अफगानिस्तान « Nagarik Khabar

Tag: अफगानिस्तान

अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुग्याे

काबुल । अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् ।


अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता हुने

एजेन्सी । तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता हुँदै छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ ।


घर फर्किन थाले अफगानिस्तानका विस्थापितहरु

फाजियाबाद । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित


अफगानिस्तान गोली काण्डमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् । जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई


महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान

एजेन्सी । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।


अफगानिस्तानका नाऊहरूलाई दाह्री नकाट्न तालिबानको उर्दी

तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ।


हत्यापछि तालिवानले शव सार्वजनिक स्थानमा झुण्ड्यायो

एजेन्सी । अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ। अफगानिस्तानको दक्षिणी शहर हेरातमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरमा झुण्ड्याइएको एशोसियटेड प्रेसले जनाएको छ


अफगानिस्तानमा विस्तारित मन्त्रिपरिषद् पनि महिलारहित

एजेन्सी । अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई


अफगानिस्तानका छात्रालाई ‘चाँडै’ विद्यालय फर्काउने तालिबानको दाबी

एजेन्सी । अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो


अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित

एजेन्सी । अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष