झापा । पहिलो पटक मेचीपारिको नेपाल–भारत सीमा नाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार
एजेन्सी । भारतीय राज्य गुजरातमा गएराति फुटपाथमा सुतेका मजुदरहरुलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। गुजरातको सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरहरु माथि ट्रक कुदेको थियो। उखु बोकेको
एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ अघि सुरक्षाका कारण वासिंगटन डिसीस्थित क्यापिटल बिल्डिङ बन्द गरिएको छ । त्यस्तै जो बाइडेनको पदभार ग्रहणको रिहर्सल पनि स्थगित गरिएको छ ।
अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हाे । अहिले
बर्लिन, एएफपी । रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेशमन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ
काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागी भएको जानकारी दिए । आगलागीका कारण खुल्न नसकेको बताए ।
काठमाडौं । स्वयम्भू ठूलो भर्याङस्थित एनआइसी एसिया बैंकको एटिएम फोरिएका छन् । गएराति एटिएम फोरेर चोर्न लाग्दा एकजना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–२ ठूलोभर्याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी
काठमाडौं । बैकिङ कसूर (चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन
विराटनगर । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याबलेटसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पौने ६
हुम्ला । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया