काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौँमा नेपाल मोबाइल वितरक संघको दोश्रो महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले निर्यातमुखी अर्थतन्त्रलाई