सुदूरपश्चिम « Nagarik Khabar

सुदूरपश्चिम

बैतडीमा जिप दुर्घटना, चार जनाको मृत्यु

बैतडी । बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको


प्रहरीको कार्यवाहक महानिरीक्षकको जिम्मेवारीमा शाही

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७–९ मंसिरसम्म सञ्चालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ


सुदूरपश्चिमको प्रसिद्ध ‘देहिजाँत’ मेला आज र भोलि

डडेल्धुरा । डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा बिहीबार र शुक्रबार मेला लाग्ने भएको छ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा मेला लाग्छ। हरेक वर्ष कार्तिक


कांग्रेस जिल्ला अधिवेशन गर्न विद्यालय भवन प्रयोग

बैतडी । नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीको १४औं जिल्ला अधिवेशन गर्न बीरेन्द्र माबी शाही लेकको विद्यालय भवन प्रयोग हुने भएको छ । यही मंसिर ५ देखि ७ गतेसम्म जिल्ला


कैलालीमा भीम रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनौट भेला

धनगढी । कैलाली क्षेत्र नम्वर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरूबीचको विवादकै कारण कैलाली क्षेत्र नम्वर २ मा


एक वर्ष बित्दा पनि मजदुरले ज्याला पाएनन्

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदुरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् । भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदुरलाई ज्याला नदिएपछि उनीहरु


छाङरू र तिंकरमा जनगणना हुन सकेन, भारतले बाटो दिएन

दार्चुला । २५ कात्तिकदेखि मुलुकभर जनगणना भइरहेको छ । तर, दार्चुलाको ब्यास गाउँपालिका–१ मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन । ब्यास गाउँपालिका–१ मा पर्ने


माओवादी केन्द्रसँग एकता हुन सक्ने तर्फ विप्लवकाे संकेत

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकता हुन सक्ने तर्फ संकेत गरेका छन् । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै


नेपाल एयरलाइन्सले जहाज भित्रै बनायो कार्यालय

बाजुरा । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गरेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । चाडपर्व मनाउन गृह जिल्ला पुगेका यात्रु


‘भीम रावलले संगठनात्मक अराजकताको सीमा नाघ्दै हुनुहुन्छ’

धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीम रावललाई अराजक भएको आरोप लगाएका छन् । मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको  निर्णय सुनाउँदै