अखिल नेपाल फुटबल संघ (एन्फा) « Nagarik Khabar

Tag: अखिल नेपाल फुटबल संघ (एन्फा)

महिला लिग आजदेखि सुरु : पहिलो खेलमा आर्मी र पुलिस भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब


ललितपुर फुटबल संघका अध्यक्ष थापाको निलम्बन फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारबाहीबाट मुक्त


राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको


महिला राष्ट्रिय फुटबल लिग माघ ७ गतेदेखि : विभागीय तीनसहित ७ क्लबको सहभागिता

काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईकाअनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन


आर्मी क्लबलाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

काठमाडौं । एसियाली फुटबल संघ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल


घाइते फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने

काठमाडौं । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी घर्ती मगर र लामाको उपचारका लागि अखिल


एन्फाले ५८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलायो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ जना खेलाडीहरुलाई बोलाएको छ । एन्फाले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ जना खेलाडीहरुलाई बोलाएको हो