सूचना प्रविधि

अवैध गर्भपतन गराएको आरोपमा दुईजना पक्राउ

access_time1 day ago

अवैध गर्भपतन गराएको आरोपमा डडेल्धुरामा दुईजनालाई पक्राउ परेका छन् ।

लाहौरको आकाशमा अनौठो दृश्य : एलियन भन्दै स्थानीय त्रसित (भिडियोसहित)

access_time3 days ago

पाकिस्तान लाहौरको आकाशमा एक अनौठो दृश्य देखिएको छ ।

कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

access_time3 days ago

कर्णाली प्रदेशका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला तीन दिनदेखि सञ्चारविहीन भएका हुन् ।

बालिकालाई इन्टरनेटमा यौन क्रियाकलाप गर्न लगाउने क्रम बढ्दै

access_time1 week ago

नेपालको अवस्था के छ त ? ईसीपीएटी इन्टरन्याश्नलले सन् २०१९ मा गरेको एक अध्ययनले देखाएका तथ्य: 

 

टिकटक भिडियो बनाउँदा कञ्चटमा गोली लागेपछि...

access_time1 week ago

पछिल्लो समय निकै चर्चित एप हो, टिकटक । यसको कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना भएका छन् । 

स्मार्ट, नेपाल स्याटलाईट र वेभ सर्फरलाई बस्यौता तिर्न ५ वर्ष म्याद थप

access_time2 weeks ago

सरकारले दूरसंचार सेवाप्रदायक स्मार्ट टेलिकम, नेपाल स्याटलाईट र ईन्टरनेट सेवाप्रदायक वेभ सर्फर टेलिकम्युनिकेशनलाई बक्यौता रकम तिर्न ५ बर्षको समय थपको छ ।

मुगु सञ्चारविहीन : राराका पर्यटक मर्कामा

access_time2 weeks ago

नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ ।

इन्टरनेट सेवामा समस्या नै समस्या, नियामक निकायको अनुगमन फितलो

access_time2 weeks ago

इन्टरनेट स्लो हुने, पटक–पटक कनेक्सन टुट्ने, युटुव र फेसबुक खोल्दा लोडिङमा धेरै समय लाग्ने र टेलिभजनमा एनालग सिस्टमभन्दा न्युन गुणस्तरको सिग्नल हुने समस्या आएपछि प्रयोगकर्ताले ठगिएको बताइरहेका छन् । सेवा प्रदायकले दिन्छौं भनेको स्पीड पूर्ण क्षमतामा नपाएको गुनासो  उपभोक्ताको छ ।

सूचनाप्रविधि मेलामा विद्यार्थीले बनाएका रोबोटबीच प्रतिस्पर्धा

access_time2 weeks ago

वीरगंजमा प्रदेशस्तरीय पाँचदिने सूचनाप्रविधि मेला क्यान इन्फोटेक गरिने भएको छ ।

लेखक दिलनिशानी भन्छन्, 'महावीर पुन आश्चर्यजनक ढंगले रुनु भयो'

access_time1 month ago

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका विषयमा पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न प्रकार बहस भैरहेको छ ।

चाहिएको टेलिफोन नम्बर वेबसाइटमै उपलब्ध

access_time1 month ago

नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

आडियु उपकरण जडान गरेसँगै फोन सेवा शुरु

access_time1 month ago

आडियु उपकरण जडान गरेसँगै फोन सेवा शुरु भएको छ । चिसोका कारण बिग्रिएको टेलिफोन आडियु उपकरण जडान गरेसँगै फोन सेवा शुरु भएको हो ।

समृद्धि र विकासका लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्छ : मन्त्री पोखरेल

access_time1 month ago

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा

access_time1 month ago

नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । 

११ प्रतिशत एनसेलका ग्राहक पोर्न साइटको लतमा

सूचना प्रविधि access_time1 month ago

एनसेलका ११ प्रतिशत सेवाग्राहीले पोर्न साइटका लागि इन्टरनेट डेटा खर्च गर्ने गरेको पाइएको छ ।

कर्णाली र सुदूरपश्चिममा सूचना महामार्ग बन्ने, टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी

access_time1 month ago

कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा सूचना प्रविधिमा नयाँ आयाम भित्रिने भएको छ ।

चीनले बनायो आफ्नै सूर्य : वास्तविक भन्दा १० गुणा चम्किलो !

access_time1 month ago

संसारमै दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । वातावरणका लागि पनि सूर्य उत्तिकै महत्व छ । तपाईंलाई थाहा छ ? चीनले आफ्नै सूर्य बनाइ सकेको छ । सूर्यले वास्तविक सूर्यले जस्तै पृथ्वीमा प्रकाश फ्याँक्नेछ ।

श्रम स्वीकृतिका लागि आइतबारदेखि अनलाइन टोकन

access_time1 month ago

वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ ।

सागमा सहभागी खेलाडीका लागि निःशुल्क फोरजी सिमकार्ड

access_time1 month ago

नेपाल टेलिकमले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण विदेशी खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । 

क्यानको अध्यक्षमा कुँवर विजयी

access_time2 months ago

कम्प्युटर एसोसिएसन (क्यान) महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् ।

गलकोट घुम्टे महोत्सवमा निःशुल्क फोर जी सिम साट्न सकिने

access_time2 months ago

नेपाल टेलिकमले चौंथो पुस्ताको फोर जी सेवा अहिले सात वटै प्रदेशको शहर देखि गाउँसम्म विस्तारको क्रमलाई तीव्रता दिएको छ ।

क्यानको अध्यक्ष बन्ने पालो मेरै हो : नवराज कुँवर (भिडियोसहित)

क्यान निर्वाचन access_time2 months ago

कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का वरिष्ठ उपाध्य नवराज कुँवरले क्यानलाई आधुनिक प्रविधि मैत्रि र व्यवसायीको हितका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

ह्वाट्सएपमा देखिएको जोखिमबाट बच्न भारतमा नयाँ संस्करणको प्रयोग

access_time2 months ago

उक्त सम्भावित जोखिम नचिनेको नम्बरबाट आउने एउटा भिडियोबाट सुरु हुनसक्छ।

डोल्पामा मोबाइल टावर सञ्चालन

access_time2 months ago

 तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो ।

मोबाइल पत्रकारिता तालिम सम्पन्न

access_time2 months ago

सञ्चार रजिष्ट्रार प्रदेश नम्वर ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको पत्रकारितामा मोाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । नवीनतम प्रयोग प्रर्वद्धन लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम शनिबार सम्पन्न भएको हो ।

सामाजिक सञ्जालमा प्रसिद्ध व्यक्तिको कमाई ह्वात्तै बढ्यो

access_time2 months ago

गएको केही वर्षहरूमा सामाजिक सञ्जालमा प्रसिद्ध व्यक्तिहरूको आय ह्वात्त बढेको एउटा नयाँ प्रतिवेदनले देखाएको छ।

टेलिकमको टावरमा समस्या, एक सातादेखि सेवा अवरुद्ध

access_time2 months ago

बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरमा आएको समस्याका कारण यस क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ ।

फेसबुकले हटायो एक करोडभन्दा बढी यस्ता सामग्री

access_time2 months ago

फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ।

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

access_time2 months ago

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।

सातै प्रदेशका शहरमा टेलिकमको फोरजी इन्टरनेट

access_time2 months ago

नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा द्रूत गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ ।

फेसबुकबाट फेक न्यूज फैलाउनकै लागि नेता बन्दैछन् यी व्यक्ति

access_time2 months ago

सामाजिक सञ्जालमा फेक न्यूज फैलाउन वा झुटो विज्ञापन दिन चाहनुहुन्छरु त्यस्तो चाहना छ भने राजनीतिक नेता बन्न यी अमेरिकी अभियानकर्ता सुझाव दिन्छन्।

ट्विटरका पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको आरोप

access_time2 months ago

संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग लगाइएको छ।

१०८ मेगापिक्सल क्यामरा जडित मोबाइल सार्वजनिक

access_time2 months ago

कम्पनीका अनुसार उक्त फिचरले 'अत्यधिक मात्रामा स्पष्ट तस्बिर' कैद गर्ने क्षमता राख्छ।

प्रदेश ५ को संचार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा नियुक्त

access_time2 months ago

प्रदेश ५ को मन्त्रिपरिषद्ले अनुप बाँस्कोटालाई सूचना तथा संचार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा ५ वर्षको लागि नियुक्त गरेको छ ।

फेसबुक र इन्स्टाग्राममा भन्टा र आरुको फोटो प्रतिबन्ध

access_time2 months ago

फेसबुक र इन्स्टाग्रामले प्रचलित तरकारी भन्टा र फलफूलमा आरुको इमोजी पठाउनेलाई धमाधम कारबाही गर्न थालेको छ ।

गलकोटमा पनि सुरु भयो फोरजी सेवा

access_time2 months ago

नेपाल टेलिकमले गलकोट नगरपालिका २ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।




menu LIVE TV
menu LIVE TV