सुदूरपश्चिम « Nagarik Khabar

सुदूरपश्चिम

कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको अधिवेशनका क्रममा मतगणना स्थलमा दुवै पक्षबीच झडप भएको छ । कांग्रेस दार्चुलाको सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र पार्टी उप–सभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर


पाँच घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

धनगढी । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ । ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४०


ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन्


कैलाली क्षेत्र नम्बर २ मा पुन: प्रतिनिधि चयन गर्न माग

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि विपरित रहेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन् । उनले निर्वाचन नै नगरी स्वेच्छाचारी किसिमले प्रतिनिधिको


एम्बुलेन्समा बिहेको सामान भेटिएपछि…

दार्चुला । एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउँपालिका–४


डडेलधुराबाट देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कति पाए मत ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका


देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु सर्वसम्मत

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा


जोखिम मोलेर छाङरु पुग्यो जनगणना टोली

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ । दार्चुलाका जिल्ला जनगणना अधिकृत


संस्थानले धान खरिद नगर्दा आधा मूल्यमा बेच्दै किसान

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्दा कैलाली, कञ्चनपुरका किसान सरकारले निर्धारण गरेको मूल्यभन्दा आधा मूल्यमै धान बेच्न थालेका छन् । धान बेचेर गहुँ


देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा लड्दै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिका रुपमा चुनाव लड्ने भएका हुन । देउवाले मन्जुरीनामा