अक्सिजन सिलिण्डर « Nagarik Khabar

Tag: अक्सिजन सिलिण्डर

दैनिक २०० अक्सिजन सिलिण्डरको प्लान्ट संचालनमा

भैरहवा । भैरहवामा रहको भीम अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । दैनिक २०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमतासहितको प्लान्ट बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले उद्घाटन


सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो


अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डर खोज्दै प्रहरी

काठमाडौं । नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ । मुलुकमा कोभिड­(१९ सङ्क्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम सातादेखि


प्रहरीकाे सक्रियतामा दश हजार अक्सिजन सिलिण्डर सङ्कलन

काठमाडाैं । नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव


अक्सिजन सिलिण्डरको खोजीमा प्रहरी थप सक्रिय

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिण्डरको खोजी कार्यलाई थप तिब्रता दिएको छ ।


अब नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गर्न सकिने, नाष्टले गर्‍यो सफल परीक्षण

ललितपुर । नेपालमा पहिलोपटक अक्सिज सिलिण्डर उत्पादन परीक्षण भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण गरेको हो । नेपालमा अक्सिजन सिलिन्डरको


देशभर १ लाख ११ हजार बढी अक्सिजन सिलिण्डर छन

काठमाडौं । कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र


धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम

काठमाडाैं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका


नेपााल बायु सेवा निगमको जहाज अक्सिजन सिलिण्डर लिएर काठमाडौं आउँदै

काठमाडौंं । अक्सिजनको सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज काठमाडौं आउँदैछ । चास सय ५० थान थान अक्सिनको सिलिन्डर लिएर जहाज आज दिउँसो दुई बजे त्रिभुवन अन्तराष्ट्रिय


सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

काठमाडाैं । सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता