इन्टरनेट सेवा « Nagarik Khabar

Tag: इन्टरनेट सेवा

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति ध्यानाकर्षण

काठमाडाैं । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै प्राधिकरणले पोल तथा फाइबरको शुल्क बढाएको भन्दै


इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु–याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव


इन्टरनेट सेवा चाँडोभन्दा चाँडो भरपर्दो बनाउन प्रविधि समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिका सभापति कल्याणीकुमारी


स्थानीय तहकै समझदारीमा ८ जिल्लामा उच्चगतिको इन्टरनेट सेवाको सुरुवात (भिडियाे)

काठमाडौं । स्थानीय तहकै सम्झदारीमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम प्रारम्भ भएको छ । पहिलो चरणमा बागमती प्रदेशको भूूकम्प अति प्रभावित ८ वटा जिल्लाका स्वास्थ्य संस्था, वडा कार्यालय, आभारभूत


इन्टरनेट सेवाप्रति बढ्दो जनगुनासो, गुणस्तरीय सेवा नदिए कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा दिन प्रतिदिनि सबैको आवश्यकता बनेको छ । तर, इन्टरनेट सेवा प्रदायकले भने सेवाग्राहीलाई झुक्याउँदै आएका छन् । सस्तोमा राम्रो व्याण्डवीथ सहितको इन्टरनेट सेवा दिने प्रलोभन दिने


इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको गुनासो हल गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीहरुको


वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडान

ओखलढुंगा । वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका