काठमाडौँ । आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधका बीच आजको प्रतिनिधिसभा बैठकले बहुमतले सो विधेयक पारित गरेको हो । असोज ४ गते पेस