सुदूरपश्चिम

बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु

access_time22 hours ago

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

साढे ९ महिनापछि खुल्यो विश्वविद्यालयको ताला

access_time22 hours ago

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ ।

हिउँ पन्छाएपछि मार्तडी–कोल्टी सडक एक महिनापछि सञ्चालनमा

access_time1 day ago

बाजुराको मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ ।

अवैध गर्भपतन गराएको आरोपमा दुईजना पक्राउ

access_time1 day ago

अवैध गर्भपतन गराएको आरोपमा डडेल्धुरामा दुईजनालाई पक्राउ परेका छन् ।

बैतडीमा भ्रष्टाचारका उजुरी बढे

access_time1 day ago

पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले भ्रष्टाचारका उजुरी बढेको जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँच बढ्दै

access_time1 day ago

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ

सात छोराछोरी सुरक्षा फौजमा

access_time2 days ago

दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ ।

उखु किसानका समस्या चाँडै समाधान हुन्छ : उद्योगमन्त्री

access_time2 days ago

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका समस्या चाँडै समाधान गरिने बताएका छन् । डडेल्धुरामा आज आयोजित कार्यक्रमा उनले भने, “चार/पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले ८०–९० प्रतिशत समाधान भएको छ ।”
 

तस्करले थापेको पासोमा चितुवा

access_time3 days ago

तस्करले थापेको पासो (धराप)मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ ।
 

स्वास्थ्यमन्त्री ढकाल भन्छन् : एउटै औजारमा करोडौं कमिसन खाँदा रहेछन्

access_time3 days ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् ।

तस्करले थापेको पासोमा चितुवा

access_time3 days ago

तस्करले थापेको पासो (धराप)मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ ।

गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम

access_time4 days ago

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

access_time5 days ago

कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
 

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुरु

access_time5 days ago

सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन(हिँउदे अधिवेशन) आजदेखि शुरु भएको छ ।
 

वडाध्यक्षको निधन

access_time5 days ago

डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ ।

छाडा चौपाया व्यवस्थापन गर्दै सुदूरपश्चिम सरकार

access_time5 days ago

सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपायाको उचित व्यवस्थान गर्ने भएको छ ।

अब पटके सुकुम्बासीको अन्त्य हुन्छः मन्त्री अर्याल

access_time6 days ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताएकी छिन् ।

रोकिएन छाउपडी गोठ बनाउन

access_time1 week ago

छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् ।

छाउपडी प्रथा हटाउनेबारे सङ्घीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबीच छलफल

access_time1 week ago

सङ्घीय सरकारका मन्त्री र सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीबीच सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
 

कञ्चनपुरको बाघफाँटास्थित नमुना हलिया वस्ती हस्तान्तरण

access_time1 week ago

भीमदत्त नगरपालिका–१९ बागफाँटाको हलिया वस्ती हस्तान्तरण गरिएको छ ।

पुलमा झुन्डिएको अवस्थामा व्यापारीको शव फेला

access_time1 week ago

पुलमा झुन्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

समृद्धिका लागि जमिनको उत्पादकत्व बढाउन आवश्यक : मन्त्री अर्याल

access_time1 week ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमिनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताएकी छन् ।

सुदूरपश्चिममा चौथोपटक हिमपात, चिसोले जनजीवन कष्टकर

access_time1 week ago

बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा चौथो पटक हिमपात शुरु भएको छ ।

वन्यजन्तुको चोरी शिकार वृद्धि

access_time1 week ago

जिल्लाका उच्च भेगमा हिमपात शुरु भएपछि वन्यजन्तुको चोरी शिकार गर्ने कार्य बढेको छ । जिल्लाका जोरायल, मन्नकापडी, नापानी, देउताल, मुस्ताल, गनगडेउडार, अनारखोला, मुथे, चौकुने, बोगटान, अल्लेवन तथा खप्तड क्षेत्र नजिकका जङ्गललगायत जङ्गलमा वन्यजन्तुको चोरी शिकार बढेको छ ।
 

धनगढी उपमहानगरपालिका क्षेत्रमा भवन संहिता पालना हुन सकेन

access_time1 week ago

धनगढी उपमहानगरपालिका क्षेत्रमा ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२’ (राष्ट्रिय भवन संहिता) पूर्ण रुपमा लागू गराउन चुनौती देखिएको छ ।
 

स्थानीय तहमा भ्रष्टाचारै भ्रष्टाचार

access_time1 week ago

ख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो ।

विप्लव समूहका १६ जना कारागार चलान

access_time1 week ago

‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कञ्चनपुरमा भत्काइयो ११ छाउगोठ

access_time1 week ago

शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ ।

महाकालीबाट रुमाल बरामद

access_time1 week ago

“सशस्त्रको गस्ती टोली देखेपछि ट्रक चालक भारततर्फ फरार भए ।” उनले भने, “सामान नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौँ ।”

डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए

access_time2 weeks ago

निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ ।

थारु पहिरनमा सजिइन् मन्त्री मगर

access_time2 weeks ago

बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलामा खानेपानी मन्त्री बिना मगर थारू पहिरनमा सजिँदा धेरै जनाले अचम्म मानेर हेरिरहेका थिए ।

माछापालनमा महिलाको अग्रसरता

access_time2 weeks ago

कञ्चनपुरको दक्षिणी क्षेत्रका महिलाहरु सामूहिक माछापालन व्यवसायमा अग्रसर भइरहेका छन् । बेलौरी नगरपालिका–६ मा २०६२ सालदेखि थारू महिलाहरु माछापालनमा संलग्न रहे पनि पछिल्लो समय व्यावसायिक बनाउँदै लगिरहेको स्थानीय वडा सदस्य भोजराज चौधरीले बताए ।

चुनावका बेला मतदातासँग गरेका वाचा पूरा गर्छौं : मन्त्री मगर

access_time2 weeks ago

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुदै जान थालेको बताएकिछन् ।
 

सुदूरपश्चिममा चिकित्सक अभाव, मर्कामा स्थानीय

access_time2 weeks ago

सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नौ महिनादेखि तालाबन्दीको शिकार

access_time2 weeks ago

कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नौ महिनादेखि निरन्तर तालाबन्दीको शिकार बनेको छ । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले नौ महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहँदा सरोकारवाला निकाय भने मौन छन् ।

सुदूरपश्चिममा हिमपात : राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

access_time2 weeks ago

सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ ।




menu LIVE TV
menu LIVE TV