कोभ्याक्स अभियान सुरु गरिएको हो