स्वास्थ्य​

महिलाको विवाहपूर्वको शारीरिक सम्पर्क थाहा पाउन सकिन्छ ?

access_time1 hour ago

महिलाले विवाह अगाडि शारीरिक सम्बन्ध राखे/नराखेको कुरा थाहा पाउन सकिने हाम्रो समाजको मान्यता रहेको छ ।

मोबाइलको गलत प्रयोगले महिलामा यौन इच्छामा कमी !

access_time23 hours ago

यौन तथा प्रजनन् स्वास्थ्यमा धेरैले ध्यान दिदैनन् । तर हामीले दैनिक गर्ने धेरै क्रियाकलापले हाम्रो यौन तथा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर गरिरहेको हुन्छ ।

शारीरिक सम्बन्धका लागि पुरुषभन्दा महिलामा रुची कम, यस्तो छ कारण

access_time1 day ago

यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा वैज्ञानिकहरुले विभिन्न प्रकारका अध्ययन अनुसन्धान जारी राखेका छन् । एकपछि अर्को गर्दै नयाँ-नयाँ खोज सार्वजनिक हुने क्रम जारी छ ।

निहुरिएर मोबाइल चलाउँदा निम्तिन्छन् यस्ता डरलाग्दा समस्या

access_time2 days ago

स्मार्ट फोन बोक्दैमा मान्छे स्मार्ट हुने होइन । तर, ठूला महंगा (स्मार्ट) फोन बोक्दैमा आफू पनि स्मार्ट हुन्छु भन्ने भ्रम कतिलाई छ होला ।

धेरै महिलाहरु यौनमा असन्तुष्ट किन हुन्छन् ?

access_time3 days ago

प्रजनन् तथा यौन समस्याका विषयमा युवाहरु अहिले खुलेरै कुराकानी गर्न थालेका छन् । लाइफस्टाइलमा आफ्नो प्रजनन् तथा यौन जीवनलाई सुखमय बनाउन विभिन्न उपायको अललम्वन गरिरहेका छन् ।

योगाको व्यापारीकरण भयो, ग्ल्यामरस भित्र्याइयो : गौतम (भिडियोसहित)

access_time3 days ago

स्वस्थ जीवनका लागि आवश्यक मात्र नभइ योगाले मानवीय चेतनाको पनि विकास गराउने गौतम बताउँछन् । योगाले शरीरमा रहेको ‘इम्युनिटी सिस्टम’लाई स्वास्थ्य रहन मद्दत गर्छ।

प्रधामन्त्री भेट्न राष्ट्रपति अस्पतालमा: प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

access_time4 days ago

प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् । आज दिउँसो तीनबजे प्रधानमन्त्री अ‍ोली अस्पतालबाट डिस्चार्ज हुने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

दादुराबाट ६२ जनाको मृत्यु

access_time4 days ago

अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छः मन्त्री ढकाल

access_time6 days ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन ।

यौन शक्ति बढाउन खानुहोस् यी घरेलु खानेकुरा : पार्टनर खुसी

access_time6 days ago

विवाहित जीवनमा यौन महत्वपूर्ण फ्याक्टर हो । विवाहित जीवनमा यौनले ठूलो अर्थ राख्छ ।

भीर मौरीको महले बैठकमै बेहोस भए सांसद जगत सिंखडा

access_time6 days ago

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद जगत सिंखडा मजदूर विशेष जिल्ला कमिटीको बैठकमै बेहोस भएका छन् ।

कन्चनपुरमा दुई जनालाई स्क्रब टाइफस

access_time1 week ago

भीमदत्त नगरमा रहेको  महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखा परेको छ ।

अस्पतालमा राजनीति नगर्न मन्त्री ढकालको आग्रह

access_time1 week ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालमा राजनीति नगर्न आग्रह गरेका छन् ।

घट्दै एचआइभी सङ्क्रमित

access_time1 week ago

नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहे पनि यसको सङ्ख्या घट्दो दरमा छ ।

यौन सन्तुष्टि र क्षमता रक्सी सेवनले बढ्छ ?

access_time1 week ago

यौन स्वास्थ्य भन्नाले शारीरिक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ ।

पहिलो पटक यौन सम्बन्ध राख्दा महिलाको योनीबाट रगत बग्छ ?

access_time1 week ago

यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा संसारभर विभिन्न प्रकारका गलत धारणा आइरहेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट बिहान १०:००, आज हिडडुल गराइने

access_time1 week ago

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ ।

प्रधानमन्त्रीलाई भएको पेरिटोनाइटिस के हो ? (भिडियोसहित)

access_time1 week ago

पेरिटोनाइटिस आफैमा रोग होइन । प्रा.डा. सुबोध अधिकारीका अनुसार पेरिटोनियम (पेटका भित्रि अंग र छालाबीचको भित्रि तह)को संक्रमण नै पेरिटोनाइटिस हो ।  

मोडेल भन्छिन्, 'सुत्केरी हुन १० मिनेट पहिले गर्भवती भएको थाहा भयो', यस्तो छ कारण

access_time1 week ago

अष्ट्रेलियाकी मोडल एरिन लेङ्गमेडले आफ्नो प्रेग्नेन्सीलाई लिएर नयाँ खुलासा गरेकी छन् ।

यी महिलाले दुई महिनासम्म आफ्नै दुध संकलन गरिन्, कारण दर्दनाक

access_time1 week ago

एक महिलाले आफ्नै दुध ६३ दिनसम्म संकलन गरेकी छन् । यसरी दुध संकलन गर्नुको पछि दर्दनाक कारण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालिका जन्मिदा नै गर्भवती ! चिकित्सक पनि आश्चर्यमा

access_time1 week ago

एक महिलाले 'प्रेग्नेन्ट बेबी'को जन्म दिएकी छन् । जन्मको एक दिनपछि बेबी गर्लको 'इमरजेन्सी सी सेक्शन' गरिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार: राम्रोसँग बोल्न सक्ने अवस्थामा

access_time1 week ago

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

विद्यार्थीलाई शुल्क फिर्ता नदिने मेडिकल कलेज सञ्चालकको अडान

access_time1 week ago

निजी मेडिकल कलेजका सञ्चालकहरुले सरकारको निर्देशनअनुसार शुल्क समायोजन गर्न तयार रहेको बताएका छन् ।

स्वास्थ्यचौकीमा औषधिको अभाव

access_time1 week ago

समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ ।

झोले चिकित्सकले उपचार गर्दा दुईको मृत्यु

access_time1 week ago

बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएको छ । अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिकबाट सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएको हो ।

कुकुरले चाटेर लाग्यो गम्भीर रोग, दुई हप्तामा मृत्यु

access_time1 week ago

कुकुरले चाटेर एक व्यक्तिको मृत्यु भएको छ ।

बाजुरामा सुत्केरीको मृत्यु

access_time1 week ago

जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ ।

उपचार सेवा नलिँदा अकालमै मर्छन् एचआइभी सङ्क्रमित

access_time1 week ago

एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् ।

प्रधानमन्त्री ओली सिसियुमा, एपेन्डिसाइटको अप्रेसन गरिने

access_time1 week ago

अस्वस्थ भएपछि शिक्षण अस्पताल महाराजगञ्ज गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालको सघन उपचारकक्ष सिसियुमा भर्ना गरिएको छ ।

‘उपचार गर्न सरकार छ’ भन्ने अनुभूति जनतालाई दिन्छुः स्वास्थ्यमन्त्री ढकाल

access_time2 weeks ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाउने बताएका छन ।

आँखा पाक्ने समस्या र बँच्ने उपाय (भिडियोसहित)

स्वास्थ्यका कुरा access_time2 weeks ago

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगले पनि सताउने गर्दछ । गर्मी मौसम सकिएर जाडो मौसम सुरु भएसँगै राजधानी लगायतका क्षेत्रमा आँखा पाक्ने रोगको समस्या बढेको चिकित्सकहरुले बताएका छन् ।

‘होम टू हस्पिटल कार्यक्रम’ बाट राहत

access_time2 weeks ago

‘होम टू हस्पिटल’ (घरदेखि अस्पताल) कार्यक्रम कार्यान्वयन गरिएसँगै टीकापुर नगर क्षेत्रमा गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिन सहज भएको छ ।

औषधि सेवन गर्न मान्दैनन् एचआइभी सङ्क्रमित

access_time2 weeks ago

पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् ।

कङ्गोमा दादुराको महामारी, झन्डै पाँच हजारको मृत्यु

access_time2 weeks ago

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५,००० मानिसको मृत्यु भएको छ।

विज्ञानको चमत्कार: मरेको मानिस भयो जिउँदो !

access_time2 weeks ago

अब चिकित्सकहरुले मानिसलाई मारेर फेरि जिउँदो गर्न सक्ने भएका छन् । तपाईं गम्भीर रुपमा बिरामी, हर्टअट्याक वा अन्य गम्भीर चोटबाट ग्रसित भएमा चिकित्सकहरुले मारेर फेरि जिउँदो बनाउन सक्ने भएका छन् ।

यस्तो डाइट फलो गरेर घट्यो १६५ किलो तौल, पहिचान गर्नै समस्या !

access_time2 weeks ago

एक व्यक्तिले २२८ किलोको आफ्नो शरीरबाट १६५ किलो घटाएर सबैलाई आश्चर्यमा पारेका छन् ।




menu LIVE TV
menu LIVE TV