सम्पादकीय

दोस्रो वर्षमा नागरिकखबर : थपिएको नागरिकप्रतिको जिम्मेवारी

प्रकाशकीय access_time2 months ago

नेपालमा अनलाइन, टेलिभिजन, रेडियो र छापा माध्याममार्फत पत्रकारिता भइरहेको र पछिल्ला दिनमा यूट्यूव, सामाजिक सञ्जाल जस्ता माध्यमहरु व्यापक प्रयोगमा आइरहेको सन्दर्भमा बनेको योजना थियो, पूर्ण मल्टीमिडिया प्लेटफर्ममा सञ्चार गृह स्थापना गर्ने– जहाँ पढ्न, हेर्न र सुन्न एक साथ पाइयोस् ।

 

कोरोना : भारतीय नाका तत्काल बन्द गर !

सम्पादकीय access_time3 months ago

कोरोना भाइरसको विश्वव्यापी महामारी छ । १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

गणतन्त्रमा पनि सुधार नभएको राजतन्त्रीय भाषा !

नागरिक टिप्पणी access_time1 year ago

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गरेकी छन् ।

भूकम्प प्रतिरोधी संरचनाका लागि नयाँ नीति

access_time1 year ago

नेपालमा विनाशकारी भूकम्प गएको चार वर्ष पुगेको छ ।

नागरिकका लागि नागरिक खबर

हामी आयौं access_time1 year ago

आज वैशाख ११ अर्थात सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको ऐतिहासिक दिन, लोकतन्त्र दिवस । लोकतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना ।

 




menu LIVE TV

२०७७ साल असार २३ गते, मंगलवार

menu LIVE TV