काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दिंदा अनलाइन आवेदन गर्ने क्रममा हुने झन्झट हट्ने भएको छ । यातायात कार्यालयहरुले अनलाइन प्रणालीलाई अनलिमिटेड बनाउन लागेकाले लाइसेन्स लिन समस्या नहुने