अफगानिस्तान « Nagarik Khabar

Tag: अफगानिस्तान

अफगानिस्तानमा ६ महिनापछि पुनः सुरु भयो एटीएम सेवा

एजेन्सी । अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन्। कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको हो। तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुaपैयाँ


अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ

एजेन्सी । अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्ताको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम


अफगानिस्तानमा चरम मानवीय संकट

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगानी जनताललाई वित्तिय र मानवीय सहयोग गर्न


अफगानिस्तानमा तालिवानद्वारा अमेरिकी हतियार प्रदर्शन

एजेन्सी । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । २५० जना तालिवान


अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण, युनिसेफको चिन्ता

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ । उक्त संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा निकै


अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानलाई सात देशको आग्रह

एजेन्सी । अफगानिस्तानमा समावेशी सरकार गठन गर्न विभिन्न सात देशले तालिबानसँग आग्रह गरेका छन् । नयाँ दिल्लीमा जारी क्षेत्रीय सुरक्षा सम्मेलनमा अफगानिस्तानबारे दिल्ली घोषणापत्र जारी गर्दै ती देशका प्रतिनिधिले सो


हिउँदका बेला अफगानिस्तान ‘पृथ्वीको नर्क’ बन्ने डर

अफगानिस्तानमा आसन्न भोकमरीको त्रास देखा पर्न थालेको छ। शरदको न्यायोपन हटेर बिस्तारै ठिहिर्‍याउने जाडो बढ्न थालेको छ। केही स्थानमा खडेरी परेको विवरणहरू आएका छन् जसले सम्भावित विपद्लाई झन् नराम्रो बनाउने


अफगानिस्तानको सैनिक अस्पतालमा विष्फोट, २० को मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुलस्थित एक सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य ३० जना घाइते भएका


अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

एजेन्सी । अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको


चीनले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको सहयोग

एजेन्सी । दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ । तालिबानका