काठमाडौं । कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन् । चिकित्सकले कोरोनाको दोस्रो छाल
शेरबहादुर सिंह महेन्द्रनगर । कोरोना कहरको त्रासदीकाबीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका
बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको
नरेन्द्रसिंह कार्की दार्चुला । व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार छन् । तीन हजार २ सय मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो ।
कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा एमाले प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर बोहरालाई स्पष्टीकरण सोधेको छ । बुधबार अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट
बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्दै तोकिएको
धनगढी । नेकपा एमाले नेपाल समूहको सुदूरपश्चिम प्रदेशस्तरीय बैठक धनगढीमा जारी छ । भीम रावलको नेतृत्वमा एमालेको प्रदेश पार्टी कार्यालयमा बसिरहेको बैठकमा १० बुँदे कार्यसूचिमाछि छलफल भइरहेको एक नेताले बताए
कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार