सुदूरपश्चिम « Nagarik Khabar

सुदूरपश्चिम

डोटीमा जीप दुर्घटना, घाइतेमध्ये एकको अवस्था चिन्ताजनक

डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को


गाउँपालिका अध्यक्षद्वारा धारा उद्घाटन

डोटी । डोटीको एक स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले संयुक्त रुपमा धाराको उद्घाटन गरेका छन् । डोटीस्थित बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला तथा उपाध्यक्ष भगवटी बमले संयक्त रुपमा उक्त


बाजुरामा ३० प्रतिशत रोपाइँ

बाजुरा । यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न


‘एक प्रहरी एक बिरुवा’ अभियान रोपियो ४०० बिरुवा

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए


कैलालीमा पौडी खेल्ने क्रममा तीन जनाको मृत्यु

कैलाली । पौडी खेल्ने क्रममा शनिबार डुबेर तीनको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्की–चुहा नगरपालिका वडा नं


प्रदेशसभा बैठक आज पनि स्थगित, सभामुखले असार ८ भनेपछि रोकिएन हासो

धनगढी । प्रतिपक्षी दलका सदस्यले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेट विधि,


कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर


भारतले खोल्यो धौलीगङ्गा बाँध, सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि


नदी तर्ने क्रममा वृद्धको डुबेर मृत्यु

कैलाली । मोहना नदिमा डुबेर बुधबार एकजनाको मृत्यु भएको छ । कैलालीको फूलबारीमा एकजना वृद्धको मोहना नदीमा डुबेर मृत्यु भएको हो । धनगढी उपमहानगरपालिका– १९ खेदा सार्की टोलका अन्दाजी ७५


सुदूरपश्चिम प्रदेशसभाको बैठक बुधबार पनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार १२ गते अपराह्न