सूचना-प्रविधि « Nagarik Khabar

सूचना-प्रविधि

सफ्टवेयर निर्यात ८९ प्रतिशतले घट्यो : ८ महिनामा ४ ओटा मात्र निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७७/७८ को फागुनसम्ममा नेपालबाट हुने सफ्टवेयरको निर्यात ह्वात्तै घटेको छ । परिमाणको आधारमा चालु आवको ८ महिनामा सफ्टवेयरको निर्यात करिब ८९ प्रतिशतले घटेको छ


दूरसञ्चार सेवा प्रदायक कम्पनीको २५ वर्षे आयु, मर्कन्टाइल र वर्ल्डलिंकको स्वामित्व सरकारी हुँदै !

काठमाडौं । विश्वमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको इजाजतको आयु २५ वर्षको हुन्छ । नेपालमा पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार नै दूरसञ्चार सेवा प्रदायकको अनुमति पत्रको अवधि बढीमा २५ वर्षको छ । यो


रेडियो नेपाल : सात दशकको यात्रा पूरा

नारायण ढुङ्गाना काठमाडौँ । मुलुकको जेठो प्रसारण संस्था रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आजदेखि सात दशकको लामो यात्रा पूरा गरेको छ । रेडियो नेपाल विसं २००७ चैत


‘एनटिसीको टावर टिपेन, समस्या समाधान होस्’

काठमाडौँ । सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’


दुई करोड भन्दा बढीको पहुँचमा इन्टरनेट

काठमाडौँ । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड


ट्वीटर डाउन हुँदा अमेरिकामा सबैभन्दा धेरै असर

एजेन्सी । सामाजिक मिडिया जगतमा विशेष स्थानमा रहेको माइक्रोब्लगिङ्ग वेभसाइट ट्वीटरमा सोमबार विश्वका केही देशहरुमा समस्या आएको छ । बिहान १०ः३० बजे अमेरिकी समयअनुसार ट्वीटरमा आउँदा सबैभन्दा धेरै अमेरिकाका विभिन्न


अप्टिकल फाइबर काटिँदा दुई जिल्लामा सेवा अवरुद्ध

बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध


हुम्लामा ६ दिनपछि इन्टरनेट सेवा

हुम्ला । हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट आजदेखि सञ्चालनमा आएको छ । कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध बनेको


देशभर ७६७ किमी क्षेत्रमा अप्टिकल फाइबर जडान

काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७ सय ६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार


सोयुज यानद्वारा ३८ वटा भूउपग्रह प्रक्षेपण

मस्को, एएफपी । रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी अधिकारीहरुले बताएका छन्