खेलकुद « Nagarik Khabar

खेलकुद

गुजरातलाई डेब्यु वर्षमै उपाधि

काठमाडौँ । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपिएलको


रियल मड्रिडलाई १४औँ पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ । रियल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४औँ उपाधि जितेको छ । शनिबार राति फ्रान्सको राजधानी पेरिसमा भएको खेलमा चार वर्ष अघिको फाइनलमा निकालेको नतिजालाई दोहोर्‍याउँदै उपाधि जितेको हो ।


लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा

काठमाडौँ । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले


बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २–० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद् अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका


एमबाप्पे २०२५ सम्म पिएसजीमै रहने

काठमाडौँ । फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँग थप तीन वर्षको सम्झौता नवीकरण गरेका छन् । एमबाप्पेलाई भित्र्याउने प्रयासमा रहेको स्पेनिस ला


दिल्ली मुम्बइसँग पराजित, बेंगलोर प्लेअफमा

काठमाडौँ । दिल्ली क्यापिटल्सलाई मुम्बइ इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बइ दुवै


रोहित पौडेल उपकप्तान नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त गरेको छ । क्यानले बिहीबार सामाजिक सञ्जालमार्फत् रोहितलाई आइसिसी विश्वकप क्रिकेट लिग २ का


पूर्वअध्यक्ष थापालाई फिफाको चेतावनी

काठमाडौँ । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । फिफाले बुधबार


टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ । युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो


घरेलु मैदानमा पहिलो टी–२० श्रृंखला खेल्दै महिला टिम

रमेश सुवेदी काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्दै छ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ ।